ईश्वर सिलवालद्वारा धादिङ टिमलाई प्रति गाेल १० हजार प्रदान

धादिङ फागुन १२ । धादिङका युवा व्यवसायी एवम् खेलप्रेेेमी ईश्वर सिलवालले बुधबार सम्पन्न भएकाे बागमती प्रदेश स्तरीय लिग फुटबल प्रतियाेगितामा धादिङ टिमलाई प्रती गाेल १० हजार प्रदान गर्नु भएकाे छ...


Dhadingpost

धादिङले मकवानपुरलाई हराउँदै बागमती प्रदेश स्तरीय फुटबल प्रतियाेगिताकाे फाईनल पुग्याे

धादिङ फागुन १२ । बागमती प्रदेश स्तरीय लिग फुटबल प्रतियाेगितामा धादिङ मकवानपुरलाई ३-१ काे गाेल अन्तरले हराउदै फाईनल प्रवेस गरेकाे छ । बुधबार नुवाकाेट स्थित बट्टारमा सम्पन्न सेमिफाइनल खेलमा मकवानपुरलाई...


नारायण सिलवाल

भलिबलमा एड्भान्स एकेडेमी प्रथम

धादिङ फागुन १२ । नीलकण्ठ नगरपालिका १, प्रकाश मा.वि. काउलेको ६४ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको अन्तर विद्यालय स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगितमा छात्र तर्फ एड्भान्स एकेडेमी प्रथम भएको छ...


Dhadingpost

धादिङ र मकवानपुर बीच सेमिफाईनल खेल फागुन १२ गते

धादिङ फागुन १२ । बागमती प्रदेश लिग स्तरीय फुटबल प्रतियोगितामा नुवाकोटलाई हराउँदै सेमिफाईनल प्रवेस गरेको धादिङको धादिङ समाज धादिङ र मकवानपुर बीच बुधबार दिउँसो १२:१५ बजे सेमिफाईनल खेल हुने भएको...


नारायण सिलवाल

दार्खामा, प्रथम खनियाबास कप सुरु

धादिङ फागुन ११ । धादिङको खनियाबास गाउँपालिका स्तरीय प्रथम खनियाबास कप २०७७ भलिबल प्रतियोगिता सुरुभएको छ । खनियाबास ४ दार्खा डीसीडीएस मैदानमा ५१ हजार पुरस्कार राशीको प्रतियोगिता सोमबारदेखि सुरुभएको जिवन...


Dhadingpost

धादिङ जिल्ला स्तरीय टी २० क्रिकेटको उपाधी धादिङ समाज धादिङलाई

धादिङ फागुन १० । धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले आयोजना गरेको जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगिता धादिङ समाज धादिङ नीलकण्ठले जितेको छ । फागुन ७ गते देखि बेनीघाट रोराङ...


Dhadingpost

धादिङ नुवाकोटलाई हराउँदै प्रदेश लिग फुटबलमा सेमिफाइनल प्रवेस

धादिङ फागुन १० । बागमती प्रदेश स्तरीय लिग फुटबल प्रतियोगितामा नुवाकोटलाई १-० ले हराउँदै धादिङको धादिङ समाज धादिङ सेमिफाईनल प्रवेस गरेको छ । सेमिफाईलन प्रवेसको लागि जित्नै पर्ने दवावमा रहेको...


Dhadingpost

धादिङका भिषणको जोडी, दमौली व्यास नगर मेयरकप ब्याडमिन्टनमा उपविजेता बने

धादिङ फागुन १० । प्रजातन्त्र दिवसको अवसरमा दमौली व्यास नगर ब्याडमिन्टन क्लबले आयोजना गरेको तेश्रो व्यास नगर मेयरकप खुल्ला ब्याडमिन्टन प्रतियोगितामा धादिङका भिषण श्रेष्ठको जोडी उपविजेता बनेको छ । ए...


