कुपा कप फुटबलको आज दोस्रो दिन हुने खेलहरु

Avatar photo
Dhadingpost
बुधबार, अशोज १९, २०७९

धादिङ । नीलकण्ठ नगरपालिका १४ मा कुपा युवा समाजको आयोजनामा हिजोबाट सुरुभएको दोस्रो कुपा खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज ६ वटा खेलहरु हुने जनाएको छ ।

दोस्रो कुपा नाम दिईएको उक्त खुल्ला नकआउट फुटबल प्रतियोगितामा ४० टिमले भाग लिएका छन् भने प्रतियोगिता असोज २३ गते सकिने छ । प्रतियोगिताको विजयी टिमले ३३ हजार ३३३ र उप विजेताले १५ हजार ५१५ प्रदान पाउने छन्

दोस्रो दिन आज यी खेलहरु हुँदै
J.A.Y.C माने vs मेलमिलाप युवा क्लब “A” (घोर्माे)
( बिहान ८:०० बजे )
दोस्रो खेल
पर्मचेत युवा क्लब “A” vs थर्पु युवा क्लब “B”
(बिहान ९:०० बजे)
तेस्रो खेल
पर्मचेत युवा क्लब”B” vs भँगेरी युवा क्लब”A”
(बिहान ११:०० बजे)
चौथो खेल
अन्नपूर्ण युवा क्लब “A” vs खेल मैत्री युवा क्लब (धुवाँकोट)
(दिउँसो १२:००बजे)
पाँचौ खेल
कुपा युवा समाज “B”vs कन्यस्थान युवा क्लब (मेगाङ)
( दिउँसो १:०० बजे)
छैटौं खेल
वाका युवा क्लब vs J .A.Y.C माने “C”
( दिउँसो २:०० बजे)

पहिलो दिन हिजो भएको खेल अपडेट
कुपा युवा समाज”A”vs भगेरी क्लव (गुठ) विजयी
दोस्रो खेल:
मिलमीलाप क्लव (घोर्मो) विजयी vs नागीनथान क्लब”A”
तेस्रो खेल
S.B.A पात्ले विजयी vs तिकादुङ club
चौथो खेल
खरबारी युवा क्लब विजयी”A”vs सल्लाघरी युवा क्लब
पाँचौ खेल
अन्नपूर्ण युवा क्लव विजयी छ्योईलिङ युवा क्लव
छैटौं खेल
समाजसेवी युवा क्लव रातमाटे विजयी vs विजयी बिहानी क्लव