नीलकण्ठका स्वास्थ्य संस्थाले पाए १/१ वटा पीपीई

धादिङ चैत्र १३ । धादिङको नीलकण्ठ नगरपालिका भित्रका स्वस्थ्य संस्थालाई १/१ वटा स्वास्थ्य सुरक्षा सामाग्री (पीपीई) प्रदान गरिएको छ । नीलकण्ठ नगरपालिकाले नगरको १४ वटै वडामा रहेका स्वस्थ्य संस्थाहरुलाई बिहिबार...


Dhadingpost

पोर्चुगलमा ७४ जना नेपाली क्वारेन्टाइनमा

काठमाडौं चैत्र १३ । पोर्चुगलमा रहेका ७४ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ भने सो समूहका १० जनामा कोरोनाभाइरसको लक्षण देखिए बताईएको छ । अल्ग्रेभ लगर क्षेत्रको आप्रवासी स्कुलमा बनाईएको क्वारेन्टाइनमा...


Dhadingpost

धादिङ जिल्लामा अहिले सम्म ३५ जना क्वारेन्टाइनमा

धादिङ चैत्र १३ । कोरोना भाईरसको सम्भावित जोखिमलाई रोक्न, धादिङ जिल्लामा यो समाचार तयार पार्दा सम्म ३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । धादिङको सदरमुकाम सहित विभिन्न गाउँपालिकामा तयार गरिएको क्वारेन्टाइनमा...


Dhadingpost

स्थानियले नै लगाए लकडाउन सफल पार्न पुलमा काडेतार

धादिङ चैत्र १३ । देशभर जारि रहेको लकडाउन उल्लङ्घन हुनथाले पछि स्थानियहरुले नै बन्द गर्न क्रियाशिल देखिएका छन् । धादिङ र गोरखा जोड्ने धादिङको बेनिघाट रोराङ ९ र गोरखाको गण्डकी...


Dhadingpost

प्रत्येक जिल्लामा १/१ हजार राख्न मिल्ने क्वारेन्टाइन कक्ष बनाईने

काठमाडौं चैत्र १३ । पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिले प्रत्येक जिल्लामा १/१ हजार राख्न मिल्ने क्वारेन्टाईन बनाईने बताएको छ । मन्त्री भट्टराईका अनुसार केन्द्र सरकारले ५...


Dhadingpost

लकडाउन: नीलकण्ठ भने सडकमा हात धुने ड्रम राख्दै

धादिङबेसी चैत्र १२ । संघीय सरकारले मुलुकभर लकडाउन गरेको छ, सर्वसाधारणलाई घरभन्दा बाहिर ननिस्कन आव्हान गरि रहेको छ । यता नीलकण्ठ नगरपालिका धादिङले भने धादिङबेसी बजारमा १५ स्थानमा हात धुने...


Dhadingpost

बागमती प्रदेशलाई उच्च अदालतको आदेश, सुरक्षा सामाग्री देऊ

काठमाडौं चैत्र १२ । उच्च अदालतले बागमती प्रदेश सरकारलाई कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारमा खटिनेहरुलाई सुरक्षा सामाग्री तत्काल उपलब्ध गराउन आदेश दिएको छ । अधिवक्ता ध्रुवप्रसाद चौलागाईंले दायर गरेको...


Dhadingpost

धादिङबेसी खुल्लामञ्चमा बन्यो ४० वटा क्वारेन्टाइन कक्ष

धादिङ चैत्र १२ । जिल्ला विपद व्यवस्थापन समिति धादिङको अगुवाइमा धादिङबेसी स्थित खुल्लामञ्च टुडिखेलमा कोरोना भाइरसका शंकास्पद व्यक्तिलाई राख्न ४० वटा क्वारेन्टाइन कक्ष बनाईएको छ । उक्त प्रत्येक कक्षमा २/२...


