रोयल क्यासिनोको नाममा युवती तस्करी

काठमाडौं, मंसिर २ । रोयल क्यासिनोको नाममा युवती तस्करीको धन्दा हुने गरेको रहस्य सार्वजनिक भएको छ । राजधानीमा विद्यमान ऐनलाई हातमा लिई सञ्चालनमा रहेको दरबारमार्गस्थित याक एण्ड यतिको रोयल क्यासिनोका...


Dhadingpost

हवाई आक्रमणमा ४३ सिरियालीको मृत्यु

बेरूत, लेबनान, मङ्सिर २ । अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामन चलाएको हवाई आक्रमणमा ४३ सिरियालीको मृत्यु भएको बेलायतस्थित सिरियाली मानब अधिकारवादी संगठनले शनिबार जनाएको छ । मारिनेमा अधिकांश सर्बसाधारण रहेको...


Dhadingpost

‘विप्लवको जनअदालत’ मा एक हजार मुद्दा

काठमाडौं, मंसिर २ । विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमा एक हजार मुद्दा दर्ता भएको जनाएको छ । सो पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी...


Dhadingpost

बोक्सीको आरोपमा ७३ वर्षिय महिला माथि निर्घात कुटपिट

धादिङ मंसिर २ । धादिङको सिद्धलेक गाउँपालिका ४ सलाङ गौँथलेमा एक वृद्ध महिला माथि बोक्सी आरोपमा मलमुत्र खुवाई निर्घात कुटपीट भएको छ । कुटपीटबाट एकल महिला ७३ वर्षिय सेती माया...


Dhadingpost

विप्लव नेतृत्वको नेकपाको साता व्यापी कार्यक्रम सार्वजनिक

धादिङ मंसिर २ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मंसिर ८ गतेको बृहत सभाको पूर्व तयारीका लागि साता व्यापी कार्यक्रम सार्वजनिक गरेको छ । नेपाली कम्युनिष्ट आन्दोलनको...


Dhadingpost

मावि शिक्षक एसोसिएसन धादिङको अध्यक्षमा राजु थापा चयन

संजय देवकोटा, धादिङ मंसिर २ । माध्यमिक विद्यालय शिक्षक एसोसियसन नेपाल (HISTAN) धादिङको अध्यक्षमा राजु थापा चयन भएका छन् । धादिङबेसीमा शनिबार सम्पन्न भएको मावि शिक्षक एसोसिएसन धादिङको भेलाले थापालाई...


Dhadingpost

काउले फुटबल प्रतियोगिता विद्यार्थी उपकार संघले जित्यो

धादिङ मंसिर १ । धादिङको नीलकण्ठ नगरपालिका १ काउलेमा आयोजना भएको खुल्ला पुरुष फुटबल प्रतियोगिता विद्यार्थी उपकार संघ धुवाकोटले जितेको छ । दिपावालीको अवसरमा आयोजित उक्त फुटबलको शनिबार भएको फाईन...


Dhadingpost

रंग हराएको मेरो गाउँ, आँगनमा गुर्दौली फुल्न छोड्यो

ध्रुव लम्साल उमेरले म भन्दा १० वर्ष कान्छो । नातामा भाइ पथ्र्यो । १६ वर्ष उमेर नपुग्दै गाउँमा हाइहाइ भयो । एक हलको मेलोमा एक्लै आली लगाउँथ्यो । २५ पाथी...


Dhadingpost

सय किलो मिटर दौडमा नेपाल दोस्रो (भिडियो समेत)

धादिङ  मंसिर १ । हङकङमा भएको OXFAM TRAILWALKER RACE  १०० किलो मिटरको दौडमा पुरुष टिम दोस्रो स्थान प्राप्त गरेको छ भने महिला टिमले गत वर्षको विजेता चाईना महिला टिमले लिएको...


Dhadingpost

स्थानियको पहलमा मार्पाक–काठमाडौ सिधा बस सेवा संचालन

धादिङ  मंसिर १ । नेत्रावती डब्जोङ गाउँपालिका स्थित साविको मार्पाक गाविसबाट मार्पाक देखि काठमाडौ सिधा यात्रुबहाक बस सेवा संचालन हुने भएको छ । मार्पाकका स्थानियहरु र धादिङ यात्रायात बस संचालकहरु...


Dhadingpost

धादिङ बसेरीका विष्णु घलेद्वारा सहयोगको याचना

धादिङ, कार्तिक ३० । धादिङ गंगाजमुना गाउँपालिका वडा न ६ बसेरी कार्तिकेका विष्णु घललेले आर्थिक सहयोगको लागि याचना गरेका छन् । दुबै मृगौला फेल भएका ३४ वर्षिय विष्णु घलेले बाँच्ने...


Dhadingpost

कतार ५ नेपाली एक महिनादेखि थुनामा

दोहा, कात्तिक ३० । तीन साताअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ । सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई पक्रेको थियो । गिरफ्तारीको कारण खुलाइएको छैन । घटनाबारे...


Dhadingpost

नेकपा धादिङले मंसिर ८ मा हुने कार्यक्रमको तयारी तिब्र पार्यो

धादिङ कार्तिक २९ । विप्लव नेतृत्वको नेकपा धादिङले मंसीर ८ को विशाल जनसभाका लागि तयारी तिब्र पारेको छ । धादिङका सबै गाउँपालिकामा प्रचार प्रसारलाई तिब्रता दिएका छौ, ८ गतेको कार्यक्रममा...


Dhadingpost

काठमाडौ देखि उत्तरी धादिङ डुण्डुरे सम्म बस संचालन

धादिङ कार्तिक २८ । धादिङको उत्तरी क्षेत्रका यात्रुहरुको मागलाई ध्यान दिँदै ग्रामिण यातायात प्रा. लि. धादिङले काठमाडौ देखि डुण्डुरे सम्म बस संचालनमा ल्याएको छ । उत्तरी धादिङमा अवैद्ध रुपमा जीपहरुले...


Dhadingpost

भीरबाट लडेर एक युवकको मृत्यु

बैतडी, कार्तिक २८ । भीरवाट लडेर बैतडीमा एक युवकको मृत्यु भएको छ । भने एक युवक घाइते भएका छन् । मृत्यु हुनेमा सिगास गाउँपालिका ५ का १९ बर्षीय बिरे चुनारा...


Dhadingpost

मनेष्टि इन्टरनेसनलद्वारा सुकीको अवार्ड फिर्ता

एजेन्सी, कार्तिक २८ । संयुक्त अधिराज्य स्थित मानव अधिकारवादी संस्था एमनेष्टि इन्टरनेसनलले म्यान्मारका नेतृ आंग सान सुकीलाई दिइएको सम्मान मंगलवार फिर्ता लिएको छ । कुनै समयमा मानव अधिकार र प्रजातन्त्रका...


Dhadingpost

कृषि तथा वनविज्ञान विश्वविद्यालयमा आगजनी, लाखौँको क्षेति

चितवन,कार्तिक २८ । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले आगजनी गरेका छन् । मंगलवार साँझ विश्वविद्यालयको पछाडिबाट प्रवेश गरेका विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको मुल गेट र परिक्षा नियन्त्रण कार्यालयमा...


Dhadingpost