थोपल हात्तीबुडे दहमा ढुबेर बालकको मृत्यू

धादिङबेसी भाद्र २९ । धादिङबेसी नजिकै थोपल खोला स्थित हात्तीबुडे दहमा डुबेर १४ वर्षिय शितल अधिकारीको मृत्यू भएको छ । धादिङबेसी स्थित बालमन्दिरमा कक्षा ७ मा अध्ययनरत अधिकारी दिनभर स्कुलमा...


Dhadingpost

सम्झनामाः पोष्टबहादुर बोगटी

हामी कम्यूनिष्ट कार्यकर्ताहरु भाद्र ३० लाई स्मृतिका दिनकारुपमा मनाउँदै आएको तेश्रो वर्षमा प्रवेष गर्दै छौ । ०७१ साल भाद्र ३० गते हामीले नेपाली कम्यूनिष्ट आन्दोलनका शालिन नेता पोष्टबहादुर बोगटीलाई गुमाएका...


Dhadingpost

वक्तृत्वकलामा स्वीकृती अर्याल जिल्ला प्रथम

धादिङबेसी भाद्र २९ । बालदिवसको अवसरमा भएको जिल्ला स्तरीय वतृत्वकला प्रतियोगितामा नीलकण्ठ माध्यामिक विद्यालयबाट स्वीकृती अर्याल जिल्ला प्रथम भएकी छिन् । राष्ट्रिय बाल अधिकार २०७४ को उपलक्ष्यमा निलकण्ठ नगरपालिकाको आयोजना...


Dhadingpost

घाट मै आँखाको नानी संकलन

काठमाडौं भाद्र २९ । ‘आँखा बैंक’ले आँखाको नानी संकलन कार्यलाई पशुपति आर्यघाट केन्द्रित गरेको छ । मृत्युपछि आँखाको नानी व्यक्तिमा प्रत्यारोपण सफल बनाउन बैंकले पशुपति आर्यघाट र विद्युतीय शवदाहगृहसम्म आफ्नो...


Dhadingpost

चुनावको मुखमा १० अर्ब २० करोड बाँडिदै

काठमाडौँ भाद्र २९ । सांसदहरुको पदावधि ३८ दिनमात्रै बाँकी छ । प्रतिनिधि सभा निर्वाचनको घोषणा भई आचारसंहिता लागू भइसकेको छ । तर यतिबोला सरकारले म्याद सकिन लागेका सांसदहरुमार्फत अर्बौ रुपैयाँको...


Dhadingpost

बूढीगण्डकी डुवान क्षेत्रमा मुआब्जा वितरणको बाटो खुल्यो, १० अर्ब वितरणका लागि अख्तियारी

काठमाडौं भदौ २८ । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयले ऊर्जा मन्त्रालयलाई बजेटको अख्तियारी दिएको छ। अर्थले सोमबार मुआब्जा वितरणका लागि चालु आर्थिक वर्षमा विनियोजित १० अर्ब...


Dhadingpost

आजदेखि दशैको अग्रीम टिकट बुकिङ सुरु

काठमाडौं, २७ भदौ । दशैँका लागि लामो दूरका यात्रुहरुलाई आजदेखि टिकट बुकिङ खुला गरिएको छ। बुकिङ खुला गरिएको पहिलो दिन राजधानीका नयाँ बसपार्क तथा पुरानो बसपार्कमा सर्वसाधरणको भीड लागेको छ।...


Dhadingpost

धादिङमा बस दुर्घटना, १ काे मृत्यु, ३ गम्भीर घाइते (अपडेट)

धादिङ, भदौ २७ – काठमाडौँबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको यात्रुबाहक बस आज बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा १ जनाकाे ज्यान गएकाे छ भने ३० जना घाइते भएका...


Dhadingpost

धादिङमा विश्व आत्महत्या रोकथाम दिवस मनाईयो

धादिङबेसी भाद्र २५ । एउटा जिवन परिवर्तनको लागि एक मिनेट भन्ने नाराका साथ विश्व आत्महत्या रोक थाम दिवस धादिङबेसीमा मनाइएको छ । आत्महत्या न्यूनिकरण सम्बन्धी छलफल तथा अन्र्तक्रिया कार्यक्रमगरि धादिङमा...


