
धादिङ । स्थानीय तहको निर्वाचन २०७४ मा धादिङको बेनीघाट रोराङ गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका पित्तवहादुर डल्लाकोटी (हरि) र उप-प्रमुखमा कांग्रेसका देवि सिल्वाल विजयी भएका थिए ।
माओवादी र कांग्रेसले तालमेल गरि जितेको यस पालिका पालिकामा पुरुष ८८२७ जना र महिला ८०७० जना गरी १६८९७ मतदाता रहेकोमा १३६३९ जना मतदाताले मात्रै मतदान गरेका थिए । जसमा १३४३० मत मात्रै सदर भएको थियो । प्रमुखमा ६४१० मतका साथ माओवादी केन्द्रका डल्लाकोटी विजयी र उप प्रमुखमा ५३०२ मतले कांग्रेसका सिल्वाल विजयी भएका थिए ।
यस्तो थियो बेनीघाट रोराङको चुनावी नतिजा
प्रमुखमा
एमाले गिरीराज कडेंल ५२५५ मत
माओवादी केन्द्र पित्तबहादुर डल्लाकोटी ६४१० मत विजयी
राप्रपा शालिग्राम सिलवाल १४९ मत
संघीय समाजवादी फोरम राजु बराकोटी ६३ मत
स्वतन्त्र राजेन्द्र प्रसाद कडेल १ मत
उप प्रमुखमा
कांग्रेस देविप्रसाद सिलवाल ५३०२ मत विजयी
एमाले मायाँदेवी शर्मा ५२७७ मत
राप्रपा सिमा तामाङ १५७ मत
वडा नम्बर १ को अध्यक्षमा
कांग्रेस जीवनसिं तामाङ २७६ मत
एमाले हिरालाल तामाङ २३९ मत
माओवादी केन्द्र नन्द प्रसाद तामाङ २९२ मत विजयी
राप्रपा चन्द्र तामाङ ३२
वडा नम्बर २ को अध्यक्षमा
कांग्रेस अनप धरेल १०५ मत
एमाले टंक बहादुर थापा ९२८ मत विजयी
माओवादी केन्द्र हेमराज भुजेल ६९८ मत
राप्रपा नवराज थापा ११ मत
वडा नम्बर ३ को अध्यक्षमा
कांग्रेस ऋषिनाथ त्रिपाठी ४१८ मत
एमाले भुवन त्रिपाठी ६७२ मत विजयी
माओवादी केन्द्र कृष्णप्रसाद त्रिपाठी ३९२ मत
संघीय समाजवादी फोरम श्यामबाबु बराकोटी ४० मत
वडा नम्बर ४ को अध्यक्षमा
कांग्रेस बुधराज गुरुङ ३१३ मत
एमाले गुणराज उप्रेती ४५४ मत विजयी
माओवादी राजुबहादुर मगर ३८२ मत
राप्रपा खड्कबहादुर भुजेल २२ मत
वडा नम्बर ५ को अध्यक्षमा
कांग्रेस रामहरि कडेल २३९ मत
एमाले इश्वरकुमार श्रेष्ठ ६२७ मत
माओवादी रोशनकुमार सिल्वाल ७८१ मत विजयी
संघीय समाजवादी फोरम बद्री कडेल ३ मत
स्वतन्त्र दिपकबहादुर विसुराल १ मत
वडा नम्बर ६ को अध्यक्षमा
कांग्रेस रामचन्द्र सिलवाल ३१ मत
एमाले देवकृष्ण आलेमगर ५३५ मत विजयी
माओवादी केन्द्र मेघनारायण श्रेष्ठ ३४५ मत
वडा नम्बर ७ को अध्यक्षमा
कांग्रेस रामपुकार बस्नेत ६८ मत
एमाले विष्णुहरि सिल्वाल ३०८ मत
माओवादी केन्द्र हिरालाल थपलिया ६६२ मत विजयी
वडा नम्बर ८ को अध्यक्षमा
कांग्रेस शुक्रबहादुर प्रजा १०६ मत
एमाले नविन गुरुङ २९६ मत
माओवादी केन्द्र बिरहादुर श्रेष्ठ ५४६ मत विजयी
संघीय समाजवादी फोरम असकुमारी चेपाङ ३ मत
वडा नम्बर ९ को अध्यक्षमा
कांग्रेस कृष्ण प्रसाद डल्लाकोटी १०६ मत
एमाले सुरेश मल्ल ६८१ मत विजयी
माओवादी केन्द्र विनोदकुमार शाह ६२७ मत
राप्रपा सुभाषचन्द्र अधिकारी ७ मत
वडा नम्बर १० को अध्यक्षमा
कांग्रेस उत्तम घले ५४९ मत
एमाले देबहादुर गुरुङ ४७३ मत
माओवादी केन्द्र अम्बरबहादुर गुरुङ ७४२ मत विजयी
राप्रपा भद्रबहादुर घले ५४ मत
- गल्छी गाउँपालिकाको २०७४ सालको स्थानीय तह चुनावको मत परिणाम यस्तो थियो
- सिद्धलेक गाउँपालिका स्थानीय तह चुनाव २०७४ सालको मत परिणाम यस्तो थियो
- गजुरी गाउँपालिकाको २०७४ सालको स्थानीय तह चुनावको मत परिणाम यस्तो थियो
- नेत्रावती डवजोङमा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
- थाक्रे गाउँपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
- त्रीपुुरासुन्दरीमा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
- धुनीबेसी नगरपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
- नीलकण्ठ नगरपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
