अरिफ अल्भी पाकिस्तानका नयाँ राष्ट्रपति

एजेन्सी, भदौ २० । पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको परिणाम आज बुधबार प्रमाणित गरेसँगै आरिफ अल्भी निर्वाचित भएको घोषणा गरिनेछ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार भएका...


Dhadingpost

बालिका बलात्कारीलाई बाह्र वर्ष जेल

काठमाडौँ, भदौ २० । जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको छ । यस्तै जिल्ला अदालतले सोमबार बालिका बलात्कारको...


Dhadingpost

नक्कली सुनलाई सक्कली सुन भनी बेचबिखान गर्ने छ जना पक्राउ

काठमाडौँ, भदौ २० । महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली सुनलाई सक्कली सुन भनी बेचबिखन गर्न हिँडिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका अभिषेक तामाङ, राज तामाङ...


Dhadingpost

यस्ता छन्, प्रथम दितिय र तृतिय भएका चित्रहरु

धादिङ भाद्र १९ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीको हलमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल युवा रेड्क्रस सर्कल एड्भान्स एकेडेमिको आयोजनामा भएको चित्रकला प्रतियोगितामा धादिङ बोर्डिङ युवा रेड्क्रस सर्कलका...


Dhadingpost

अभिभावक र विद्यार्थीलाई मोटिभेसन दिईयो

संजय देवकोटा, भाद्र १६ । विद्यार्थीहरुलाई उनीहरुको मनोभावना बुझेर अध्ययनमा ध्यान दिन मोटिभेटर प्रितम पौडेलले अभिभावकहरुलाई सुझाव दिएका छन् । पिटेर, डर देखाएर राम्रो पढ्छन् भन्ने सोच अभिभावकहरुले परिवर्तन गर्न...


Dhadingpost

राहदानीमा गल्ती नै गल्ती

धादिङ भाद्र १६ । विभिन्न प्रक्रियाहरु पुरा गरि तयार हुने मेशिन रिडेवल राहदानीमा विभागमा कार्यरत कर्मचारीका कारण एउटै राहदानीमा गम्भीर कम्जोरी भएको फेला परेको छ । धादिङ गजुरी गाउँपालिका स्थित...


Dhadingpost

नीलकण्ठ नगरपालिकाले शिक्षा दिवस भव्य रुपमा मनाउँदै

धादिङबेसी भाद्र १६ । नीलकण्ठ नगरपालिकाले ३९ औं राष्ट्रिय शिक्षा दिवस भव्य रुपमा मनाउने गरि विभिन्न निर्णयहरु गरेको छ । शुक्रबार धादिङबेसीमा सम्पन्न नीलकण्ठ नगरपालिका शिक्षा समितिको बैठकले भाद्र २२...


Dhadingpost

जिल्ला स्तरीय वक्तृत्वकलामा धादिङ बोर्डिङ प्रथम

धादिङ भाद्र १६ । जिल्ला स्तरीय वक्तृत्त्वकला प्रतियोगितामा धादिङ बोर्डिङका विशाल लम्साल प्रथम भएका छन् । एन प्याब्सन धादिङले शुक्रबार आयोजना गरेको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा धादिङ बोर्डिङका विशाल लम्साल...


Dhadingpost

धादिङ बोर्डिङमा हस्तकला प्रतियोगिता सम्पन्न

धादिङबेसी भाद्र १५ । विद्यार्थीहरुले पनि यस्ता सामाग्री हातबाट बनाउन सक्दा रहेछन् भन्ने भाव पैदा गर्ने गरि हस्ताकलाका सामान प्रतियोगिता सम्पन्न भएको छ । हरेक साल उत्कृष्ट नतिजा निकाल्ने गरेको...


Dhadingpost

दुर्घटनामा दुईको मृत्यु

झापा, भदौ १५ । झापाका दुई भिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक र भद्रपुर नगरपालिका–२ स्थित बिगाउँमा...


Dhadingpost

वरिष्ठ कलाकार रिमालको निधन

काठमाडौँ, भदौ १५ । वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा निधन भएको छ । रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि...


Dhadingpost

कञ्चपुरमा फेरि अर्की किशोरी बलात्कृत

काठमाडौं, भदौ १५ । निर्मला पन्तको बलात्कारपछि भएको हत्या र त्यसको अनुसन्धानलाई लिएर आन्दोलन मत्थर भइनसक्दै कञ्चनपुरमा फेरि अर्की किशोरी बलात्कृत भएकी छन् । बेल्डाँडी गाउँपालिकामा बिहीबार राति किशोरी बलात्कृत...


Dhadingpost

मेस्सी बार्साका स्टारसँग किन खुसी छैनन् ?

बार्सिलोना (एजेन्सी), भदौ १५ । बार्सिलोनाका कप्तान लिओनेल मेसीले बार्साका एक फरवार्डसँग आफु खुसी नभएको बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मेस्सीले ओसमाने डेम्बले बार्साको लयमा खेल्न अझै तयार...


Dhadingpost

बेकह्याम प्रेसिडेन्ट्स अवार्डबाट सम्मानित

न्योन, भदौ १५ । इंग्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तान डेभिड युइएफए प्रेसिडेन्ट्स अवार्डबाट सम्मानित भएका छन् । च्याम्पियन्स लिग समूह चरणको ड्रको अवसरमा बिहीबार बेकह्यामलाई युइएफएका अध्यक्ष अलेकजेन्डर केफेरिनले अवार्ड...


Dhadingpost

अक्षयको गोल्ड साउदीमा पनि प्रदर्शन

एजेन्सी, भदौ १५ । अक्षय कुमारको स्पोटर्स ड्रामा फिल्म गोल्डले भारतीय बजारमा राम्रो व्यापार गरिरहेको छ । फिल्म १०० करोडभन्दा पर पुगिसकेको छ । अँझै बक्स अफिसमा गति लिइरहेको छ...


Dhadingpost

७ वर्षको जेल सजाय सुनाइएपछि दोषी अदालतमै बेहोस

एजेन्सी, भदौ १५ । १५ वर्ष पहिले भएको घोटालामा एक सरकारी कर्मचारीलाई अदालतले सजाय सुनाउनासाथ ती आरोपी कर्मचारी बेहोस भएका छन् । आरोपीलाई अदालतले ७ वर्षको जेल सजाय सुनाएको थियो...


Dhadingpost

कार दुर्घटना हुँदा दुईजनाको मृत्यु

चितवन, भदौ १५ । काठमाडौँबाट दाङ जाँदै गरेको कार आज बिहान सात बजेतिर जुगेडी पुलबाट तल खस्दा दुई जना घाइते भएको छ । जिल्ला प्रहरी कार्यालयलका अनुसार बिहान ७ बजेतिर...


Dhadingpost