Dhadingpost

काठमाडौ–गंगाजमुना र गल्छी जनसम्पर्क मन्च गठन

धादिङ भाद्र २५ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाबाट काठमाडौ आई विभिन्न पेशा व्यवसाय गर्दै आएका माओवादी केन्द्र निकट उपत्यका-धादिङ जनसम्पर्क मञ्च गंगाजमुनाको प्रथम भेला सम्पन्न भएको छ । नेपाल सरकारका...


Dhadingpost

बुढीगण्डकी प्रभावितद्धारा तत्काल मुआब्जा वितरणको काम सुरु गर्न सरकारलाई ध्यानाकर्षण

धादिङ भदौ २५ । तत्काल मुआब्जा वितरणको काम सुरु गर्न बुढिगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रका बासिन्दाले  सरकारलाई दवाव दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर डुबान क्षेत्रका बासिन्दाले चालू आर्थिक...


Dhadingpost

धादिङ हिमाली जिल्लामा सुचिकृत

धादिङ, भदौ २५ । पहाडी जिल्ला भनेर चिनिने धादिङ जिल्ला आइतबार देखि हिमाली जिल्लामा कायम भएको छ । संसदको विकास समितिले आइतबार पारित गरेको स्थानीय तह सञ्चालन सम्बन्धी विधेयकमा जिल्लाहरुको...


Dhadingpost

धादिङ समाज युएईको सातौ महाधिवेशन सम्पन्न, अध्यक्षमा मुलपानीका योगेन्द्र थापा

दुबई, भाद्र २४ । बैदेशिक रोजगारीको सिलसिलामा धादिङ जिल्लावाट युएई आइ कार्यरत नेपालीहरुको संस्था धादिङ समाज युएईको सातौ महाधिवेशन ८ सेप्टेम्बर शुक्रबारका दिन दुबईको अरेवियन कोर्ट यार्ड होटलमा सम्पन्न भएको छ...


Dhadingpost

टिकेहरुको नेतृत्वमा दबिएर

राजनीति,सैन्य र मजदुरी जिबनमा अफु भन्दा जुनियर अझ धेरै जुनियर साथीहरूको नेतृत्वमा काम गरेको राम्रो अनुभव भयो । जुनियर नै भए पनि सक्षम र इमान्दारहरुको कमण्ड रमाइलो र खुशी अनि...


Dhadingpost

राजमार्गका होटलमा मनोमानी मुल्य, प्रश्न गर्दा होटल उल्टै धम्की

विवेक अर्याल, धादिङ सिद्धलेक, भाद्र २४ । कलंकी–नागढुंगा–नौबिसे सडक खण्डमा घन्टौं जामको झण्जट, त्यसमाथि राजमार्गका होटलमा सडेगलेका खाना । प्रश्न गर्नै नपाइने, गुनासो गर्दा होटल सञ्चालकबाट उल्टै धम्की र दुव्र्यवहार...


Dhadingpost

धादिङबेसीमा भष्ट्राचार विरुद्ध हस्ताक्षर संकलन

धादिङ, भदौ २३ । धादिङ जिल्लाको आव्हान भ्रष्टाचार विरुद्ध साझा अभियान नाराका साथ धादिङमा ०७४ भदौ २३ गते हस्ताक्षर अभियान सुरु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपाल...


Dhadingpost

धादिङ आरुघाट सडक भाद्र २७ सम्म बन्द

धादिङ भाद्र २३ । धादिङका ग्रामिण सडकहरु संचालनमा आउन नसक्दा यात्रुहरु मर्कामा परि रहेको बेला सुचना टाँस गरि धादिङबेशी-आरुघाट, टारीबेशी सडक खण्डमा सवारी साधन बन्द गरिएको छ । अघोशित रुपमा...


Dhadingpost