सुमन स्मृति कपकाे सेमिफाइनल समिकरण पुरा

धादिङ । धादिङ फुटबल क्लब (डिएफसी) को आयोजनामा जारी धादिङकै सर्वाधिक पुरस्कार राशीको प्रथम सुमन स्मृति कप 9A साईड खुल्ला क्लब स्तरीय फुटबल प्रतियोगिताकाे सेमिफाइनल समिकरण पुरा भएकाे छ ।...


नारायण सिलवाल

धादिङका निशान घलेले करातेमा जिते स्वर्ण

धादिङ । नेपाल सितोरियो कराते डो संघ, लैनचौर शाखा डोजोले आयोजना गरेको बागमती प्रदेश काष्ठमण्डप कराते प्रतियोगितामा धादिङका निशान घलेले स्वर्ण पदक जित्न सफल भएका छन् । टिम कोच सुदिप...


नारायण सिलवाल

धादिङको सुमन स्मृति कप दाैड लमजुङका राम्जी बस्नेतले जिते

धादिङ । धादिङबेसीमा आजबाट जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेकाे २२ टिम सहभागी सुमन स्मृति कप 9A साईड फुटबल प्रतियाेगिता सुरुभएकाे छ । फुटबल प्रतियाेगिता सुरुहुनु अघि बिहान सुमन स्मृति...


नारायण सिलवाल

थाईल्याण्डमा धादिङका गौतम ठकुरीले जिते स्वर्ण

धादिङ । थाईल्याण्डमा भएको अन्तराष्ट्रिय कराँते च्याम्पियनसिपमा धादिङका गौतम ठकुरीले स्वर्ण पदक जित् सफल भएका छन् । थाईल्याण्ड अन्तराष्ट्रिय कराँते कप मा नीलकण्ठ नगरपालिका ८ का ठकुरीले ७७ केजी समूहमा...


नारायण सिलवाल

सुमन स्मृति कपमा २२ टिम सहभागी हुने

धादिङ । धादिङ फुटबल क्लब (डिएफसी) को आयोजनामा धादिङकै सर्वाधिक पुरस्कार राशीको प्रथम सुमन स्मृति कप 9A साईड खुल्ला क्लब स्तरीय फुटबल प्रतियोगिता भोली देखि (फागुन १२ देखि १७ गते...


नारायण सिलवाल

गजुरीमा दोस्रो अध्यक्ष कप राष्ट्रिय खुल्ला ब्याडमिण्टन सम्पन्न

धादिङ । धादिङको गजुरी गाउँपालिकाको आयोजना र गजुरी ब्याडमिण्टन क्लवको सह-आयोजनामा यहि फागुन ८ देखि जारी दोस्रो गजुरी अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता शनिबार गजुरी गलौंदी स्थित कभर्ड हलमा...


नारायण सिलवाल

मलेखु माछा बजार कप, केके काठमाडौंले जित्यो

धादिङ । धादिङको मलेखुमा सम्पन्न भएको प्रथम 7A Side मलेखु बजार कप फुटबल प्रतियोगिता के. के. फुटबल क्लव काठमाडौंले जितेको छ । २४ टिम सहभागी उक्त प्रतियोगिताको फाईनलमा के. के....


नारायण सिलवाल

एड्भान्सको १८ औं खेल उत्सव सुरु

धादिङ । धादिङबेससी सदरमुकाममा रहेको एड्भान्स एकेडेमीको १८ औं खेलकुद उत्सव आज एक विशेष समारोहका बीच उद्घाटन भएको छ । आफ्नो स्थापना काल देखि नै खेलकुदलाई प्रथामिकतामा राख्दै आएको एड्भान्स...


नारायण सिलवाल

धुनिबेसीको राष्ट्रपति रनिङ शल्डि माघ २७ देखि हुने

धादिङ । धादिङको धुनिबेसी नगपालिकाले पालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि माघ २७ देखि २९ गते सम्म आयोजना गर्ने भएको छ । धुनिबेसी ११ औं राष्ट्रपति रनिङ...


नारायण सिलवाल

सहिद स्मृति कप म्हेन्दो फोले युवा क्लब ‘सी’ले जित्यो

धादिङ । नीलकण्ठ नगरपालिका १ काउलेमा माघ‌ १५ गते देखि जारी सहिद स्मृति कप (7A SIDE) नक-आउट फुटबल आयोजक टिम म्हेन्दो फोले युवा क्लब 'सी'ले जितेको छ । १८ टिम...


नारायण सिलवाल

सुमन स्मृति कपको लागि सहयोग जुट्नेक्रम जारी

धादिङ । धादिङ फुटबल क्लब (डिएफसी) ले आगामी फागुन १२ देखि १७ गते सम्म धादिङबेसी स्थित खुल्ला मञ्चमा आयोजना गर्न लागेको प्रथम सुमन स्मृति कप 9A साईड खुल्ला क्लब स्तरीय फुटबल...


नारायण सिलवाल

धादिङकी सनिया आवद्ध बागमती प्रदेश पिएम कप क्रिकेटको सुपर फोरमा प्रवेस

धादिङ । धादिङ सिद्धलेक गाउँपालिका ७ निवासी १९ वर्षिय सनिया गिरी आवद्ध बागमती प्रदेश कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा पुगेको छ। समूह २ मा कोशी...


नारायण सिलवाल

दशौं मानबहादुर कप भोलि देखि, ३२ टिमको सहभागिता

विद्यार्थी उपकार संघ नीलकण्ठ १४ धुवाँकोट पात्लेको आयोजनामा भोली पुस २५ देखि माघ २ गते सम्म दशौं मानबहादुर मेमोरियल कप 7 “A” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता हुन गहिरहेको छ...


नारायण सिलवाल

धादिङको टिम तयार, पौष १२ गते पहिलो खेल मकवानपुर सँग

धादिङ । धादिङको दशौं एन्फा लिग विजेता धुनिबेसी युवा समाज यहि पुस १० गते हुने बागमती प्रदेश स्तरीय लिग फुटबल प्रतियोगिताका लागि समूह ‘सी’ मा परेको छ । यो समूहमा धादिङ, ललितपूर...


नारायण सिलवाल

धुनिबेसीबाट प्रदेश लिग खेल्ने खेलाडीहरु तय (सूची सहित)

धादिङ । यहि पुस १० गते हुने बागमती प्रदेश स्तरीय लिग फुटबल प्रतियोगिताका लागि समूह ‘सी’ मा परेको धादिङको दशौं एन्फा लिग विजेता धुनिबेसी युवा समाज  ले खेलाडीहरुलाई यतिबेला कलोज क्याम्पमा...


नारायण सिलवाल

मनोज स्मृति कप भलिबल सिङ्गङ र नीलकण्ठले जिते

धादिङ । धादिङबेसीमा जारी मनोज स्मृति कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता पुरुष तर्फ सिङ्गङ एकता समाज खनियाबासले र महिला तर्फ नीलकण्ठ नगरपालिकाले जितेको छ । पुरुष तर्फको विजेता सिङ्गङ खनियाबासले...


नारायण सिलवाल

धादिङबेसीमा जारी महिला/पुरुष भलिबलको आजकाे खेल नतिजा

धादिङ । जिल्ला भलिबल संघ धादिङद्वारा आयाेजितस्व. मनोज श्रेष्ठ स्मृति कप महिला/पुरुष भलिबल प्रतियाेगिता लिग कम नक आउट फरम्याटमा जारी छ ।पुरुष तर्फ ११ टिम र महिला तर्फ ८ टिम...


नारायण सिलवाल

1 2 3 11