रनकेश गुरुङको निधन

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २१, २०७९

धादिङ । गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष एवम् पर्यटन व्यवसायी रनकेश गुरुङको निधन भएको छ ।

काठमाडौं ट्रेकका प्रमुख समेत रहेको गुरुङ केहि दिन यता कलेजो र मृगौंलाको उपचारत थिए उनको बिर अस्पतालमा उपचारको क्रममा आज विहान अल्पआयुमै निघन भएको हो ।