बेनीघाट रोराङ ७ को वडा अध्यक्षको टिकट कुमार बस्नेतलाई दिने निर्णय सँगै अविर जात्रा

Avatar photo
Dhadingpost
बैशाख ३, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ ७ बाट माओवादी केन्द्रले वडा अध्यक्षको टिकट कुमार बस्नेतलाई दिने निर्णय गरे सँगै स्थानीय र माओवादी शुभ चिन्तकहरुले अविर जात्रा गरेका छन् ।

यस अघि माओवादी केन्द्रबाटै हिरालाल थपलियाले जितेको यस वडामा याो पटक कुमार बस्नेतलाई आज उम्मेदवारको टिकट दिने निर्णय गरे सँगै स्थानीय र माओवादी शुभचिन्तकहरुले अविर जात्रा गरेका हुन् ।

०७४ निर्वाचनमा यस वडाबाट कांग्रेस रामपुकार बस्नेतले ६८ मत, एमाले विष्णुहरि सिल्वालले ३०८ मत र माओवादी केन्द्र हिरालाल थपलिया ६६२ मत ल्याएका थिए ।

यस्तो थियो, बेनीघाट रोराङको ०७४ सालको चुनावी नतिजा
प्रमुखमा

एमाले गिरीराज कडेंल ५२५५ मत
माओवादी केन्द्र पित्तबहादुर डल्लाकोटी ६४१० मत विजयी
राप्रपा शालिग्राम सिलवाल १४९ मत
संघीय समाजवादी फोरम राजु बराकोटी ६३ मत
स्वतन्त्र राजेन्द्र प्रसाद कडेल १ मत

उप-प्रमुखमा
कांग्रेस देविप्रसाद सिलवाल ५३०२ मत विजयी
एमाले मायाँदेवी शर्मा ५२७७ मत
राप्रपा सिमा तामाङ १५७ मत

वडा नम्बर १ को अध्यक्षमा
कांग्रेस जीवनसिं तामाङ २७६ मत
एमाले हिरालाल तामाङ २३९ मत
माओवादी केन्द्र नन्द प्रसाद तामाङ २९२ मत विजयी
राप्रपा चन्द्र तामाङ ३२

वडा नम्बर २ को अध्यक्षमा
कांग्रेस अनप धरेल १०५ मत
एमाले टंक बहादुर थापा ९२८ मत विजयी
माओवादी केन्द्र हेमराज भुजेल ६९८ मत
राप्रपा नवराज थापा ११ मत

वडा नम्बर ३ को अध्यक्षमा
कांग्रेस ऋषिनाथ त्रिपाठी ४१८ मत
एमाले भुवन त्रिपाठी ६७२ मत विजयी
माओवादी केन्द्र कृष्णप्रसाद त्रिपाठी ३९२ मत
संघीय समाजवादी फोरम श्यामबाबु बराकोटी ४० मत

वडा नम्बर ४ को अध्यक्षमा
कांग्रेस बुधराज गुरुङ ३१३ मत
एमाले गुणराज उप्रेती ४५४ मत विजयी
माओवादी राजुबहादुर मगर ३८२ मत
राप्रपा खड्कबहादुर भुजेल २२ मत

वडा नम्बर ५ को अध्यक्षमा
कांग्रेस रामहरि कडेल २३९ मत
एमाले इश्वरकुमार श्रेष्ठ ६२७ मत
माओवादी रोशनकुमार सिल्वाल ७८१ मत विजयी
संघीय समाजवादी फोरम बद्री कडेल ३ मत
स्वतन्त्र दिपकबहादुर विसुराल १ मत

वडा नम्बर ६ को अध्यक्षमा
कांग्रेस रामचन्द्र सिलवाल ३१ मत
एमाले देवकृष्ण आलेमगर ५३५ मत विजयी
माओवादी केन्द्र मेघनारायण श्रेष्ठ ३४५ मत

वडा नम्बर ७ को अध्यक्षमा
कांग्रेस रामपुकार बस्नेत ६८ मत
एमाले विष्णुहरि सिल्वाल ३०८ मत
माओवादी केन्द्र हिरालाल थपलिया ६६२ मत विजयी

वडा नम्बर ८ को अध्यक्षमा
कांग्रेस शुक्रबहादुर प्रजा १०६ मत
एमाले नविन गुरुङ २९६ मत
माओवादी केन्द्र बिरहादुर श्रेष्ठ ५४६ मत विजयी
संघीय समाजवादी फोरम असकुमारी चेपाङ ३ मत

वडा नम्बर ९ को अध्यक्षमा
कांग्रेस कृष्ण प्रसाद डल्लाकोटी १०६ मत
एमाले सुरेश मल्ल ६८१ मत विजयी
माओवादी केन्द्र विनोदकुमार शाह ६२७ मत
राप्रपा सुभाषचन्द्र अधिकारी ७ मत

वडा नम्बर १० को अध्यक्षमा
कांग्रेस उत्तम घले ५४९ मत
एमाले देबहादुर गुरुङ ४७३ मत
माओवादी केन्द्र अम्बरबहादुर गुरुङ ७४२ मत विजयी
राप्रपा भद्रबहादुर घले ५४ मत