स्वस्तिक सहकारिकाे साधरण सभा सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २२, २०७५

धादिङ मंसिर २२ । धादिङको ज्वालामुखि गाउँपालिका २ मैदीमा रहेकाे स्वस्तिक वचत तथा ऋण सहकारिकाे वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सहकारिका अध्यक्ष गाेविन्दमान श्रेष्ठकाे र केन्द्रीय वचत तथा ऋण सहकारिकि पार्वती खाँण ठकुरिकाे प्रमुख अातित्थयतामा उक्त साधारणसभा सम्पन्न भएकाे हाे ।

अार्थिक वर्ष २०७४/०७५ मा कुल १३ लाख २ हजार ३४८ रुपैया गरेकाे यश सहकारिले सहकारि सदस्यहरुमा ऋण लगानि र दैनिक मासिक वचत गर्दै अाएकाे सहकारिका प्रवन्धक भिम विष्वकर्माले धादिङपाेष्टलाई बताए ।

साधारणसभामा उत्कृष्ट वचत कर्ता, उत्कृष्ट ऋणिलाई सम्मान गरिएकाे थियाे ।