बर्डफ्लूबाट जोगिने उपायहरू

धादिङ बैशाख १९ ।  नेपालमा पक्षीबाट सर्ने रुघा जस्तो एकप्रकारको रोग, बर्ड फ्लुबाट पहिलो पटक एक २१ वर्षीय किशोरको मृत्यु भए सँगै सजग रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आव्हान गरेको...


Dhadingpost

धादिङका कृशलको ‘बरिलै’ भिडियो सार्वजनिक

धादिङ बैशाख १९ ।  नेपाल आइडलको दोस्रो सिरिजबाट चर्चामा आएका गायक कृशल कँडेलको गीत ‘बरिलै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । कृशल कँडेल र मिनराज पौडेलको स्वरमा रहेको लोक...


Dhadingpost

रसिलो त्यो मायाको बोलीमा भिडियो सार्वजनिक

धादिङ बैशाख १९ । लोकप्रिय गायक रामकृष्ण श्रेष्ठको नयाँ गित रसिलो त्यो मायाको बोलीमाको भिडियो सार्वजनिक भएको छ । डिपी परिश्रमीको शब्द सृजना रहेको गितमा दीपक शर्माको संगित रहेको छ...


Dhadingpost

धादिङ रोटरी क्लवको सहयोगमा विद्यालय भवन निमार्ण

धादिङ, बैशाख १९ । रोटरी क्लव अफ धादिङले भवन निर्माणको लागि सहयोग गरेको जनजागृती माध्यामिक विद्यालयको भवन उद्घाटन गरिएको छ । “स्वार्थ भन्दा माथि सेवा” भन्ने मुल आर्दश वोकेको रोटरी...


Dhadingpost

नेपालमा पहिलोपटक बर्डफ्लुले मानिसको मृत्यु

धादिङ वैशाख १९ । इन्फ्लूएन्जा ए (एच ५ एन १) बर्ड फ्लूबाट नेपाल पहिलो पटक मानिसको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर काभ्रेका २१...


Dhadingpost

बर्खे बालीलाई छैन मल

काठमाडौँ, वैशाख १९ । सरकारले खरिद प्रक्रिया सुरु नगर्दा यस वर्ष पनि किसानले समयमै रासायनिक मल नपाउने भएका छन् । आगामी जेठ अन्तिम सातासम्म धान बालीका लागि कम्तीमा डेढ लाख...


Dhadingpost

शिक्षकलाई बिपद न्युनिकरण बारे अभिमुखिकरण

धादिङ गजुरी बैशाख १९ । बिपद जोखिम सम्पर्क शिक्षकहरूको लागि एक दिने अभिमुखिकरण सम्पन्न गरिएको । बिद्यालयलाई विभिन्न प्रकार बिपदको जोखिममाबाट सुरक्षित गर्न गजुरी गाउँपालिकाका १० बिद्यालयमा पुर्व तयारी तथा...


Dhadingpost

धादिङमा इटा उद्योगका मजदुरहरुले मनाए दिवस

धादिङ धुनिबेसि बैशाख १८ । प्रयास नेपाल धादिङले आयोजना गरेको १३० औं अन्तराष्टिय श्रमिक दिवस र्यालीमा इटाभट्टाका मजदुरहरुले सहभागिता जनाएका छन् । प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालका अनुसार...


Dhadingpost

धादिङ सोह्रघर घर निवासी इन्द्र थापा मगरको अपिल

धादिङ बैशाख १८ । धादिङको नीलकण्ठ नगरपालिकाको ऐतिहासिक ठाउँ सोह्रघर घर निवासी इन्द्र थापा मगर मगर दुबै मृगौला फेलभएर काठमण्डौको नेसनल डाइलेसिस सेन्टरमा उपचार गरि रहेका छन् । आर्थिक अवस्था...


Dhadingpost

धादिङबेसीमा १३० औँ मजदुर दिवस मनाईयो

धादिङ बैशाख १८ । धादिङबेसीमा विविध कार्यक्रमका साथ १३० औँ मजदुर दिवस मनाईएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ धादिङ र नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन...


Dhadingpost

लागु औषध मुद्दाका फरार कृष्ण क्षेत्री पक्राउ

धादिङ बैशाख १८ । जिल्ला अदालत धादिङले ०७० साल जेष्ठ २२ गते लागु औधष गाँजा / चरेश मुद्दामा दोसी ठहर गरे सँगै फरार रहेका कृष्ण क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ...


Dhadingpost

११७ वर्षीय लामिछानेलाई मासिक १० हजार दिने

नुवाकोट बैशाख १८ । नुवाकोट ककनी गाउँपालिका ८ की ११७ वर्षीया बाटुली लामिछानेलाई मासिक १० हजार रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको छ । स्वास्थ्योपचरा तथा पोषण खाद्यपदार्थमा खर्च गर्ने गरी...


Dhadingpost

बालुवाटारका जग्गा प्रकरणका सूत्रधार फरार

काठमाडौं बैशाख १८ । बालुवाटार स्थित १४३ रोपनी जग्गा व्यक्तिको नाममा सारिए विषयमा सरकारले रोक्का राखेर छानबिन थालेको ५० दिन भइसकेको छ । तर, जग्गा प्रकरणम संलग्न एकजना पनि पक्राउ...


Dhadingpost

रोगको मुख्य कारण जीवनशैली -रिजाल

धादिङ बैशाख १७ । जिल्ला स्वास्थ्य कार्यालय धादिङका निमित्त प्रमुख विष्णु रिजालले मानिसमा लाग्ने रोगहरुमा मुख्य कारण जीवनशैली भएको बताएका छन् । धादिङबेसीमा जिल्ला स्वास्थ्य कार्यालयले आज सम्पन्न गरेको सर्ने...


Dhadingpost

एड्भान्स एकेडेमीले मनायो विद्यालय वार्षिकी

धादिङ बैशाख १७ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले एक समारोहका बीच आफ्नो विद्यालयको १४ औं वार्षिक दिवस मनाएको छ । २०६३ जनआन्दोलन सँगै वैशाख १७ गते स्थापना भएको एड्भान्स एकेडेमी...


Dhadingpost

नेपाल र चीनबीच ऐतिहासिक सम्झौता

काठमाडौंँ बैशाख १७ । नेपाल र चीनबीच यातायात तथा परवाहनसम्बन्धी ऐतिहासिक प्रोटोकल लगायत सातवटा सम्झौतामा हस्ताक्षर भएको छ । चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी...


Dhadingpost

२ रुपैयाँ हाल्नुस्, प्याड खस्छ

तनहुँ बैशाख १७ । स्कुल र कलेज अध्ययनरत छात्रालाई महिनावारीका बेला निकै अप्ठ्यारो र समस्या झेल्नुपर्ने हुन्छ । धेरैले नियमित पढाइ नै छुटाउँछन् । यहाँसम्म कि ४-५ दिन घरमै बस्नुपर्ने...


Dhadingpost