खनियाबास २ मा प्रेम तामाङको उम्मेदवारी

धादिङ । खनियाबास गाउँपालिका वडा नं. २ मा नेकपा माओवादी केन्द्र खनियाबास गाउँ पालिका पार्टी सह सचीव वडा इन्चार्ज प्रेम तामाङले आफै वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।...


Dhadingpost

धादिङमा एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दिएका त्रिपाठी विरुद्ध उजुरी

धादिङ । एमालेबाट बेनीघाट रोराङ वडा नम्बर ३ को अध्यक्षमा उम्मेदवारी दिएका भुवन त्रिपाठी विरुद्ध उजुरी परेको छ । उम्मेदवार त्रिपाठी विरुद्ध बेनिघाट रोराङ गाँउपालिका ३ का स्थानीय कमलराज कडेँल,...


Dhadingpost

गल्छीमा गठबन्धनको साझा उम्मेदवारी

धादिङ । धादिङको गल्छी गाउँपालिकाको चुनाव गठबन्धन र एमाले बीच प्रतिस्पर्धा हुने प्रष्ट भएको छ । धादिङका केहि पालिकामा गठबन्धन भत्तिएता पनि गल्छीमा गठबन्धन र एमाले बीच प्रतिस्पर्धा हुने भएको...


Dhadingpost

एसईईका परिक्षार्थी सविन भुजेल त्रिशुलीमा वेपत्ता

धादिङ । एसईई परिक्षा दिएर दिउँसो त्रिशुलीमा पौडी खेल्न गएका १७ वर्षिय एक किशोरलाई आईतबार त्रिशुलीले बगाउँदा वेपत्ता भएका छन् । हर्कपुर माध्यामिक विद्यालय बेनिघाट रोराङमा अध्यनरत सविन भुजेल एसईई...


दिपेश कडेल

ज्वालामुखीमा माओवादी केन्द्रको आफ्नै उम्मेदवार

धादिङ । सत्ता गठबन्धन दलहरुबीचको सार्वजनिक सहमति अनुसार ज्वालामुखी गाउँपालिकाको अध्यक्ष कांग्रस र उप प्रमुखमा एकीकृत समाजवादीले पाउने सहमति भएको थियो तर उक्त सहमति माओवादी केन्द्र ज्वालामुखीले नमाले पछि माओवादी...


Dhadingpost

धादिङमा बिमला नेपाली र रत्नमायाँ घले निर्विरोध निर्वाचित

धादिङ । धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ४ को दलित महिला सदस्यमा नेपाली कांग्रेसबाट बिमला नेपाली निर्विरोध निर्वाचित भएकी छिन् । यस्तै धादिङको नेकपा एमालेबाट गंगाजमुना गाउँपालिका वडा नंम्बर ४...


Dhadingpost

नेत्रावतीमा माओवादी र एसकाे तालमेल अध्यक्षमा उर्मिलाकाे उम्मेदवारी

धादिङ । नेत्रावती डवजाेङमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच तालमेल भएकाे छ । आज उम्मेदवारी पनि त्यहि अनुसार गरेका छन् । अध्यक्षमा माओवादी केन्द्रबाट उर्मिला तामाङले र उपाध्यक्षमा...


Dhadingpost

एमालेले नीलकण्ठकाे मेयरमा गंगा श्रेष्ठलाई उठायाे

धादिङ । नेकपा एमालेले धादिङको नीलकण्ठ नगरपालिकाकाे मेयर पदमा महिलालाई स्थान दिएकाे छ भने उपमेयरमा पुरुषलाई उठाएकाे छ । नीलकण्ठकाे मेयर पदमा एमालेबाट गंगा श्रेष्ठले उम्मेदवारी दिएकी छिन् । उनले...


Dhadingpost

एमालेबाट सिद्धलेक १ को अध्यक्षमा इश्वर सिलवालको उम्मेदवारी

धादिङ । एमालेको तर्फबाट सिद्धलेक गाउँपालिका वडा नम्बर १ को उम्मेदवारी इश्वर सिलवालले दिएका छन् । उनले हिजो उम्मेदवारी दर्ता गराएका हुन् । ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका चन्द्र...


