एनआरएनए न्यूजर्सीको अध्यक्षमा भक्त गुरुङ निर्विरोध निर्वाचित

न्यूजर्सी । गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिका न्यूजर्सी च्याप्टरको अध्यक्षमा धादिङ नेपाली समाज अमेरिकाका बरिष्ठ उपाध्यक्ष भक्त गुरुङ निर्विरोध निर्वाचित भएका छन् । गुरूङ (तमु) सोसाइटी इन्क,...


गोविन्द बुढाथोकी

धादिङ समाज बेल्जियमको अध्यक्षमा कृष्ण न्यौपाने चयन

बेल्जियम । बेल्जियमको अन्त्रोपेन शहरमा सम्पन्न भएको धादिङ समाज बेल्जियमको दोश्रो अधिवेशनले कृष्ण न्यौपानेको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिती घोषणा गरिएको छ । निर्वाचित हुने कार्यसमितिमा उपाध्यक्ष जय तामाङ र...


Dhadingpost

गैरआवासीय नेपाली संघको आठौ मध्यपुर्व क्षेत्रीय सम्मेलन ओमनमा हुने

गैरआवासीय नेपाली संघले यही बुधबार जुममार्फत् पत्रकार सम्मेलनको आयोजना गर्दै संघको “आठौं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन” ओमनमा सम्पन्न हुने जानकारी गराएको छ।आगामी जुन २८ देखि ३० सम्म ओमनको राजधानी मस्कटमा आयोजना...


हरि नेपाली

धादिङ-नुवाकोट समाज युके कप हुने

युके । धादिङ-नुवाकोट समाज युकेले जुलाई २९ मा धादिङ नुवाकोट समाज युके कप फुटबल प्रतियाेगिता र चौरासी ब्यन्जन खानाको साथमा नेपालका चर्चित कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।...


Dhadingpost

मझिमटार निवासी मोनिका सारु मगरको ओमनमा दुर्घटनामा परि निधन

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ९ मझिमटार निवासी मोनिक सारु मगरको ओमनमा सडक दुर्घटनामा परि निधन भएको छ । नेपाली कांग्रेस धादिङको क्षेत्रिय प्रतिनीधि मोनिका केहि महिना अघि मात्रै...


Dhadingpost

बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको अध्यक्षमा भवानी पौडेल

कोरिया । बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशनले अध्यक्षमा भवनी पौडेललाई चयन गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भर्चुअल माध्यमबाट अधिवेशनमा प्रमुख आतिथ्यता जनाएका थिए ।...


Dhadingpost

दुबईमा नेपाली सिनेमा फेस्ट हुने को तयारी तीव्र

युएई । चलचित्र विकास बोर्डको आयोजनामा युएईमा हुन गइरहेको ‘नेपाली सिनेमा फेस्टिभल २०२३’ को तयारी तीव्र रूपमा भइरहेको छ । युएईको दुबई सहरमा १२ देखि १५ फेब्रुअरीसम्म चल्ने फेस्टिभलको स्थानीय...


Dhadingpost

धादिङ समाज जापानको अध्यक्षमा गंगाजमुनाका श्यामहरि तिम्सिना चयन

धादिङ । धादिङ समाज जापानको पाँचौं अधिबेसनबाट अध्यक्ष पदमा १० वर्ष देखि जापानमा रहेका धादिङ गंगाजमुना गाउँपालिका ५ का श्यामहरि तिमल्सिना चयन भएका छन् । यस अघि समाजको उपाध्यक्ष समेत...


Dhadingpost

वृद्धालाई थप्पड हानेको आरोपमाअष्ट्रेलियामा नेपाली नर्स पक्राउ

काठमाडौं । अष्ट्रेलियामा बसोबास नेपाली नर्स अस्मिता इपिङस्थित एस्टिया हेल्थमा भर्ना भएकी एक वृद्धालाई थप्पड हानेको आरोपमा पक्राउ पेको अष्ट्रेलियन मिडियाहरूले जनाएका छन्। अस्मिताले ९५ वर्षीया जोन मुर्रेमाथि कुटपिट गरेको...


