धादिङबेसीमा राजदुत विष्णु पुकार श्रेष्ठलाई सम्मान

धादिङ । चीनका लागि नेपाली राजदूतमा नियुक्त भएका माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठलाई धादिङबेसीमा सम्मान गरिएको छ । राजदुत श्रेष्ठलाई धादिङबेसी स्थित जिल्ला समन्वय समितिको हलमा जिल्ला समन्वय प्रमुख नवराज...


Dhadingpost

राजेन्द्र पाण्डे र महेश बस्नेतको भेटले ल्यायो नयाँ तरंग

काठमाडौं । बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डे र एमालेका नेता महेश बस्नेतबीच शुक्रबार साँझ भएको भेटवार्ताले गठबन्धनमा एउटा तरंग पैदा गरेको छ । गठबन्धन दलहरुको सहमति अनुसार बजेट पछि...


Dhadingpost

नुवाकोटे टाइगर बने राष्ट्रिय च्याम्पियन

नुवाकोट । राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा नुवाकोटे टाइगर च्याम्पियन बनेका छन् । अघिल्ला तीन संस्करणमा डेविड, साइन र चट्टान विजेता बनेका थिए । उपाधिसँगै नुवाकोटेले १ लाख २५ हजार नगद...


Dhadingpost

मूल्यवृद्धि सरकारको नियन्त्रण बाहिर -महानिर्देशक शर्मा

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बजार मूल्यवद्धि सरकारको नियन्त्रणभन्दा बाहिर रहेको बताएका छन् । शनिबार विभागमा पत्रकार सम्मेलन गर्दै वाणिज्य मन्त्रालयको निर्देशनअनुसार देशभर एकसाथ,...


Dhadingpost

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाई

काठमाडौं । वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थी...


Dhadingpost

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको प्रस्ताव शनिबार बसेको बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी बैठकले पास गरे सँगै महिला साफ च्याम्पियनसिप २०२२ नेपालमा हुने...


Dhadingpost

पूर्व तयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख डा. समीरकुमार...


Dhadingpost

धादिङ पोखरा सम्पर्क समाजको रक्तदानमा १३३ जनाद्वारा रगत दान

धादिङ । पोखरामा रहेका धादिङ्गेहरुको साझा संस्था धादिङ पोखरा सम्पर्क समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा १३३ जनाले रगत दान गरेका छन् । पोखरा स्थित सभा गृह चोकमा रक्तदान जीवनदान, जीवनदान...


Dhadingpost

बागमतीका मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको बैठकले मुख्य मन्त्री राजेन्द्र पाण्डेले तत्काल राजिनामा नदिने निष्कर्ष निकालेको छ । बागमती प्रदेशको सत्ता परिवर्तन गर्न कांग्रेस र माओवादीले चलाएको...


Dhadingpost

धादिङबाट रविको पार्टीमा ४ जना केन्द्रीय सदस्य चयन

धादिङ । निर्वाचन आयोगले शुक्रबार मात्रै दर्ता गरेको पूर्व संचारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय सदस्यमा धादिङबाट ४ जना चयन भएका छन् । गोलाकार भित्र घण्टी चुनाव चिन्ह...


Dhadingpost

२१ गैँडा मारेको आरोपित प्रजा मलेखुबाट पक्राउ

धादिङ । २१ गैँडा मारेको आरोप लागेका बमबहादुर प्रजा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रजालाई धादिङको मलेखुबाट पक्राउ गरेको हो । सीआईबी प्रमुख उत्तम...


Dhadingpost

तालिम लिन २८ देशका ७६ सैनिक नेपालमा

काठमाडौं । भारत र पाकिस्तान, भारत र चीन तथा चीन र अमेरिकी सेनाबीच दुस्मनीपूर्ण सम्बन्ध छ । तर, नेपाली सेनाले ती देशका सैनिक अधिकारीलाई एकै ठाउँमा राखेर तालिम तथा प्रशिक्षण चलाउँदै...


Dhadingpost

सम्पदा संरक्षणका लागियुवा परिषदको पदयात्रा

काठमाडौं । युवातथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सम्पदा संरक्षणमा युवाहरुको भुमिका महत्वपूर्ण हुने बताएका छन् । राष्ट्रिय युवा परिषद अन्तर्गत पर्यटन पथप्रदर्शक युवा सञ्जालद्धारा आयोजित “सम्पदा पदयात्रा’ को...


Dhadingpost

गजुरीका पहिरो विस्थापितको २ वर्ष देखि एउटै माग स्थायी बसोबास गर्ने ठाउँ चाहियो

धादिङ । दुई वर्ष अघि पहिरोबाट विस्थापित बनेका गजुरी बाह्रबिसेका १८ घरधुरीको माग अहिले सम्म पुरा हुन सकेको छैन । पहरोबाट विस्थापित भए लग्गतै गजुरीका प्रकाश उप्रेती र पुष्प उप्रेतीले...


Dhadingpost

फिन्ल्यान्डमा नेपालीहरुको खुल्ला भलिबल प्रतियोगिता हुँदै

फिनल्याण्ड । फिन्निस-नेपाली समाजले आयोजना गर्न लागेको रेस्टुरेन्ट कोसेली कप खुल्ला भलिबल प्रतियोगितामा ६ टिमले भाग लिने भएका छन् । फिन्निस नेपाली समाजले हरेक वर्ष जुलाई २ तारिखका दिन खुल्ला...


Dhadingpost

मुख्यमन्त्री पाण्डेले बोलाए संसदीय दलको बैठक, सरकार छाड्ने संकेत

धादिङ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा एकीकृत समाजवादीको संसदीयदलको बैठक बोलाएका छन् । कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले सरकार परिवर्तनका लागि हस्ताक्षर संकलन गरे पछि अफ्ठ्यारोमा परेको...


Dhadingpost

रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता, चुनाव चिन्ह गोलाकार भित्र घण्टी

काठमाडौं । पूर्व संचारकर्मी रविलामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा १८७ नम्बरमा दर्ता भएको छ । भने चुनाव चिन्ह गोलाकार भित्र घण्टी पाएका छन् । पार्टीको नामलाई लिएर उत्पन्न विवाद...


Dhadingpost