एमाले थाक्रेको विवाद ओली निवास पुगेर समाधान

धादिङ । नेकपा एमाले थाक्रेको टिकट विवादले उग्ररुप लिँदा जिल्ला सचिवालय सदस्य समेत रहेका गोकर्ण रुपाखेतीले गाउँपालिका अध्यक्षको पदमा स्वतन्त्र उम्मेदवारी दिएपछि विवाद छताछुल्ल भएको थियो । अहमता र दम्भको...


Dhadingpost

धादिङमा यी स्वतन्त्र उम्मेदवारहरु चर्चामा

धादिङ । पार्टीले टिकट नदिए पछि पार्टीको कार्वाही खेपेर उम्मेदवारी दिन स्वतन्त्र उम्मेदवारहरु प्रायस कमै चर्चामा आउने गर्दछन् तथापी पनि स्वतन्त्रबाट चुनावी मैदानमा होमिएकाहरुले पनि चुनाव जितेको प्रशस्तै उदाहरण पनि...


Dhadingpost

धादिङका रमेश तामाङ ९३ केजी गाँजासहित पक्राउ

धादिङ । धादिको थाक्रे गाउँपालिका निवासी ३६ वर्षिय रमेश तामाङ महोतरीबाट ९३ केजी लागुऔषध गाँजा सहित पक्राउ परेका छन् । ससस्त्र प्रहरी छिनमस्ता वाहिनिवाट खटिएको प्रहरी टोलीले विशेष सुचनाका आधारमा...


Dhadingpost

आगलागीमा परि धादिङमा २ जनाको मृत्यु

धादिङ । धादिङको धुनीबेसी नगरपालिका सरेफाँटमा १ जना र थाक्रे गाउँपालिका स्थित धार्के छापमा १ गरी आगलागीमा परि २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धुनीबेसी नगरपालिका सेरेफाँटमा आगलागीमाबाट...


Dhadingpost

थाक्रेको दशौँ गाउँ सभा सम्पन्न, विधेयक तथा प्रस्तावहरु पारित

धादिङ । धादिङको थाक्रे गाउँपालिकाले दशौँ गाउँ सभा सम्पन्न गरेको छ । पालिका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा भएको गाउँसभामा पेश भएका विधेक तथा प्रस्तावहरुलाई सर्वसम्मत रुपमा भएको गरेको छ ।...


Dhadingpost

सिम्लेको नेपाल किराना स्टोर्सलाई २५ हजार जरिवाना

धादिङ । यस अघिको निर्देशन पालना नगरेको, म्याद नाघेका सामाग्रीहरु बिक्रि वितरण गरेको भन्दै बजार अनुगमन टोलीले थाक्रे गाउँपालिका सिम्ले स्थित नेपाल किराना स्टोर्सलाई २५ हजार जरिवाना गराएको छ ।...


Dhadingpost

थाक्रे गाउँपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम

धादिङ । स्थानीय तहको निर्वाचन २०७४ मा धादिङको थाक्रे गाउँपालिका प्रमुखमा नेकपा एमालेका रामकुमार आचार्य र उपप्रमुखमा एमालेबाट नै अम्बिका रुपाखेती (पौडेल) विजयी भएका थिए । यस पालिकामा वडा नम्बर...


Dhadingpost

धार्के-सितापाइला सडक ५५ करोडमा कालोपत्रे हुने

धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले धार्के–सितापाइला सडक अब पुर्ण रुपमा कालोपत्रे हुने बताएका छन् । नेपाल सरकारको अर्थमन्त्रालयबाट धार्के ठुलोखोला सडक खण्ड पुर्ण रुपमा कालोपत्रे गरि सम्पन्न गर्न...


Dhadingpost

धादिङको केवलपुर र सेमजोङमा ४९ जनाद्वारा रक्तदान

धादिङ । धादिङको केवलपुरमा ३१ जना र सेमजोङमा १८ जना गरी आज ४९ जनाले आज रक्तदान गरेका छन् । रेडक्रस केवलपुर उपशाखाले आयोजना गरेको रक्तदानमा ५ महिला २६ पुरुष गरि...


Dhadingpost

धादिङ बुद्धिचाल राजन र गरिमाले जिते

धादिङ मंसिर १८ । थाक्रे गाउँपालिका र धादिङ जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा दोस्रो धादिङ खुल्ला र्‍यापिड रेटिङ्ग दुई दिने बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय समाजसेवी एवं जिल्ला...


Dhadingpost

सुरबी फाउन्डेसनद्वारा धादिङमा विद्यार्थीलाई सहयोग

धादिङ कात्तिक २४ । धादिङ थाक्रके गाउँपालिका ११ मा रहेको बाघ बच्छला आधारभुत विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई सुरबी फाउन्डेसनले सहयोग गरेको छ । कक्षा १ देखि ५ कक्षा सम्म...


Dhadingpost

धादिङ थाक्रेका तामाङ दम्पतीले यौन व्यवसाय चलाएको आरोपमा पक्राउ

धादिङ असोज ७ । धादिङ थाँक्रेका तामाङ दम्पती सहित ३ जनालाई प्रहरीले चितवनको भरतपुर महानगरपालिका–२ लायन्सचोक स्थित विकास खाजा घरभित्र यौन व्यसाय संचालन गरेको आरोपमा पक्राउ गरेको छ । खाजा...


Dhadingpost

अखिल (क्रान्तिकारी) थाक्रे गाउँपालिका कमिटी गठन

धादिङ भदौ १९ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जनक थापाकाे अध्यक्षतामा थाक्रे गाउँपालिका स्तरीय कमिटी गठन गरेकाे छ । माअाेवादी केन्द्र धादिङका नेता दिपक लामिछानेकाे प्रमुख अातिथ्यातामा आज भएकाे...


Dhadingpost

सुमित्रा दंगाल र सुनिता गोपालीको आज स्मृति दिवस

धादिङ । धादिङमा जनयुद्धको क्रममा यो भाद्र महिनामा मात्रै माओवादी कार्यकर्ता भएकै आधारमा ८ जनालाई तात्कालिन सुरक्षा फौजले हत्या गरेको छ । ती आठ जना मध्य आज आज भन्दा ठिक...


नारायण सिलवाल

थाक्रे अर्मखुका माओवादी कार्यकर्ता एमालेमा प्रवेश

धादिङ भाद्र १३ । धादिङको थाक्रे गाउँपालिका ३ अर्मखुका माओवादी केन्द्रका कार्यकर्ताहरु शनिबार एमालेमा प्रवेस गरेका छन् । नेकपा एमाले थाक्रे ३ को वडा स्तरीय भेलामा नेकपा माओवादी केन्द्र थाक्रे...


Dhadingpost

धादिङ थाक्रेका सूर्य तामाङ ३५ वर्ष देखि अमेरिकामा वेपत्ता

धादिङ भाद्र १० । सुकेनासको उपचार गर्न भन्दै अमेरिकन नागरिकले सुर्य तामाङलाई अमेरिका लगे सँगै सुर्य घर नफर्केको ३५ वर्ष भएको बताईएको छ । विगत ३५ वर्ष अगाडी काठमाडौं स्थित...


Dhadingpost

थाक्रे स्थित ७१ वर्षिय जुनुमायाँलाई घर मै नागरिकता प्रदान

धादिङ साउन २४ । धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर १० स्थित जुनुमाया खडकालाई घरमै नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका कर्मचारीहरुले खड्कालाई घरमा नै पुगेर...


Dhadingpost

1 3 4 5 6 7 11