Dhadingpost

कासी दनै नेपाली व्यवसायी संघ बेल्जियमको उपाध्यक्ष बने

धादिङ । जन्मभुमी धादिङलाई सामाजिक र विकासका दृष्टिकोणले सहयोग गर्दै आएका कासी दनै नेपाली व्यवसायी संघ बेल्जियमको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । धादिङ ज्वालामुखीमा जन्मेका कासी दनै बेल्जियममा बस्दै...


Dhadingpost

१९ नेपाली मलेसियामा बन्धक

काठमाडौ । गोरखाका पाँच जनासहित १९ जना नेपाली कामदार मलेसिलयामा बन्धक बनाइएका छन्। रोजगारीका क्रममा गत भदौ २३ गते मलेसिलया पुगेका उनीहरू ८ दिनदेखि बन्धक अवस्थामा छन्। बन्धक हुनेमा गोरखाको...


Dhadingpost

अमेरिकामा तमु ल्होसार भव्य रुपमा सम्पन्न

कोभीड १९ को कारण लामो समय पश्चात नर्थ वेस्ट तमु समाज सियाटल वाशिङ्गटन अमेरिकाका तमु गुरुङ समाजद्वारा आयोजित तमु ल्होसार कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ । लामो...


Dhadingpost

धादिङका दावा लामाद्वारा ‘टफ मडर्स’ बाट SSAFA का लागि सहयोग सङ्कलन

धादिङ । धादिङमा जन्मेका ब्रिटिश एयर स्पेशलिष्ट दावा लामाको नेतृत्वमा शसस्त्र बलको परोपकारी संस्था SSAFA को लागि टफ मडरबाट £500 आर्थिक सहायता सङ्कलन गरेका छन् । लामाले ब्राइज नर्टनस्थित द्रूत...


Lawong Bijay

चुम्लुङ र लिम्बुवान मञ्च युएईले बलिहाङ तङ्नाम मनाउने 

युएई । किरात याक्थुङ चुम्लुङ युएई र संघीय लिम्बुवान सामाजिक मन्च युएई संयुक्त बलिहाङ तङ्नाम २०२२ मनाउने भएको छ । ६ नोभेम्बर २०२२ मा याक एण्ड यति होटल एभरेष्ट क्लब बरदुबाईमा...


Dhadingpost

विप्लव समर्थित मोर्चासंग एकता गदै जनप्रगतिशील मन्च पश्चिम एसियाको क्षेत्रीय भेला सम्पन्न

काठमाडौ । नेपाली जनप्रगतिशील मन्च पश्चिम एसिया क्षेत्रिय समितिको ९ सेप्टेम्बरमा भर्चुअल माध्यमबाट भएको भेला समितिको विस्तार सहित सम्पन्न भएको छ । भेलामा पश्चिम एसियाका सात देशहरु इजरायल, कुवेत, ओमन,...


Dhadingpost

आठ महिनामा ५० हजार नेपाली भिजिट भिसामा युएई, आधा फर्केनन्

काठमाडौं । भिजिट भिसामा पछिल्लो करिब आठ महिनामा ५० हजारभन्दा धेरै नेपाली संयुक्त अरब इमिरेट्स (युएई) पुगेका छन् । घुम्न भनेर जानेमध्ये अधिकांशलाई रोजगारीको प्रलोभनमा त्यहाँ पुर्‍याइएको र कतिपयलाई समस्यामा परेपछि...


Dhadingpost

युएईमा तीज विशेष सॉस्कृतिक कार्यक्रम हुने

युएई । नेपाली जनप्रगतिशिल मञ्च युएईको आयोजनामा दुबईमा भव्य तीज विशेष सास्कृतिक कार्यक्रम हुने भएको छ ।आफ्नो कला सँस्कृती र परम्पराको संरक्षण गर्ने उदेश्यले सॉस्कृतिक कार्यक्रम राखिएको नेपाली जनप्रगतिशील मञ्च...


Dhadingpost