धादिङकि बिमला तामाङले जितिन् अमेरिकामा स्वर्ण

धादिङ पुस २१ । धादिङकाे नेत्रावती डब्जाेङ गाउँपालिका स्थित सेमजाेङकी बिमला तामाङले अमेरिकामा स्वर्ण पदक जितेकी छिन् । अमेरिका न्युयोर्कस्थित वेस्टचेस्टरमा भएको इजिआई इन्टरनेसनल ओपन च्याम्पियनसिप २०२० को एकल कातामा स्वर्ण...


Dhadingpost

नेत्रावती डब्जाेङमा सुरु भएकाे राष्ट्रपति रनिङ शिल्ड खेल अपडेट

धादिङ पुस २१ । धादिङको नेत्रावती डब्जाेङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता अन्तिम चरणमा प्रवेश गरेकाे छ । आईतबारबाट कुण्डला माध्यमिक विद्यालय कटुन्जेमा सुरुभएकाे उक्त प्रतियाेगितामा भलिबल र दाैडका...


Dhadingpost

‘युनिफिकेसन ट्रेल’ बनाउन सेनाकाे पैदल यात्रा सुरु

धादिङ पुस २१ । पृथ्वीनारायण शाहकालिन पोशाक सहित नेपाली सेनाको टोली गोरखाबाट काठमाण्डौका लागि पैदल निस्किएको छ । तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोको पहिचान गरि...


Dhadingpost

बेनिघाटमा क्रीकेट प्रतियाेगिता हुने

धादिङ पुस २० । धादिङको बेनिघाट राेराङ गाउँपालिकाले पुस २९ गते देखि माघ ७ गते सम्म खेलकुद उत्सव मनाउने भएकाे छ । खेलकुद उत्सवका क्रममा राष्ट्रपति रनिङ शिल्ड अन्तरगतका खेल...


दिपेश कडेल

नेेेेत्रावती डब्जाेङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरु

धादिङ पुस २० । धादिङको नेत्रावती डब्जाेङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू भएकाे छ । जिल्ला खेलकुद विकास समिति धादिङले पाैष महिना भित्र प्रतियाेगिता गर्न अनुराेध पत्र पठाए...


Dhadingpost

धादिङको छात्रा टिमकाे पहिलाे राष्ट्रिय खेल आज

धादिङ पुस २० । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयाेजना गरेकाे विद्यालय स्तरीय फुटबल प्रतियाेगिता अन्तरगत जिल्ला र प्रदेशबाट प्रथम हुँदै राष्ट्रिय प्रतियाेगितामा छनाैट भएकाे धादिङको छात्रा टिमकाे पहिलाे...


Dhadingpost

खनियाबासका साँईला पक्राउ

धादिङ पुस २० । धादिङकाे खनियाबास –२ का २७ वर्षीय साँइला भन्ने दुर्गा बहादुर तामाङलाई प्रहरीकाे अनुसन्धान ब्यूरोको टोलील शुक्रबार  पोखरा महानगरपालिका वडा नं २५ खुट्टेगौंडाबाट पक्राउ गरेको छ ।...


Dhadingpost

अनेरास्ववियूको एकता टुङ्गियो, धादिङबाट ६ जना केन्द्रिय सदस्यमा चयन

धादिङ पुस १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठनहरुको एकता प्रक्रिया ३३५ जनाको केन्द्रिय समिति बने सँगै टुङ्गिएको छ । पूर्व एमाले निकट अनेरास्ववियुबाट संयोजक सहित १८०...


Dhadingpost

ज्वालामुखिमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित

धादिङ पुस १८ । धादिङको ज्वालामुखि गाउँपालिकाले संचालन गरेको गाउँपाकिा भित्रको माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्को सूचना जारी नहुँदा सम्मको लागि स्थगित भएको छ । भव्य समारोहका...


Dhadingpost

सेक्रेटरी बुद्ध रिहा भए लग्गतै पार्टी परित्यागको घोषणा

धादिङ पुस १८ । विप्लव नेतृत्वको नेकपा धादिङका सेक्रेटरी बुद्ध गुरुङ रिहा भए लग्गतै नेकपा परित्याग गरेको घोषणा गरेका छन् । धादिङका विभिन्न टाउँहरुमा भएको हिंसात्मक घटनामा संलग्न भएको आसङ्कामा...


Dhadingpost

धादिङबेसीमा ड्रागन फ्रुटको विक्रि वितरण सुरु

धादिङ पुस १८ । नेपालको लागि नौल फलको रुपमा रहेको ड्रागन फले धादिङबेसीमा विक्रिवितरण सुरुभएको छ । १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाईने यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण पाईने अनुशन्धानले...


Dhadingpost

सिद्धलेकले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नगर्ने

धादिङ पुस १७ । जिल्ला खेलकुद विकास समिति धादिङले राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार पौष मसान्त सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गराउन सबै पालिकामा पत्र पठाएको थियो । माध्यामिक विद्यालय...


Dhadingpost

सुनौलाबजारमा अपाङगता परिचय पत्र वितरण

धादिङ पुस १६ । धादिङको नीलकण्ठ नगरपालिका ६ स्थित सुनौलाबजारमा अपाङगता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको छ । नीलकण्ठ नगरपालिकाले सुरु गरेको अपाङगता परिचय पत्र वितरण घुम्ती शिविर अन्तरगत...


Dhadingpost

ज्वालामुखिमा राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

धादिङ पुस १६ । धादिङको ज्वालामुखि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ज्वालामुखि गाउँपालिकाको आयोजना तथा शमिभन्ज्याङ माध्यामिक विद्यालयको सह आयोजना शमिभन्ज्याङ माध्यामिक विद्यालयमा सुरुभएको पालिका...


नारायण सिलवाल

बाल विवाह मुद्दाका फरार घले पक्राउ

धादिङ पुस १६ । जिल्ला अदालत धादिङद्वारा बाल विवाह मुद्धामा दोसी ठहर भएका फरार धादिङ सिद्धलेक गाउँपालिका ५ कुम्पुर बुङचुङका राम बहादुर घलेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतले...


Dhadingpost

बेलभञ्ज्याङलाई सुरक्षित पानी पिउने गाउँ घोषणा

उद्धव चेपाङधादिङ पुस १६ । गजुरी गाउँपालिका २ बेलभन्ज्याङलाई सुरक्षित पानी पिउने गाउ घोषणा गरिएको छ । बेलभन्ज्याङ गाउँको ३९ घरधुरी सबैले फिल्टरको प्रयोग गरी सुरक्षित पानी पिउन थालेपछी सुरक्षित...


Dhadingpost

धुँवाकोटको ल्होसारमा सांसद देखि चर्चित मोडल सम्म

धादिङ पुस १६ । धादिङको नीलकण्ठ नगरपालिका स्थित धुवाकोटमा भएको ल्होसार र्काक्रममा सांसद देखि चर्चित मोडल समेत सहभागिता भएको छ । धुवाँकोटका गुरुङ समुदायले मृग वर्गको विदाई गरि मुसा वर्गको...


Dhadingpost