Dhadingpost

धादिङको गल्छीमा १६ जना क्वारेन्टाइनमा राखियो

धादिङ चैत्र १२ । धादिङको गल्छी गाउँपालिका स्थित गल्छीमा रहेको क्वारेन्टाइन कक्षमा १६ जनालाई राखिएको छ । बुधबार भारतबाट गल्छी गाउँपालिका २ मा घर आएका उनीहरु १६ जनालाई नै बागेश्वरी...


Dhadingpost

धादिङका अधिकारी दम्पतीले घरभाडा नलिने

धादिङ चैत्र १२ । धादिङको गंगा जमुना गाउँपालिकाका ७ बुढाथुमका कृष्ण अधिकारी र प्रतिमा थापा (अधिकारी) दम्पतीले काठमाडौमा रहेको घरको भाडा नलिने बताएका छन् । काठमाडौं चन्द्रागिरीमा रहेको उनको घरमा...


Dhadingpost

लकडाउनको दोस्रो दिन धादिङबेसीमा खिचिएका १० दृष्य

धादिङ चैत्र १२ । देशका विभिन्न भागमा सरकारको निर्णय लकडाउनकार्यान्वयन गराउन प्रहरीको टोली खटिरहेको छ । केही स्थानमा प्रहरीसँगै सशस्त्र प्रहरी र नगर प्रहरी पनि परिचालित भइरहेको छ । कोरोना...


Dhadingpost

धादिङ अस्पतालमा १४ सेट पीपीई, मेडिकल सुपरटेन्ट विदामा

धादिङ चैत्र १२ । धादिङ जिल्ला अस्पतालमा मंगलबार १० सेट पीपीई (प्रशनल प्रोटेक्टिभ इकुमेन्ट) आएको जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले बताएका छन् । विश्व नै जोखिममा रहेको कोरोना भाईरस...


नारायण सिलवाल

बेनिघाट रोराङमा ८ शैयाको क्वारेन्टाईन कक्ष बन्यो

धादिङ चैत्र ११ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले वडा नं. ३ स्थित राजमार्ग सामुदायीक अस्पताल र बागेश्वरी माविमा गरि ८ शैयाको क्वारेन्टाईन कक्ष बनाएको छ । बेनिघाट रोराङ गाउँपालिकाका सूचना...


Dhadingpost

भारतबाट आएका एउटै गाउँका ९ जनालाई धादिङबेसीको क्वारेन्टाईन राखियो

धादिङ चैत्र ११ । धादिङको नीलकण्ठ नगरपालिका ६ सुनौलाबजार भोर्लेमा भारतबाट सोमबार साँझ घर आईपुगेका ९ जनालाई धादिङबेसीमा बनाईएको क्वारेन्टाईन कक्षमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्...


Dhadingpost

वडा अध्यक्ष आफै लकडाउनको अनुगमनमा

धादिङ चैत्र ११ । नीलकण्ठ नगरपालिका वडा नं. ५ का अध्यक्ष आफै लकडाउनको अनुगमनमा निस्किएका छन् । सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि देशभर लकडाउन गर्दै अत्यावश्यक सेवा वाहेकका...


Dhadingpost

धादिङबेसीमा बनाईयो, ३५ जना क्षमताको क्वारेन्टाईन स्थल

धादिङबेसी चैत्र ११ । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संभावित संक्रमणको रोकथाम तथा नियन्त्रणका गर्न सरकारले मंगलबार देखि एक साताका लागि लकडाउन गरि सकेको छ । लकडाउन सँगै धादिङबेसीमा...


Dhadingpost

लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ

चितवन चैत्र ११ । कोरोना भाईरत रोकथाम तथा नियन्त्रणको लागि सरकारले सुरुगरको लकडाउन उलङ्घन गरेको आरोपमा १० जना पक्राउ परेका छन् । लकडाउनको अवज्ञा गर्दै बिना कामकाज घरबाट बाहिर निस्किएका...


Dhadingpost