विशालटारमा आमाहरुको मैत्रिपूर्ण फुटबल खेल सम्पन्न

धादिङ मंसिर ११ । धादिङ बेनिघाट रोराङ गाउँपालिका विशालटारमा आमाहरुको मैत्रिपूर्ण फुटबल खेल सम्पन्न भएको छ । लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बेनिघाटमा आमाहरुको मैत्रिपूण फुटबल प्रतियोगिता भएको...

मङ्लबार, मंसिर ११, २०७५
Dhadingpost

धादिङको पहिलो जनप्रतिनीधि, जसले सरकारी सवारी फिर्ता गरे

उपेन्द्र जमकट्टेल धादिङ, गजुरी, कार्तिक १७ । निर्वाचनको प्रचारका क्रममा निर्वाचित गरे सरकारी सेवा सुविधा नलिने घोषणा गरेका धादिङका केहि निर्वाचित जनप्रतिनीधिलाई चुनौति दिँदै एक जनप्रतिनिधिले सरकारी सुविधाको मोटर साइकल...

शनिबार, कार्तिक १७, २०७५
Dhadingpost

राहदानीमा गल्ती नै गल्ती

धादिङ भाद्र १६ । विभिन्न प्रक्रियाहरु पुरा गरि तयार हुने मेशिन रिडेवल राहदानीमा विभागमा कार्यरत कर्मचारीका कारण एउटै राहदानीमा गम्भीर कम्जोरी भएको फेला परेको छ । धादिङ गजुरी गाउँपालिका स्थित...

शनिबार, भदौ १६, २०७५
Dhadingpost

गजुरीमा अधिकांश दर्ता सिफारिसमा शुल्क नलाग्ने

धादिङ भाद्र ५ । स्थानीय तहले लिने करकाे बिषयले यतिबेला चर्काे रुप लिदै गएकाे छ । विभिन्न पालिकाले छुटहुने सेवा शुल्ककाे विषयमा सुचना जारि गर्न समेत सुरुगरेकाे देखिन्छ । धादिङकाे...

मङ्लबार, भदौ ५, २०७५
Dhadingpost

बहिनी बलत्कार गर्ने दाजु विरुद्ध मुद्धा दर्ता

धादिङ साउन २० । गजुरी गाउँपालिका वर्डा नं २ मा बहिनीलाई बलत्कारआरोपमा दाजु विरुद्ध आज धादिङबेसी स्थित जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएको छ । २० वर्षिय दाजुले १५ वार्षिय...

आइतवार, साउन २०, २०७५
Dhadingpost

प्रदेश ३ ले धादिङको लागि पारित योजनाहरु

धादिङ असार १८ । प्रदेश सभाको निर्वाचन पछि बनेको प्रदेश ब्यबस्थापिका संसदबाट पारित धादिङका १३ गाउँपालिकाका बजेटहरुः आ.ब. २०७५/०७६ जिल्ला : धादिङ धुनिबेसी न.पा. क्र.स. आयोजनाको नाम, ठेगाना बिनियोजित रकम...

सोमवार, असार १८, २०७५
Dhadingpost

गजुरीको तेश्रो गाँउ सभामा देखिएका २० क्रियाकलाप

धादिङ गजुरी, जेठ १० । धादिङको गजुरी गाउँपालिकाको तेश्रो गाउँ सभाले ९ वटा ऐनहरु सवीकृत गरेको छ । गाँउपालिका उपाध्यक्ष, वडाका अध्यक्षहरु, गाँउ कार्यपालिका सदस्यहरु र वडा सदस्यहरु एवं प्रमुख...

बिहिबार, जेष्ठ १०, २०७५
Dhadingpost

जलकन्या खुल्ला चौरबाट सुरक्षित कक्षा कोठामा

धादिङ गजुरी जेष्ठ ६ । दक्षिण धादिङको गजुरी गाउपालिकाको वडा नं. ४ चिउरी खर्कमा रहेको जलकन्या आधारभुत बिद्यालय र धर्मेचौर रहेको जलदेवी आधारभुत बिद्यालयको नयाँ भवन निमार्ण गरिएको छ ।...

आइतवार, जेष्ठ ६, २०७५
Dhadingpost

किरान्चोकमा पोल र तार टागेको २ वर्ष भयो तर बत्ती बलेन

उपेन्द्र जमकट्टेल धादिङ किरान्चोक चैत्र ६ । गजुरी गाउँ पालिका स्थित किरान्चोकलाई एकै साथ विद्युत बाल्ने उदेश्यले वि. स. २०६९ सालमा तत्कालिन उर्जा मन्त्री स्वर्गिय पोष्ट बहादुर बोगटिले किरान्चोकलाई एकै...

