ज्यानै दिन्छु सार्वजनिक (भिडियो सहित)

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २२, २०७५

धादिङ मंसिर २२ । नेपालका वरिष्ठ सेलो गीतकार गोपाल गोलेको नयाँ
गीत ज्यानै दिन्छु बिरेन्द्र गुरुङकाे स्वरमा म्युजिक भिडियाे सहित सार्बजनिक भएको छ ।

मण्डली फिल्मसबाट बनेको उक्त गीत शुक्रबार युटुव मार्फत हाइलाइट नेपालको युट्युब सार्वजनिक भएको हाे ।

नेपालि कला र गला विश्वभर जहाँ भाैतिक शरीर भएपनि फरक नपार्ने उक्ति सँगै राेजगारिकाे शिलिशलामा दुबईमा कार्यरत गोलेको शब्द रहेको यस गितको म्युजिक भिडियो दिपेन्द्र तिमिल्सिनाको निर्देशन र धादिङको पहिलो आधुनिक गायक बिरेन्द्र गुरुङको संगीत र स्वर रहेको छ भने अभिनयमा हेरुका लामा र निरञ्जली लामालाई देख्न सकिन्छ ।

यस म्युजिक भिडियोको छायाङ्कन सरोज बुढाथोकी, ईडिटिङ र व्यवस्थापनमा क्रमशः मनोज कार्की र नर्वु शेर्पाले गरेका हुन् ।

भिडियो