नारायण सिलवाल

धादिङ समाज धादिङ र त्रीपुरासुन्दरी फाईनलमा

धादिङ फागुन ९ । धादिङ जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा धादिङ समाज धादिङ नीलकण्ठ र त्रीपुरासुन्दरी क्रिकेट क्लव फाइनलमा पुगेका छन् । आज भएको सेमी फाईलनमा मलेखु क्रिकेट क्लवलाई हराउँदै...


Dhadingpost

धादिङ क्रिकेट अपडेटः आज हुने सेमिफाईनल खेलहरु

धादिङ फागुन ९ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय माविको खेल मैदानमा शुक्रबार देखि सुरु भएको जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको सेमी फाईनल खेलहरु आज हुँदैछ । धादिङपोष्ट डटकम...


Dhadingpost

धादिङ क्रिकेट अपडेटः दोस्रो दिनको खेलमा विशालज्योती, धादिङबेसी र मलेखु विजयी

धादिङ फागुन ८ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय माविको खेल मैदानमा जारी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको दोस्रो दिन विशालज्योती क्रिकेट टिम विशालटार, धादिङ समाज धादिङ क्रिकेट टिम धादिङबेसी...


Dhadingpost

धादिङद्वारा सिन्धुली ४ गोलले पराजित

धादिङ फागुन ८ । नुवाकोटको बट्टार खेल मैदानमा जारी बागमती प्रदेश स्तरीय फुटबल लिग प्रतियोगितामा धादिङले सिन्धुलीलाई ४ गोलले पराजित गरेको छ । धादिङको जितकालागि सिन्धुली विरुद्ध धादिङका अनमोल भण्डारीले...


Dhadingpost

धादिङ क्रिकेट अपडेटः आज हुने तीन खेलहरु

धादिङ फागुन ८ । धादिङको बेनीघाट रोराङ स्थित चन्द्रोदय माध्यामिक विद्यालयमा जारी धादिङ जिल्ला स्तरीय टी २० क्रिकेट प्रतियोगिताको दास्रो दिन शनिबार (आज) ३ वटा खेलहरु हुने भएको छ ।...


Dhadingpost

धादिङका लक्ष्मण मल्लले जिते ‘लिगलिगे साइकल दौड’

धादिङ फागुन ८ । धादिङ गल्छी गाउँपालिकाका लक्ष्मण मल्ल ‘लिगलिगे साइकल दौड’ प्रतियोगितामा प्रथम हुनुभएको छ । लिगलिगकोटबाट सुरु भएको साइकल दौड हर्मी भञ्ज्याङ–मुकुन डाँडा–आँपपिपल अस्पताल–बनटार–भण्डारथोक–चेपेपुल–चेपेघाट दोभान–हवाइग्राउन्ड–तालपोखरी–नगरपालिकाको कार्यालय–बाह्रपिर्के–लुइँटेल–वटडाडाँ–बिजुली डाँडा हुँदै...


Dhadingpost

धादिङ क्रिकेट अपडेटः भोली तीन खेल हुने

धादिङ फागुन ७ । धादिङको बेनीघाट रोराङ स्थित चन्द्रोदय माध्यामिक विद्यालयमा जारी प्रतियोगिताको दास्रो दिन शनिबार ३ वटा खेलहरु हुने भएको छ । पहिलो खेल बिहान ७ बजे विशाल ज्योती...


Dhadingpost

धादिङ जिल्ला स्तरीय क्रिकेटमा बैरेनी र त्रिपुरासुन्दरीको विजयी सुरुवात

धादिङ फागुन ७ । धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले आयोजना गरेको जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा गल्छी गाउँपालिका स्थित बैरैनी क्रिकेट टिम र त्रिपुरासुन्दरी गाउँपालिका स्थित त्रिपुरासुन्दरी क्रिकेट टिमले...


दिपेश कडेल

आज उद्घाटन हुँदै, धादिङ जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगिता

धादिङ फागुन ७ । धादिङ जिल्लाका विभिन्न १० क्रिकेट टिमले खेल्ले जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आज बेनीघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय माविको खेल मैदान विशालटारमा बिहान ९ बजे उद्घाटन...


दिपेश कडेल