मङ्लबार, चैत्र ६, २०७४
Dhadingpost

भुकम्प पिडितको गुनासो, पहिलो किस्ता नै पाएनौ

सिताराम अधिकारी धादिङ फागुन २९ । गजुरी गाउँपालिका–५, राइगाउँका विजय राइको भूकम्पले घर भत्किएपनि २ वर्षसम्म भुकम्पले घर भत्किएको भनेर सरकारले दिने अनुदानको लागि सम्झौता हुन सकेन । निर्वाचित वडा...

मङ्लबार, फाल्गुन २९, २०७४
Dhadingpost

मुनाल एकेडेमीमा विज्ञान प्रदर्शनी (फोटो फिचर)

धादिङ गजुरी । धादिङको गजुरी गाउँपालिकामा रहेको मुनाल एकेडेमीले विज्ञान सँग सम्बन्धी सामाग्रीको प्रदर्शनी गरेको छ । यस विद्यालयले कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीले बनाएका उपकरणहरुलाई सहभागी गराउँदै...

सोमवार, फाल्गुन २८, २०७४
Dhadingpost

अबैध क्रसर संचालनमा रोक, विद्युत् आपूर्तिबन्द

धादिङ फागुन २५ । त्रिशुली धमिलो पर्ने अबैध क्रसर र बालुवा वसिङ्ग गर्ने फिरफिरेको बिधुत लाइन काटिएको छ । धादिङ्ग जिल्लामा अबैध बालुवा खानी, क्रसर, बालुवा प्रसोधन गर्ने फिरफिरेको बिद्युत...

शुक्रबार, फाल्गुन २५, २०७४
उपेन्द्र जम्कट्टेल

गजुरी र बेनिघाटमा निशुल्क प्राथमिक उपचार तालीम हुदै

धादिङ । डिस्कभरी रोयल स्पोर्ट्स एल.एल सी को आयोजना र गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद युएईको पहलमा पहिलो चरण अन्तर्गत नेपालका ७ जिल्ला मध्य धादिङको बेनिघाट र गजुरी गाउँपालिकामा...

शनिबार, फाल्गुन १९, २०७४
Dhadingpost

गजुरी गाउँपालिकाद्वारा निर्वाचित जनप्रतिनिधिलाई सम्मान

धादिङ पौष ९ । धादिङको गजुरी गाउँपालिकाले धादिङका निर्वाचित प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यहरुलाई सम्मान गरेको छ । निर्वाचित स्थानिय तहले निर्वाचित सबै जनप्रतिनिनधिलाई उपस्थित गराई सम्मान गर्ने...

आइतवार, पुस ९, २०७४
Dhadingpost

धादिङमा मतदान केन्द्र मै बम, सेनाद्वारा निष्कृय

धादिङ मंसिर ९ । धादिङ जिल्लामा केहि दिन देखि दैनिक जसो बम आतङ्क जारी रहेको छ । बम आतङ्कले, शनिबार पनि छाडेन सर्वसाधरणलाई धादिङका दुई मतदान केन्द्र जीवनपुर कोरमाईलो डाँडास्थित...

शनिबार, मंसिर ९, २०७४
Dhadingpost

पृथ्वी राजमार्गमा भेटिएको बम सेनाद्वारा विष्फोट

धादिङ मंसिर ५ । धादिङमा केहि दिन यता देखि बमले जनजिवन आतङिकत बनाउन थालेको छ । मंगलबार धादिङको बिहानी पेट्रोल पम्प नजिकै पृथ्वीराजमार्गमा भेटिएको बम सेनाले विष्फोट गराई मानविय क्षेति...

मङ्लबार, मंसिर ५, २०७४
Dhadingpost

धादिङको एउटै गाउँका ५५ घर धुरी काँग्रेसमा प्रवेस

धादिङ मंसिर १ । वाम गठबन्धनका तर्फबाट धादिङ क्षेत्र नं. १ प्रदेश २ का उम्मेदवार शालिकराम जम्कट्टेल सँग प्रतिस्पर्धा गरि रहेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रभात किरण सुवेदी (शिव) लाई समर्थन...

शुक्रबार, मंसिर १, २०७४
Dhadingpost