माओवादी केन्द्र: एउटै नगरको छुट्टाछुट्टै सम्मेलन

सप्तरी मंसिर १२ । नेपाल कम्युनिस्ट माओवादी केन्द्रको राजविराजको प्रथम नगर सम्मेलनले पार्टीको तल्लो तहमा समेत दुई गुट रहेको प्रष्ट देखिएको छ। पार्टीले एउटै नगर राजविराजको शनिबारबाट सुरु भएको नगर...


Dhadingpost

एमाले महाधिवेशनः सर्वसम्मतमा अझै सकस

भरतपुर मंसिर ११ । सर्वसम्मत नेतृत्व चयनका लागि एमालेले पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ । दशौँ महाधिवेशनको उद्घाटन सकिएपछि शुक्रबार मध्यरातमा सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधनसहित सर्वसम्मत नेतृत्व...


Dhadingpost

एमालेको १० औं महाधिवेशन यसरी हुँदैछ

भरतपुर मंसिर १० । एमालेको १०औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ । १० देखि १२ मंसिरसम्म हुने महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधि चितवनको सौराह आइपुगेका छन् । उद्घाटनअघि देशभरबाट उपस्थित भएका सहभागीको विभिन्न...


Dhadingpost

एमालेको दशौँ महाधिवेशनमा यसरी हुँदै छ, निर्वाचन

काठमाडौं मंसिर ९ । एमाले केन्द्रीय निर्वाचन आयोगले सबै तयारी पूरा गरेको जनाएको छ। आयोगले बिहीवारदेखि निर्वाचन प्रक्रियाका लागि चितवनको सौराहामा कार्यालय सञ्चालन गर्नेछ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा....


Dhadingpost

अब विद्यार्थीलाई विद्यालयमै कोभिडको खोप

काठमाडौं मंसिर ८ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीलाई विद्यालयमै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ । मंगलबार विद्यालय शिक्षाको समग्र शिक्षाको सुधारका लागि ३१ बुँदे...


Dhadingpost

आगलागीमा परेर तीन बालकको मृत्यु

सिन्धुपाल्चोक मंसिर ७ । आगलागीमा परेर हेलम्बु गाउँपालिका –७ सुर्सिङका तीन बालकको जलेर मृत्युु भएको छ । ६ वर्षीय मनोज तामाङ, पाँच वर्षीय मनिष तामाङ र पाँच वर्षकै बालक दिलबहादुर...


Dhadingpost

स्थानीय तह निर्वाचनको तयारी

काठमाडौं, मंसिर ७ । सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँच वर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ...


Dhadingpost

अब एसईईमा न्यूनतम ३५ प्रतिशत ल्याउनैपर्ने

काठमाडौं मंसिर ४ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सैद्धान्तिकतर्फ न्यूूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क ल्याउन नसक्ने विद्यार्थीले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गर्न लागिएको छ । एसईईमा...


Dhadingpost

किसानका लागि किनिएका दुहुना जर्सी गाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षले लगे

काठमाडौं मंसिर १ । पालिकाका अगुवा कृषकलाई वितरण गर्न भन्दै हुम्लाको सर्केगार्ड गाउँपालिकाले खरिद गरेका तीनवटा दुहुना जर्सी गाई जनप्रतिनिधिले नै कब्जा गरेका छन् । साढे चार लाखमा खरिद गरिएका गाई...


Dhadingpost

लामखुट्टेको टोकाइबाट सर्ने डेंगु र जिका भाइरसको जोखिम राजधानीमा पनि बढ्यो

काठमाडौ कात्तिक २७ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, जिका भाइरस जस्ता रोगहरुका कारण स्वास्थ्य क्षेत्रमा चिन्ताको विषय बन्दै आएको छ । जाडोयाम शुरु भइसक्दा पनि लामखुट्टेको कमी हुन नसक्दा यसले...


Dhadingpost

अवैध १४ किलो चरेस सहित एक महिला पक्राउ

गोरखा कात्तिक २६ । गोरखामा १४ किलो ८ सय ग्राम अवैध चरेससहित बिहिबार एकजना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोरखा धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राककी ४३ वर्षीया...


Dhadingpost

इन्धनको मूल्य बढ्यो, ग्यासको मुल्य १,५७५ पुग्यो

काठमाडौं कात्तिक २५ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै प्रकारको इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनले कात्तिक १५ गते पठाएको नयाँ मूल्यसुचीअनुसार इन्धनको भाउ बढेको...


Dhadingpost

जनगणना आजदेखिः नागरिकलाई ८० प्रश्न सोधिने

काठमाडौं कात्तिक २५ । बिहीबार बिहान ९ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औँ राष्ट्रिय तथ्यांक संकलन कार्यक्रमको सुरुवात हुनेछ । त्यससँगै उपराष्ट्रपति र प्रधानमन्त्रीसहित देशैभर जनगणना सुरु गरिने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले...


Dhadingpost

देशभरका दीर्घ रोगीलाई २८ गतेदेखि फाइजर खोप लगाइने

काठमाडौं कात्तिक २५ । कोभिड–१९ विरुद्वको फाइजर खोप कात्तिक २८ गतेबाट १२ वर्ष माथिका दीर्घ रोगीलाई दिइने भएको छ । कात्तिक २८ देखि मंसिर ४ गतेसम्म पहिलो डोेज र मंसिर...


Dhadingpost

जोडो सुरुभए पनि डेङ्गुका बिरामी बढ्दै

काठमाडौं कात्तिक २४ । गर्मी मौसममा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको जोखिम उपत्यकामा बढेको छ । जाडो मौसम लागिसके पनि उपत्यकाका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखिन थालेका छन् । स्वास्थ्य तथा...


Dhadingpost

माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौमा पुस ११ देखि १३ सम्म हुने

काठमाडौं कात्तिक २४ । नेकपा (माओवादी केन्द्र)ले पाँच दलीय समन्वय समितिमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने नाम टुङ्गो लगाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले समितिमा पार्टी...


Dhadingpost

पाँचदलीय गठबन्धनले राष्ट्रिय सभा निर्वाचन, प्रतिनिधिसभा र प्रदेश सभाको उपनिर्वाचनमा तालमेल गर्ने

काठमाडौं कात्तिक २३ । विभिन्न राजनीतिक मुद्दामा एक–अर्काप्रति फरक दृष्टिकोण राखे पनि सत्तारुढ गठबन्धनमा रहेका दलहरूले दीर्घकालीन सहकार्यको रणनीति बनाएका छन् । उनीहरूले सरकारको काम प्रभावकारी बनाउन समन्वय समिति गठनदेखि राष्ट्रिय...


Dhadingpost