पालले छाएको विद्यालय परेन राहत पाउने १४३ मध्ये

धादिङ असार २५ । जिल्ला शिक्षा कार्यालय धादिङले भुकम्पले क्षेति पुर्याएका १४३ वटा विद्यालयहरुलाई भवन निर्माण तथा मर्मतको लागि राहत उपलब्ध गराएको छ । भुकम्पले क्षेति पुर्याएको र अहिले सम्म...


Dhadingpost

स्वर्ग त मान्छेले नै बनाएका रहेछन्, ढोलाकी हजुरआमाको अनुभव (फोटो फिचर)

धादिङको ज्वालामुखी गाउँपालिका ढोला डाँडा पुुुर्सुक निवासी ८४ वर्षिय हजुर आमाले यूरोप भ्रमण गर्न पाउँदा हर्षित हुनुभएको छ । ८ वर्ष कै कलिलो उमेरमा विहे गरेर घर जम सम्हाल्न पुगेकी...


Dhadingpost

बाढीले बस नै बघायो

दाङ असार २५ । घोराही तुलसीपुर सडक खण्डको गुहार खोलामा आएको बाढीले यात्रु बहाक बस बगाएको छ । आइतबार अविरल वर्षा पछि आएको बाढीले यात्रु बहाक बस बगाएको हो ।...


Dhadingpost

ज्वालामुखीको रणनैतिक योजना तयार

धादिङ असार २५ । समृद्ध ज्वालामुखी हाम्रो परिकल्पना भन्ने मुल नाराको साथ ज्वालामुखी गाउँपालिकाको १ दिने रणनितिक योजना तयार गरिएको छ । ज्वालामुखि गाउँपालिकाको विकास र भावि योजनाका लागि आयोजना...


Dhadingpost

राष्ट्रपतिलाई कार किन्न १६ करोड माग

काठमाडौं, असार २५ । राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसंग १६ करोड रुपैयाँ माग गरेको छ । त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ...


Dhadingpost

गोरखा कांग्रेसबाट ५ जना निष्कासित

गोरखा, असार २५ । स्थानीय तह चुनावमा असहयोग गरेको भन्दै कांग्रेसको जिल्ला अनुशासन समितिले गाउँ तहका पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ । समिति संयोजक नन्दप्रसाद...


Dhadingpost

देशभर गुरु पूर्णिमा मनाइदै

धादिङ असार २५ । आज गुरु पूर्णिमा आजको दिनलाई ज्ञानको ज्योति दिलाई अन्धकारबाट उज्यालोतर्फ बाटो देखाउने गुरूलाई सम्मान गर्ने दिनको रुपमा लिने गरिन्छ । आषाढ शुक्ल पूर्णिमाको दिनलार्ई गुरु पूर्णिमा...


Dhadingpost

धादिङ त्रिपुरा बाराही महिला समूह गठन

पोखरा २५ असार । धादिङबाट पोखरा आइ पोखराको लेकसाइड बसोबास गर्ने महिलाहरु संगठित भएका छन् । धादिङवासी महिलाहरुको एक भेलाले धादिङ त्रिपुरा बाराही महिला समूह गठन गरिएको छ । समूहको...


Dhadingpost

नयाँ शक्तिलाई मकाउबाट प्रजुनको ९ सुझाव

नयाँ शक्ति मकाउले नयाँ शक्ति पार्टी नेपालका संमयोजक निवर्तमान प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई १३ बुदे सुझाव सर्वजनिक गरेको छ । मकाउमा बसेर नेपाली भु राजनीतिलाई हेरि रहेका नयाँ शक्ति पार्टी...


Dhadingpost

एनआरएन यूके युवा संयोजकमा धादिंगका खकुरेलको उम्मेद्वारी

लण्डन असार २४। धादिङ चैनपुरका राजन खकुरेलले एनआरएन यूकेको युवा संयोजकमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । बेलायत स्थित नेपाली समुदायमा पहिले देखि नै सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका खकुरेलले...


Dhadingpost

दुई धादिङे जुध्दा नेपाली समाज युएईको अधिवेशन स्थगित

दुबई, असार २४ । नेपाली समाज युएईको ७ जुलाईमा दुवाईको एक होटलमा सुरु भएको १३ औ अधिवेशन अध्यक्षका प्रत्यासी दुई धादिङेहरुको विवादका कारण स्थगित भएको छ । धादिङ समाज युएईका...


Dhadingpost

कठमाडौमा फैलियो झाडा पखाला

काठमाडौँ, असार २४ । बर्षायामसँगै शुरु हुने झाडा पखालाका विरामी काठमाडौंमा बढेका छन् । राजधानीमा प्रत्येक दिन झाडापखाला तथा आउँ रगतमासी का बिरामी बढ्दै गएका छन् । दुई सातादेखि काठमाडौंलगायत...


Dhadingpost

महिनावारी हुँदा घरबाट निकालिएकी तुल्सीको सर्पले टोकेर मृत्यु

असार २४ । महिनावारी हुँदा घरबाहिर छाउगोठमा चलनले एक महिलाको सर्पले टोकेर ज्यान गएको छ । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा छाउगोठमा सुतेकी स्थानीय एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको हो...


Dhadingpost

पोखरा सम्पर्क समाजद्वारा पिडितलाई आर्थिक सहयोग प्रदान

धादिङ असार २४ । धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६, गोलाङ निवासी सानकान्छा परियारलाई धादिङ–पोखरा सम्पर्क समाजले नगद सहयोग प्रदान गरेको छ । हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं.४...


Dhadingpost

नारायणगढ-मुग्लिन सडकखण्ड २५ गतेदेखि १० घन्टा बन्द हुने

चितवन, असार २३ । पहिरो लगायत कारण असुरक्षित भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड यही असार २५ गतेदेखि राति १० घण्टा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज आयोजना गरेको सर्वदलीय...


Dhadingpost

करेन्ट लागेर सिद्धलेक बुङ्चुङमा एकको मृत्यू

धादिङबेसी असार २३ । दिनभर खेतमा रोपाई सकेर बेलुका खाना पछि नातिनी लिएर सुत्ने तरखरमा रहेकी अन्दाजी ६५ वार्षिय होम कुमारी पौडेलको करेण्ट लागि ज्यान गएको छ । नातिनीलाई खाटमा...


Dhadingpost

एड्भान्स एकेडेमी/कलेजमा व्यवस्थापन संकायको पढाई सुरु

धादिङबेसी असार २२ । विगतको एस्एल्सी र भर्खरै सम्पन्न भएको एस्ईई परिक्षाका उत्कृष्ट नतिजा ल्याउन सफल धादिङबेसी पुछारबजारमा रहेको एड्भान्स एकेडेमीले प्लस टु सञ्चालनमा ल्याएको छ । नीजी विद्यालयहरुको शिक्षण...


Dhadingpost