Dhadingpost

सल्यानटारका दिनेश कुमाल वडा अध्यक्षमा उठेसँगै चर्चामा

धादिङ । जनता समाजबादी पार्टीले धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ अध्यक्षमा २४ वर्षिय युवा दिनेश कुमाललाई चुनावी मैदानमा ल्याराए सँगै चासोका रुपमा हर्न थालिएको छ । नोबेल कलेजमा स्वास्थ्य...


Dhadingpost

सत्ता गठबन्धनबाट नीलकण्ठको मेयरमा भिम प्रसाद ढुङ्गानाले आज उम्मेदवारी दिने

धादिङ । स्थानयि तह निर्वाचन २०७४ मा अत्याधिक मतका साथ विजयी हुँदै देशभरको नगरपालिका मध्य नीलकण्ठ नगरपालिकालाई उत्कृष्ट बनाउन सफल भिम प्रसाद ढुङ्गानाले यो फेरि मेयर पदको टिकट पाएका छन्...


Dhadingpost

सिद्धलेकमा एमालेद्वारा उम्मेदवारी दर्ता, अध्यक्षमा सिलवाल र उपाध्यक्षमा शर्मा

धादिङ । नेकपा एमालेले सिद्धलेकमा सबै पदमा उम्मेदवारी दिएको छ । गाउँपालिकाको अध्यक्ष पदमा प्रेमनाथ सिलवालले र उपाध्यक्ष पदमा कमला शर्माले उम्मेदवारी दिएका छन् । बुङ्चुङ स्थित पार्टी कार्यालयबाट र्याली...


Dhadingpost

कांग्रेस र माओवादी गंगाजमुनाले गठबन्धनको निर्णय नमान्ने

धादिङ । जिल्ला स्थित सत्ता गठबन्धन दलका शिर्ष नेताहरुले आज एक विज्ञप्ती जारी गर्दै जिल्लाका सबै पालिकामा प्रमुख र उप प्रमुखमा सहमति भएको जनाए सँगै गठबन्धन कै स्थानीय तह कमिटीहरुले...


Dhadingpost

कांग्रेस गजुरीद्वारा एक्लै चुनाव लड्न दिन माग

गजुरी । नेपाली कांग्रेस गजुरीले जिल्ला सभापति रामनाथ अधिकारीलाई पत्र लेखदै गजुरीमा कांग्रेसलाई एक्लै चुनाव लड्न दिन अनुरोध गरेका छन् । जिल्ला गठबन्धनको बैठकमा गजुरी गाउँपालिकाको अध्यक्ष कांग्रेसले र उपाध्यक्ष...


Dhadingpost

एमालेबाट पूर्व प्रहरी तामाङले खनियाबास १ को टिकट पाए

धादिङ । नेकपा एमाले धादिङले पूर्व प्रहरी राम प्रसाद तामाङलाई खनियावास गाउँपालिका वडा न १ को वडा अध्यक्षको टिकट प्रदान गरेको छ । यस वडाको अध्यक्षमा हर्क बहादुर तामाङ र...


उपेन्द्र जम्कट्टेल

राप्रपाबाट गजुरीको अध्यक्षमा दिपेन्द्र शाहको उम्मेदवारी

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट धादिङको गजुरी गाउँपालिकाको अध्यक्षमा दिपेन्द्र शाहले आजै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । राप्रपाले आजै जिल्लाका सबै पालिकाको उम्मेदवार टुङ्ग्याउने जनाएको छ भने...


Dhadingpost

रुबीभ्यालीका युवा नेता पिटर तामाङ एमाले प्रवेस

धादिङ । सत्ता गठबन्धनको सहमतिले रुबीभ्यालीमा एकीकृत समाजवादीलाई घाटा पुगेको बताउँदै आईतबार पार्टी कार्यालयमा तालाबन्दी गर्ने युवा संघ रुबीभ्यालीका अध्यक्ष पिटर तामाङ एमालेमा प्रवेस गरेका छन् । एकीकृत समावजादी छुट्टै...


Dhadingpost