हिउँदमा लोडसेडिङको खतरा टार्न कालीगण्डकी आयोजनाको मर्मत

काठमाडौं, असोज ९ । कालीगण्डकी जलविद्युत आयोजनाको वृहत्त मर्मत सुरु भएको छ । ४८÷४८ मेगावाट तीनवटै युनिटको उत्पादन रोकेर मर्मत सुरु गरिएको हो । आइतबारबाट सुरु भएको मर्मतको कामको अवलोकन...


Dhadingpost

हिउँदमा लोडसेडिङको खतरा टार्न कालीगण्डकी आयोजनाको मर्मत

काठमाडौं, असोज ९ । कालीगण्डकी जलविद्युत आयोजनाको वृहत्त मर्मत सुरु भएको छ । ४८÷४८ मेगावाट तीनवटै युनिटको उत्पादन रोकेर मर्मत सुरु गरिएको हो । आइतबारबाट सुरु भएको मर्मतको कामको अवलोकन...


Dhadingpost

तरकारी किनेर आउँदा बाटो ढुकेर एसिड र छुरा प्रहार

चितवन, असोज ९ । कावासोती नगरपालिका वडा नं. ९ डण्डा बजारकी २७ वर्षीया बसन्ती परियार माथि एसिड र छुरा प्रहार भएको छ । कावासोती नगरपालिका वडा नं. ९ डण्डा बजारकी...


Dhadingpost

फेसबुक लफडाः डिएसपीलाई आफ्नै बुहारी ‘सेक्सी’ लागेपछि

काठमाडौँ, असोज ९ । प्रविधिको राम्रो ज्ञान नहुँदा र दुप्योगको परिणाम थाहा नहुँदा फेसबुकका कारण धेरै बर्बाद भएका छन् । नेपाल प्रहरीका एक पुर्व डिएसपी पनि अहिले फेसबुकको लफडामा फसेका...


Dhadingpost

ट्रकसँग बस ठोक्किँदा १६ यात्रु घाइते

कावासोती, असोज ९ । नवलपरासीको गैँडाकोट नगरपालिका–१६ मा आज ट्रकसँग बस ठोक्किँदा १६ यात्रु घाइते भएका छन् भने घाइते तेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...


Dhadingpost

श्रीमान नभएको बेला एक युवकले मार्ने धम्कि दिएर बलातकार

पाँचथर, असोज ९ । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक महिलालाई घरमा श्रीमान नभएको बेला एक युवकले मार्ने धम्कि दिएर बलात्कार गरेका छन् । बलात्कार आरोपी युवकलाई प्रहरीले नियन्त्रणमा लिएपछि महिलालाई मार्ने...


Dhadingpost

दुई महिनाभित्र कानुनहरु लगानीमैत्री बनिसक्छन्ः अर्थमन्त्री खतिवडा

बुटवल, असोज ८ । अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको बताएका छन् । ‘अब के गर्नुपर्‍यो लगानीमैत्री वातावरणको लागि ? स्थिर सरकार छ, हामी निर्णय...


Dhadingpost

मोटरसाइकको ठक्करबाट एक बालकको मृत्यु

डोटी, असोज ८ । डोटी जिल्ला शिखर नगरपालिका–१० मा मोटरसाइकको ठक्करबाट ७ वर्षीया छोरा बिपिन बलायरको मृत्यु भएको छ । शिखर नगरपालिका बस्ने चक्रबहादुर बलायरको ७ वर्षीया छोरा बिपिन बलायरको...


Dhadingpost

द भ्वाइस अफ नेपालः ब्याटलको भिडियो बाहिरियो

काठमाडौं, असोज ८ । चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालको ब्याटल राउण्ड कौतुहल र तनावपूर्ण बनेको छ । हिजो आइतबार राति प्रशारित भएको ब्लाइण्ड अडिसनको अन्तिम एवं १० औं...


Dhadingpost

कमेडियन भारती सिंह र उनका श्रीमानलाइ गम्भिर रोग लागेपछी अस्पताल भर्ना

एजेन्सी, असोज ८ । भारतिय कमेडियन भारती सिंह र उनका पति हर्ष लिंबाचिया गम्भिर प्रकृतिको रोगका सिकार बनेका छन् । हास्य कलाकार भारती सिंह र उनका श्रीमान हर्ष लिंबाचियालाई डेंगु...


Dhadingpost

उपराष्ट्रपति आज स्वदेश फर्कदै

काठमाडौँ, ८ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण सकेर सोमवार स्वदेश फर्किदैछन् । यसैगरी, उनले चीनका उपप्रधानमन्त्री हु छुन्ह्वा र चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० का सिचुवान...


Dhadingpost

बाबुले नै छोरीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि

काठमाडौँ, ८ असोज । ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरी (ए) बहादुरले ११ वर्षकी छोरी चापागाउँ (ग) कुमारीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि घटना बाहिरिएको छ । अनुसन्धानपछि यो घटना सत्य...


Dhadingpost

सुनका गरगहनासहित एक जना पक्राउ

गुल्मी, असोज ८ । रेसुङ्गा नगरपालिका–९ घर भएका मनु नेपालीलाई सुनका गरगहनासहित पक्राउ गरिएको छ । नेपालीले रेसुङ्गा नगरपालिका–११ सिमीचौर घर भएकी बसन्ती भुसालको मंगलसुत्र, क्लिप एक–एक थान, औठी २...


Dhadingpost

पाकिस्तानलाई हराउँदै भारत एसिया कपको फाइनलमा

एजेन्सी, असोज ८ । आइतबार राती भएको सुपर फोरको खेलमा पाकिस्तानलाई ९ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ । भारतलाई जिताउन शिखर धवन र कप्तान रोहित शर्माले २१० रनको...


Dhadingpost

सामुद्रिक डाँकुद्वारा १२ जना अपहरित

स्वीट्जरल्याण्ड, असोज ८ । नाइजेरियाली सामुद्रिक क्षेत्र हुँदै आफ्नो गन्तब्यमा हिँडेको स्वीस पानीजहाजका १२ चालकदलका सदस्यलाई सामुद्रिक डाँकुले अपहरण गरेर लगेको छ । अपहरणकारीले चालक दलका १२ र जहाज रहेका...


Dhadingpost

दसैंका लागि नयाँ नोट असोज २१ गतेदेखि साटिने, एक व्यक्तिले २७ हजारसम्म पाउने

काठमाडौ, असोज ८ । नेपाल राष्ट्र बैंकले असोज २१ देखि दशैंंका लागि नयाँ नोट साट्ने तयारी गरेको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको...


Dhadingpost

प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही भएको ठहर

काठमाडौं, असोज ८ । प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुले गम्भीर प्रकृतिको लापरबाही भएको ठहर गरेको छ । एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धानमा...


Dhadingpost