सल्यानटार पुगे प्याब्सन महासचिव बाँनिया

धादिङ सल्यानटार फागुन ११ । प्याब्सन केन्द्रीय कार्यसमितिका महासचिव राजेन्द्र बानियाँ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यान्टार पुगेका छन् । २०५३ साल देखि सल्यानटारमा संचालनमा रहेकाे बाल विकास ईग्लिस बोर्डिङ स्कुलको...


Dhadingpost

धादिङ थाक्रेकाे एनसेल टावरमा आगजनी

विकास भण्डारी, धादिङ थाक्रे,फागुन ११ । धादिङको थाक्रे गाउँपालिका ११ मा अवस्थित एनसेल टावरमा आगजनि भएकाे छ । अज्ञात समुहले गरेकाे आगजनिबाट टावरमा ब्रिटिएक्स मेसिन जलेर नस्ट भएको छ ।...


Dhadingpost

सल्यानटारलाई नमुना सहर बनाईने -प्रचण्ड

धादिङ फागुन ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले धादिङको सल्यानटारलाई नमुना सहरकाे रुपमा विकास गरिने बताएका छन् । विगत ४३ वर्ष पछि...


Dhadingpost

प्रचण्ड सल्यानकाेट आउँदै

धादिङ फागुन ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा प्रवक्ता नाराणय काजी श्रेष्ठ शनिबार सल्यानकोट आउने भएका छन् । धादिङको त्रिपुरासुन्दरी...


Dhadingpost

राेटरी क्लव अफ धादिङद्वारा १२ लाखकाे चेक हस्तान्तरण

धादिङ फागुन ३ । रोटरी क्लब अफ धादिङ धादिङले धादिङका दुई विद्यालयलाई भवन निर्माणका लागि पहिलाे किस्ता वापतकाेे ६-६ लाख रुपैंयाँ हस्तान्तरण गरेकाे छ । नीलकण्ठ नगरपालिका स्थित इजारा आधारभुत...


Dhadingpost

म जे बोल्छु, त्यो पुरा गर्छु -सभापति धमला

धादिङ फागुन २ । नेपाली काङ्ग्रेस धादिङका सभापति रमेश धमलाले आफुले चुनावमा गरेका प्रतिवद्धता पुरा गर्दै आएको बताएका छन् । पयार्वरण संरक्षण मञ्च नेपालका संस्थापक अध्यक्ष समेत रहेका रमेश धमलाले...


Dhadingpost

विपन्न नागरीकले कडा रोगको उपचार सहयोग सिफारिस पालिकाबाट पाउने

धादिङ फागुन १ । विभिन्न कडा रोग लागेर औषधी उपचार सहयोगका लागि सिफारिस लिन विपन्न नागरिकहरु जिल्ला स्वस्थ्य कार्यालय जान वाध्य भैरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस दिन पालिकालाई...


Dhadingpost

प्रचण्ड फागुन ४ गते धादिङ सल्यानकोट आउने

धादिङ माघ २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आगामी फागुन ४ गते सल्यानकोट आउने भएका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं....


Dhadingpost

शैक्षिक सुगन्ध धादिङ बोर्डिङबाट सिकौं –ढुङ्गाना

धादिङ माघ २७ । नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले शैक्षिक सुगन्ध धादिङ बोर्डिङबाट सिक्नु पर्ने बताएका छन् । धादिङबेसी स्थित धादिङ आवासिय माध्यामिक विद्यालय (धादिङ बोर्डिङ) को २२ औं वार्षिक...


Dhadingpost

न्यु धादिङ बोर्डिङको बार्षिकी तथा अभिभावक दिवस सम्पन्न

धादिङबेसी माघ २७ । धादिङबेसी स्थित न्यु धादिङ बोर्डिङ ले १० औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । श्री पञ्चमीको अवसरमा सरस्वतीको पूजा आराधना गरी न्यु धादिङ...


Dhadingpost

सेमजाेङमा विनिता बनिन् फाेटाे विजेता

धादिङ माघ २५ । तामाङ समुदायकाे नयाँ वर्ष २८५५ औ सोनाम ल्होछार (फा ल्हो) को उपलक्ष्यमा गरिएको फोटो प्रतियोगीता विनिता तामाङले जितेकी छिन् । सेमजाेेेङ समाजले आयोजना गरेकाे तामाङ संस्कृति...


Dhadingpost

फुलखर्कबाट पेस्तोल सहित तीन जना पक्राउ

धादिङ माघ २२ । गंगाजमुना गाउँपालिका वडा नम्बर ५ फुलखर्क मा रहेको मण्डली मावि प्राङ्गणबाट पेस्तोल सहित तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङ जानकारी दिएको छ । प्रहरीका...


Dhadingpost

गंगाजमुनाको राष्ट्रपति रनिङ शिल्ड मण्डलीलाई

कृष्ण रानामगर धादिङ माघ २२ । धादिङको गंगाजमुना गाउँपालिकामा भएको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार सम्पन्न भएको छ । गाउँपालिका स्तरिय उक्त प्रतियोगितामा मण्डली मा वि फूलखर्क प्रथम, तामाङखर्क...


Dhadingpost

कम्यूनिष्ट अधिनायकवाद विरुद्ध काँग्रेस सडकमा -धमला (फोटो फिचर)

धादिङ माघ २१ । नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले कम्युनिष्ट अधिनायकवाद सुरुभएको विरुद्ध काँग्रेस सडकमा आएको बताएका छन् । नेपाली काँग्रेस धादिङले सरकारको विरोध गर्दै धादिङबेसीमा गरेको विरोध र्याली...


Dhadingpost

लाइन्स क्लबद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

धादिङ माघ २० । बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ मा रहेको महादेवस्थान स्वास्थ्य चौकीलाई लाइन्स क्लवले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । रुमाहेडी फाउन्डेसन नेपाल तथा स्टिचिङ प्रोजेक्ट इन...


Dhadingpost

महेन्द्रोदय माविको ४७ औं वार्षिकी सम्पन्न

कृष्णराना मगर धादिङ माघ १८ । धादिङ जिल्लाको त्रिपूरासुन्दरी गाउँपालिका वडा न. ३ मुलपानीको महेन्द्रोदय माध्यमिक विद्यालयको ४७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको...


Dhadingpost

खानेपानी पानी सुरक्षा टोलिलाई तालिम दिईयाे

धादिङ माघ १७ । गजुरी गाउँपालिकामा रहेका खानेपानी आयोजनाका पानी सुरक्षा टीमका सदस्यहरूलाई ३ दिने पानी सुरक्षा योजना तालिम गजुरी गाउँपालिका मलेखुमा दिईएकाे छ । अक्सफार्म/प्रयास नेपाल धादिङ र सिद्धलेक गाउँपालिकाको साझेदारीमा...


Dhadingpost