चट्याङ लागेर एक जनाको मृत्यु

हेटौंडा फागुन २४ । मकवानपुरको भीमफेदी च्याउखोलामा शनिबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ, भने अर्का एक घाइते भएका छन् । चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको...


Dhadingpost

विश्व स्वास्थ्य संगठनको कोरोनाबाट बचाउने सन्देश

काठमाडौं फागुन २४ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेद्रोस अधानोम घेब्रेसियसका अनुसार कोरोनाभाइरस अद्वितीय खालको रहेको तर सही तरिकाहरु अपनाएर यसलाई नियन्त्रण गर्न सकिने बताएका छन् । १. मास्क (Mask)...


Dhadingpost

प्रदेशको आर्थिक सहयोगः स्कुल बस बैशाख भित्रै खरिद गरिने

धादिङ फागुन २४ । बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले प्रदेश भित्रका २५ वटा सामुदायीक विद्यालयहरुलाई स्कुल बस खरिद गर्न २५ लाखका दरले अनुदान दिने निर्णय गरे सँगै सम्झौता गर्न सुरु...


Dhadingpost

महिलाको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्छ

कल्पना धमलापुँजीवादको लहरसँगै महिलाले घरबाट निस्किएर पुरुषसरह कारखानामा काम सुरु गरे । पुँजीवाद सामन्तवादको परिष्कृत रूप हो । पुँजीवादको उत्पादन र वितरण प्रणालीले शोषणका नयाँ स्वरूप खडा गर्‍यो । कलकारखानामा काम गर्ने महिला...


Dhadingpost

क्वार्टर म्याराथुन प्रतियोगितामा खोटाङका जुनेश खड्का प्रथम

धादिङबेसी फागुन २३ । धादिङबेसी स्थित खुल्लामञ्चबाट ऐतिहासिक पौवाघर हुँदै भैरबी मन्दिर सम्म आयोजना गरिएको क्वाटर म्याराथुन दौडमा खोटाङका जुनेश खड्का प्रथम भएका छन् । ५६ जनाले भाग लिएको उक्त...


Dhadingpost

रेडक्रस धादिङको सभापतिमा ३ जनाको उम्मेदवारी

धादिङ फागुन २३ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको फागुन ३० गते हुने निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता सकिएको छ । सभापति पदका लागि नारायण प्रसाद तिमल्सिना, जंगबहादुर तामाङ र...


Dhadingpost

नेपाल प्रेस युनियन धादिङको अध्यक्षमा पुन: पोषनाथ अधिकारी चयन

धादिङबेसी फागुन २३ । नेपाली काँग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन धादिङले अधिवेशन उद्घाटन भएको १७ महिना पछि नयाँ नेतृत्व पाएको छ । प्रेस युनियन धादिङको नयाँ नेतृत्वको अध्यक्षमा...


Dhadingpost

धादिङबेसी-पौवा घर-भैरवी मन्दिर सम्म क्वाटर म्याराथुन सुरु

धादिङबेसी फागुन २३ । धादिङबेसी स्थित खुल्लामञ्चबाट ऐतिहासिक पौवाघर हुँदै भैरबी मन्दिर सम्म आयोजना गरिएको क्वाटर म्याराथुन दौड सुरुभएको छ । ऐतिहासिक पौवा घर संरक्षण, भैरवी मन्दीर संरक्षण एंव प्रचार...


Dhadingpost

सल्याटारमा हुने भनिएको श्रीमद् भागवत सप्ताह स्थगित

धादिङ, सल्यानटार, फागुन २३ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटार खोल्सीमा आज देखि हुने भनिएको श्रीमद् भागवत सप्ताह स्थगित भएको छ । दान अहिले नगरे कहिले गर्ने, यहाँ नगरे कहाँ...


Dhadingpost

ऐतिहासिक पौवा घरको प्रचार-प्रसार गरिदिन अपिल

धादिङबेसी फागुन २३ । धादिङबेसी सदरमुकामबाट नजिकको दुरीमा रहेको ऐतिहासिक पौवा घरलाई प्रचार प्रसार गरिदिन पौवा घर संम्रक्षण समाजले अपिल गरेको छ । बिहिबार पौवाघर परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै...


Dhadingpost

एड्भान्समा ७२ जनाले गरे रक्तदान

धादिङ फागुन २३। धादिङबेसी पुछारबजारमा रहेकाे एड्भान्स एकेडेमीले आयाेजना गरेकाे ५५ औं राष्ट्रिय जुनियर युवा दिवसको अवसरमा ७२ जनाले रक्तदान गरेका छन् । विगत ३ वर्ष देखि जुनियर युवा दिवसका...


Dhadingpost

नेपाल एसिया कप छनोट चरणबाटै बाहिरियो

काठमाडौं फागुन २२ । थाईल्यान्डमा जारी एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगिताको छनोट चरणबाटै बाहिरिएको छ । नेपाल पहिलो खेलमा मलेसियासँग २२ रन र दोस्रो खेलमा हङकङसँग ४३ रनले...


Dhadingpost

कोरोनाभाइरसः भारतले औषधिको निर्यातमा नियन्त्रण गर्ने

फागुन २२ । विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेलामा भारतले कैयौँ औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ । जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी...


Dhadingpost

धादिङका प्रदेश उम्मेदवार सापकोटाले छाडे पार्टी

धादिङ फागुन २२ । नयाँ शक्ति पार्टी नेपालबाट ०७४ सालमा प्रदेश सदस्यमा चुनाव लडेका सल्यानकोट निवास विष्णु सापकोटाले पार्टी छाडेको घोषणा गरेका छन् । संघीय समाजवादी फोरम नेपाल र नयाँ...


Dhadingpost

बालबालिकालाई कोरोना संक्रमणबाट कसरी बचाउने ?

डा.रवीन्द्र पाण्डे चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण ५ दर्जनभन्दा धेरै देशमा फैलिएको छ । रोग फैलिएको देशमा तथा कोरोनामुक्त देशमा पनि त्रासको बाताबरण छ । आफ्ना बालबालिकालाई कसरी बचाउने...


Dhadingpost

बलात्कारको अभियोगमा नेकपाका प्रदेश सांसद पक्राउ

काठमाडौं फागुन २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा प्रदेश सांसद अक्कल रावल बलात्कारको अभियोगमा पक्राउ परेका छन् । एकजना महिलाले जवरजस्ती करणी गरेको आरोपमा उजुरी दिएसँगै अछामबाट...


Dhadingpost

एड्भान्समा खुल्ला रक्तदान कार्यक्रम गरिने

धादिङबेसी फागुन २१ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा ५५ औं राष्ट्रिय जुनियर युवा रेडक्रस दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । प्रिन्सिपल भिमबहादुर श्रेष्ठका अनुसार बिहिबार बिहान ८...


Dhadingpost