टी–२० वरीयतामा कप्तान पारससहित चार खेलाडी

काठमाडौं, साउन २० । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ‘आइसिसी’को टी–२० वरीयताको उत्कृष्ट सयमा नेपालका चार खेलाडी पर्न सफल भएका छन् । टी–२० वरीयतामा नेपालका २ ब्याट्सम्यान र २ बलर परेका हुन्...


Dhadingpost

पेप्सिकी प्रमुख कार्यकारीको पदबाट हटिन इन्दिरा

एजेन्सी, साउन २२ । सबैभन्दा ठूलो कम्पनी मध्येको एक पेप्सिकी प्रमुख कार्यकारीको पदबाट इन्दिरा नूईले पद त्याग गरिरहेकी छिन् । १२ वर्ष देखि सिइओ पदमा कार्य गरेकी महिले विश्वकै १००...


Dhadingpost

ओसामा बिन लादेनका छोराको विवाह आक्रमणकारीसँग

एजेन्सी, साउन २२ । आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनले विवाह गरेको छ । उनले ९÷११ आक्रमणको विमान अपहरणकर्ता मोहम्मद अट्टाकी छोरीसँग विवाह गरेका हुन्...


Dhadingpost

कागबेनी–तिरी जोड्ने पुल बाढीले बगायो

मुस्ताङ, साउन २२ । लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले कागबेनी–तिरी जोड्ने पुल बगाएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका अनुसार दुई वर्षअघि सांंसद विकास कोषको १३...


Dhadingpost

सिङ्गापुर उड्नुअघि देउवाले कार्यसमिति बैठक बोलाए

काठमाडौं, साउन २२ । सिङ्गापुर उड्नुअघि काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । आज दिउँसो तीनबजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए...


Dhadingpost

सर्पको टोकाईबाट एकको मृत्यु

ओखलढुंगा, साउन २२ । सुनकोशी गाउँपालिका ९ कटुन्जेका ५७ वर्षीय राम कुमार गुरुङको सर्पको टोकाईबाट ज्यान गएको छ । गत शुक्रबार सर्पले टोकेका गुरुङलाई काठमाडौ स्थित टेकु अस्पतालमा उपचारका लागी...


Dhadingpost

बंगलादेश तनावग्रस्त, नेपाली विद्यार्थीलाई सचेत हुन आग्रह

ढाका, साउन २२ । केही समयदेखि तनावग्रस्त बंगलादेशमा नेपाली विद्यार्थीलाई सचेत हुन आग्रह गरिएको छ । गत साता २ जना विद्यार्थीको बसले ठक्कर दिँदा निधन भएपछि स्थिति भड्किएको हो ।...


Dhadingpost

अपहरणकारी मात्र होइन, प्रमाण पनि मारियो

काठमाडौ, साउन २२ । काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का सधैँझै आइतबार पनि चार बजेपछि विद्यालयबाट फर्किए । आमा चमेलीले गार्डेन चोकमा सञ्चालन गरेको चिया पसलमा खाजा खाए ।...


Dhadingpost

ओइ बुढा एक्लै नमर्नु है, सँगै मरौंला

काठमाडौँ, साउन २२ । ‘ओइ बुढा एक्लै नमर्नु है, सँगै मरौंला। छोरीहरु कता छन्, म त मर्न लागें, तपाईंलाइ कस्तो छ’, आइतबार बिहान भेरी नगरपालिका–३ ठाँटीबजारस्थित पानीनाउला जाने बाटोको छेउमा...


Dhadingpost

गोलीले शरीर क्षतविक्षत हुँदा पनि हातमा पेस्तोल

काठमाडौं साउन २२ । 'गोलीले शरीर क्षतविक्षत हुँदा पनि हातमा पेस्तोल छुटेको छैन' बलियो सुरक्षा व्यवस्था भएको भनिएको काठमाडौंमा ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह...


Dhadingpost

धादिङमा कानुन प्रति आकर्षण (के भन्छन् शिक्षक विद्यार्थी)

धादिङ साउन २२ । धादिङ जिल्लामा पहिलो पटक माध्यमिक विद्यालय तह (कक्षा ११ र १२ ) मा कानून विषयको पढाइ सुरु भएको छ । देशमा कानून विषयका जनशक्तिको अभाव बढ्दै...


Dhadingpost

गल्छी र गजुरीमा एनआईशी एशिया बैकको शाखा विस्तार

धादिङ साउन २१ । धादिङको गल्छी गाउँपालिका गल्छी र गजुरी गाउँपालिकाको गजुरीमा एनआईशी एशिया बैंकले शाखा विस्तार गरेको छ । दुई गाउँपालिकामा एकै साथ गल्छीमा गल्छी गाउँपालिका प्रमुख कृष्णहरि श्रेष्ठ...


Dhadingpost

काठमाडौंको काडाँघारीबाट ११ वर्षीय बालकको अपहरण

काठमाडौ, साउन २१ । काठमाडौंको काडाँघारीबाट आइतवार सांझवाट अराइरहेका ११ वर्षीय निशान खड्काको अपहरण भएको छ। बालको खोजिका लागि महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेल सहित एक सय जनाको...


Dhadingpost

प्रधानमन्त्री ओलीका नयाँ बडीगार्ड डिएसपी राजन लिम्बु

काठमाडौं, साउन २१ । प्रहरी प्रधान कार्यालयले बुधबार डिएसपीहरुको सरुवा निकाल्दै राजन लिम्बुलाई प्रधानमन्त्रीको बिशेष सुरक्षा इकाई, बालुवाटारमा सरुवा गरेको छ । प्रधानमन्त्रीको बडीगार्डमा सरुवा भएका लिम्बु यसअघि सुवास नेम्वाङ...


Dhadingpost

विद्यार्थीका समस्या समाधान गर्न जोड

काठमाडौं, साउन २१ । सरकारले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि जाने अधिकांश विद्यार्थीले दुःख पाइरहेको नेपाल मेडिकल स्टुडेन्ट एसोसियसन बंगलादेशले जनाएको छ । एसोसिएसनले बंगलादेश लगायत विदेशका कलेजहरूमा अध्ययनरत आठ...


Dhadingpost

एउटै जग्गा दजनौको नाममा रजिस्ट्रेसन

धरान, साउन २१ । ऋण असुली न्यायाधीकरणले एउटै मुद्दामा छुट्टाछुट्टै आदेश दिएपछि सुनसरीको रामधुनी नगरपालिकाको जग्गा १३ जनाको नाममा राजीनामा पास भएको छ । न्यायाधीकरणको पहिलो आदेशले एकजनाको नाममा राजीनामा...


Dhadingpost

विद्युत्त सर्ट भएर आगलागी हुँदा काभ्रेमा घर जल्यो

काभ्रे, साउन १९ । पनौती नगरपालिका–९, नौबीसे फाँटका दुर्गाप्रसाद हुमागाइको २ तले घर विद्युत्त सर्ट भएर आगलागी भएको छ । आगो प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा...


Dhadingpost