क्रान्तिकारी “ध्वाँसे कान्छा”

नाम पनि मान्छे जस्तै छ तेरो परिवर्तन गरेर 'चमक' राख कतै तेरो अनुहार पनि चम्किन्छ कि !भनेको "ध्वाँसे कान्छा" लाई धेरै बर्ष अगाडी हो जुन बेला नेपालमा भटाभट क्रान्तिको लागि...


Dhadingpost

रुबीभ्यालीको हिन्दुङमा ठुलो पहिरो गयो, २०० भन्दा बढी घरहरु जोखिममा

धादिङ साउन ३० । धादिङ उत्तरी क्षेत्रको रुबिभ्याली गाउँपालिका वडा नम्बर ४ हिन्दुङमा ठुलो पहिरो जाँदा २०० भन्दा बढी घरहरु जोखिममा परेका छन् । बिहिबार राती परेको अविरल वर्षाको कारण...


Dhadingpost

सिआईबी बनेर ठगी गर्न खोजेको अभियोगमा धुवाकोटका शंकर अधिकारी पक्राउ

धादिङ साउन ३० । आफूलाई आलोचना साप्ताहिकको पत्रकार बताउने धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोटका शंकर अधिकारीलाई सिआइबीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको अधिकारी हुँ...


Dhadingpost

धादिङको नेत्रावती डब्जोङमा बिरामी बोकेको जीप दुर्घटना

धादिङ साउन २९ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका वडा नम्बर १ स्थित सापटारीमा किन्ताङ फेदीबाट बिरामी ल्याउँदै गरेको जिप दुर्घटना भएको छ । नेत्रावती डब्जोङ गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण पौडेलका...


Dhadingpost

धादिङका सांसद डा. राजाराम कार्कीद्वारा जन-सम्पर्क कार्यालय संचालन

धादिङ साउन २९ । नेपाली काँग्रेसको समानुपातिक सूचीबाट बागमती प्रदेश सांसद बन्नु भएका डाक्टर राजाराम कार्कीले जन-सम्पर्कका लागि धादिङबेसीको सिरान बजारमा कार्यालय संचालनमा ल्याउनु भएको छ । प्रदेश सभाको निर्वाचन...


Dhadingpost

धादिङका एक कोरोना संक्रमितको मृत्यु

धादिङ साउन २८ । काठमाडौ स्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएका धादिङ धुवाकोट निवासी एक पुरुषलाई कोरोना पोजेटिभ देखिएको छ । मृतकको कोरोना भाइरस संक्रमण पुष्टि भएको रिपोर्ट केही...


Dhadingpost

दुई पटक बजेट फ्रिज पछि बल्ल बन्यो नीगालपानी सल्लाघारी खेल मैदान

धादिङ साउन २८ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित सल्लाघारी डाँडा नीगालपानीमा दुई पटकको ५/५ लाखको बजेट फ्रिज भए पनि नीलकण्ठ नगरपालिकाले तेस्रो पटक ०७७/७८ पुनः ५ लाख...


Dhadingpost

धार्केबजारमा १२६ जनाद्वारा रक्तदान

धादिङ साउन २८ । धार्के बजारमा रक्तदान कार्यक्रममा १२ जना महिला र १ सय १४ जना पुरुष गरि १ सय २६ जनाले रक्तदान गरेका छन् । धुनीबेसी नगरपालिका स्थित धार्के...


Dhadingpost

बुद्धिमान र दिलमानलाई धन्यावाद, अब रुबीभ्यालीको विकास हामी गर्दैछौं -सांसद सिंखडा

धादिङ साउन २८ । बागमती प्रदेश सांसद जगत सिंखडाले पूर्व मन्त्री समेत भैसकेका बुद्धिमान तामाङ र दिलमान पाख्रिनलाई यस अघि रुबीभ्यालीको विकासका लागि गर्नु भएको योगदानलाई विशेष धन्यावाद दिँदै, अब...


Dhadingpost

रुबीभ्यालीको एकीकृत विकासको काम अगाडी बढ्यो -मन्त्री फूयाल

धादिङ साउन २७ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फूयालले धादिङको रुबीभ्याली गाउँपालिकाको एकीकृत विकासको काम अगाढी बढेको घोषणा गर्नु भएको छ । बागमती प्रदेशको १३...


Dhadingpost

धादिङका तीन सहित ९ स्थानीय तहलाई प्रदेशको सहयोग

धादिङ साउन २६ । धादिङका ३ वटा गाउँपालिकालाई बाढी र पहिरोले क्षेति पुर्याएकोले बागमती प्रदेश सरकारले आर्थिक सहयोगको घोषणा गरेको छ । प्रदेश सरकारले धादिङ बेनीघाट रोराङलाई ३० लाख, सिद्धलेक...


Dhadingpost

धादिङबेसी टारीबेसी सडक मर्मत कस्ले गर्छ ? २२ ठाउँमा भासियो, ८१ ठाउँमा पहिरो

धादिङबेसी साउन २६ । धादिङबेसी सदरमुकामबाट २८ किलोमिटर दूरीको टारीबेसी जोड्ने सडकखण्ड अहिले क्षेतविक्षत अवस्थमा छ । नीलकण्ठ नगरपालिकाको क्षेत्र भित्र पर्ने यो सडक निमार्ण चरण देखिने ठेकेदार कम्पनी लामा...


Dhadingpost

धादिङको नीलकण्ठ नगरपालिकामा कोरोना संक्रमितको संख्या ६७ पुग्यो

धादिङ साउन २६ । धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाका मात्र कोरोना भाईरस (कोभिड-१९) संक्रमितको संख्या ६७ जना पुगेको छ । नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालका अनुसार आईतबार वडा नम्बर...


Dhadingpost

धुनीबेसीको साढे चार तले कार्यालय भवन निमार्ण सुरु

धादिङ साउन २५ । धादिङको धुनीबेसी नगरपालिकाले कार्यालय संचानार्थ साढे चार तलेको निमार्णकार्य सुरु गरेको छ । धुनीबेसी जुगेडीको ४० हजार एक सय ३० स्क्वायर फिट क्षेत्रफलमा ३९ वटा कोठाको...


Dhadingpost

कोरोना रोक्न गजुरीको उच्च सतर्कता, आदमघाट बजार क्षेत्र शील

धादिङ साउन २४ । धादिङको गजुरी गाउँपालिकाले कोरोना भाईरस (कोभिड-१९) को रोकथाम गर्न उच्च सतर्कता अपनाउँदै आदमघाट क्षेत्रलाई शील गरेको छ । आदमघाट निवासी काठमाडौंमा बस्ने ६२ वर्षिय एक पुरुषलाई...


Dhadingpost

बेनीघाट रोराङमा घोका नलागि सय रोपनी बारीमा मकै सुक्यो, किसान चिन्तित

धादिङ साउन २४ । धादिङको बेनीघाट रोराङ वडा नम्बर ४ मा १० घर परिवारलले १०० रोपनी भन्दा बढी बारीमा लगाएको मकै घोगा नै नलागी बोट सुकेपछि किसानहरु चिन्तित बनेका छन्...


Dhadingpost

धुँवाकोटमा पहिरो जाँदा चार घर परिवार विस्थापित

धादिङ साउन २३ । धादिङको नीलकण्ठ नगारपालिका १४ धुँवाकोट स्थित देउरालीमा पहिरो जाँदा चार घर परिवार विस्थापित बनेका छन् । स्थानीय हिरा परियार, मिनबहादुर परियार, प्रकाश परियार र छविराम दमाईको...


Dhadingpost