रसिलो त्यो मायाको बोलीमा भिडियो सार्वजनिक

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख १९, २०७६

धादिङ बैशाख १९ । लोकप्रिय गायक रामकृष्ण श्रेष्ठको नयाँ गित रसिलो त्यो मायाको बोलीमाको भिडियो सार्वजनिक भएको छ ।

डिपी परिश्रमीको शब्द सृजना रहेको गितमा दीपक शर्माको संगित रहेको छ । यस गितमा श्रेष्ठलाई गायिका जेनी खालिङले साथ दिएकी छन् ।

सुमन अधिकारीको निर्देशन रहेको म्युजिक भिडियोमा नरेन खड्का र अनु शाहको अभिनय रहेको छ । सुरेन बसेलको कोरियोग्राफी रहेको भिडियोमा निरोज श्रेष्ठको छयांकन रहेको छ भने अनिल कटुवालले ड्रोन चलाएका छन् ।

https://www.youtube.com/watch?v=QJg9Yf_aVVA