
धादिङ । स्थानीय तहको निर्वाचन २०७४ मा धादिङको सिद्धलेक गाउँपालिका प्रमुखमा नेकपा एमालेका प्रेमनाथ सिलवाल र उपप्रमुखमा एमालेबाटै कमला शर्मा विजयी भएका थिए ।
सिद्धलेक गाउँपालिकामा पुरुष ७७७९ जना र महिला ७८६५ जना गरी १५,६४४ मतदाता रहेकोमा ११,९५५ जना मतदाताले मात्रै मतदान गरेका थिए । जसमा ११८२१ मत मात्रै सदर भएको थियो । प्रमुखमा ५६०७ मतका साथ विजयी सिलवाल र उप प्रमुखमा ५५४४ मतले शर्मा विजयी बनेका थिए उनीहरु सहित एमालेबाट वडा अध्यक्ष जित्ने कोही पनि नेकपा एकीकृत तर्फ लागेका छैनन् ।
यस्तो थियो सिद्धलेकको चुनावी नतिजा
प्रमुखमा
कांग्रेस बद्रीप्रसाद अर्याल ३६८२ मत
एमाले प्रेमनाथ सिलवाल ५६०७ मत विजयी
माओवादी केन्द्र पुष्प थपलिया २०७० मत
राप्रपा मेघराज नहर्की ५४ मत
उप प्रमुखमा
कांग्रेस लक्ष्मी सिलवाल ३८६५ मत
एमाले कमला शर्मा ५५४४ मत विजयी
माओवादी केन्द्र संझना लामिछाने १८१९ मत
राप्रपा ज्ञानुमायाँ सिलवाल १९ मत
वडा नम्बर १ को अध्यक्षमा
कांग्रेस कृष्ण प्रसाद तिमल्सिना ५४९ मत
एमाले चन्द्र प्रसाद सिलवाल ८०५ मत विजयी
माओवादी केन्द्र पेमा बाङग्याला लामा ३८० मत
वडा नम्बर २ को अध्यक्षमा
कांग्रेस शम्भु गुरुङ ९६१ मत
एमाले कमलबहादुर गुरुङ १०३५ मत विजयी
माओवादी केन्द्र रामबहादुर सिलवाल ३०८ मत
वडा नम्बर ३ को अध्यक्षमा
कांग्रेस लालबहादुर आलेमगर ६३१ मत
एमाले देवबहादुर पुलामी ६७५ मत विजयी
माओवादी केन्द्र धननारायण श्रेष्ठ ५४ मत
राप्रपा सुमन ढुङ्गाना १३ मत
वडा नम्बर ४ को अध्यक्षमा
कांग्रेस हर्कबहादुर थापामगर ३९३ मत
एमाले रामहरी बराकोटी ९८० मत विजयी
माओवादी केन्द्र केशव थापामगर ५२ मत
राप्रपा इन्द्रराज पुरी ४ मत
वडा नम्बर ५ को अध्यक्षमा
कांग्रेस दिलबहादुर घले ४६७ मत विजयी
एमाले तुलकुमार श्रेष्ठ ४४४ मत
माओवादी केन्द्र बुधे घले ३८३ मत
वडा नम्बर ६ को अध्यक्षमा
कांग्रेस हरिप्रसाद नेपाल ४१६ मत
एमाले टिका प्रसाद थपलिया ६०१ विजयी
माओवादी कुमार श्रेष्ठ ४३१ मत
वडा नम्बर ७ को अध्यक्षमा
कांग्रेस परशुराम खतिवडा ७३८ मत
एमाले लक्ष्मण खतिवडा८९७ मत विजयी
माओवादी बृहस्पती भण्डारी २२४ मत
राप्रपा दलबहादुर पुरी ८ मत
- गल्छी गाउँपालिकाको २०७४ सालको स्थानीय तह चुनावको मत परिणाम यस्तो थियो
- गजुरी गाउँपालिकाको २०७४ सालको स्थानीय तह चुनावको मत परिणाम यस्तो थियो
नेत्रावती डवजोङमा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
थाक्रे गाउँपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
त्रीपुुरासुन्दरीमा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
धुनीबेसी नगरपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
नीलकण्ठ नगरपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम