धादिङकी ११ वर्षिय स्मारिकाले जितिन्, लिटिल स्टारको ताज

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका साङ्कोष निवासी ११ वर्षिय स्मारिका लम्सालले लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेसको ताज जित्न सफल भएकी छिन् । फेसन इराद्वारा राजधानीमा शुक्रबार आयोजित लिटिल स्टार प्रिन्स...


Dhadingpost

धादिङमा मतदाता संख्या २,६५,९९६

धादिङ । आशन्न मंसिर ४ गते प्रतिनीधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनमा धादिङमा २,६५,९९६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । प्रतिनीधि सभा २...


Dhadingpost

प्रत्येक शनिबार दश बजे, दश मिनेटको अभियान

धादिङ । नीलकण्ठ नगरपालिका र स्वास्थ्य कार्यालयले धादिङबेसीमा प्रत्येक शनिबार दस बजे दश मिनेट डेंगु विरुद्धको अभियान सुरु गरेका छन् । अरु दिन पनि नगरपालिकामा डेंगु विरुद्धका जनचेतना मुलक कार्यक्रम...


Dhadingpost

स्वतन्त्र अभियान फेसन कि, बिकल्प ?

प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन आउन झण्डै दुई महिना बाँकी छ । दलहरु तिब्रताका साथ जनता आफ्नो पक्षमा पार्न फेरि अर्को विभिन्न योजनाहरुको खाका अघि सार्दै छन, भलै ती सबै जनता...


Dhadingpost

प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार धादिङका नवराज छत्कुलीलाई

धादिङ । प्रेस काउन्सिल नेपाल बोर्डले यो वर्षको प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार धादिङका नवराज छत्कुलीलाई दिने निर्णय गरेको छ । पुरस्कार असोज ६ गते एक विशेष समारोहको वित प्रदान...


Dhadingpost

गजुरीका अध्यक्ष श्रेष्ठको नेतृत्वमा डेँगु नियन्त्रण अभियान सुरु

उपेन्द्र जमकट्टेलधादिङ । धादिङ जिल्लामा दैनिक डेंगु संक्रमितका विरामी बढ्दै गएपछि स्थानीय सरकारहरुले लामखुट्टेका लार्भा नष्ट गर्नचासो देखाउन थालेका छन् । गजुरी गाउँपालिकाको क्षेत्रमा डेंगु नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट...


Dhadingpost

धादिङमा डेंगु संक्रमितको संख्या २७७ पुग्यो, एक जनाको मृत्य

धादिङ । धादिङ जिल्लामा डेँगु संक्रमितको संख्या २ सय ७७ जना पुगेको स्वास्थ्य कार्यालय धादिङ जनाएको छ । साउन यता धादिङ अस्पतलामा ७९ पुरुष र ६४ महिला गरी १४३ जनामा...


Dhadingpost

डब्लुडब्लुजे धादिङको अध्यक्षमा सरिता श्रेष्ठ चयन

धादिङ । क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) धादिङको चौथो जिल्ला अधिबेशनले कान्तिपुर संवाददाता सरिता श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । अधिवेशनले समितिको उपाध्यक्षमा गीता अधिकारी, सचिवमा गोमा थापा, सहसचिवमा सुशीला बिश्वकर्मा,...


Dhadingpost

धादिङका ३० विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट (सूची सहित)

धादिङ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरबाट ३ हजार ४७५ विद्यालय छनोट गर्दा धादिङबाट ३० वटा विद्यालय परेका छन् । बागमती प्रदेशका १३ जिल्लाबाट...


Dhadingpost

गंगाजमुना स्तरीय भलिबल प्रतियोगिता असोज ११ देखि

धादिङ । गंगाजमुना गाउँपालिकामा विजया दशमी २०७९ को पावन अवसरमा पालिका स्तरीय भलिबल प्रतियोगिता असोज ११ देखि १६ सम्म हुने भएको छ । सिर्जनशिल रातमाटे युवा क्लव गंगाजमुनाले गुम्दी सातदोबाटोमा...


Dhadingpost

सल्यानटार खानेपानी आयोजना शिलान्यास, ठेक्का २३ करोड ८५ लाख (९ तस्वीर)

दिलिप श्रेष्ठधादिङ । धादिङ क्षेत्र नम्बर २ का संघीय सांसद खेम प्रसाद लोहनीले बिहिबार त्रिपुरासुन्दरी गाउँपालिकामा सल्यानटार सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको शिलान्यास गरेका छन् । अनुमानित कुल लागत ३४...


Dhadingpost

मोती गुफा प्रचार गर्न खनियाबासमा भलिबल प्रतियोगिताको आयोजना

धादिङ । धादिङको खनियाबास गाउँपालिकामा ऐतिहासिक पर्यटकीय क्षेत्रको संरक्षणका निम्ति “सबैको सहभागिता पर्यटन प्रवर्द्धन र जगेर्ना आजको आवश्यकता” भन्ने मूल नाराका साथ असोज १६ गतेबाट प्रथम मोती गुफा खुल्ला भलिबल...


Dhadingpost

धादिङको उत्तरी क्षेत्रमा १७० प्रजातिका जंगली खानयोग्य वनस्पतिको पहिचान

धादिङ । जजर्मन संघीय आर्थिक सहयोग र विकास मन्त्रालय (बीएमजेड), वेल्थ हंगल हिल्फे (डब्ल्यूएचएच) को आर्थिक साझेदारीमा जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) ले धादिङको उत्तरी क्षेत्रमा...


Dhadingpost

नुवाकोटमा म्यागङ कप भलिबल हुँदै, धादिङका पालिकाले पनि भाग लिन पाउने

धादिङ । नुवाकोटमा अन्तरपालिका स्तरीय प्रथम म्यागङ अध्यक्ष कप पुरुष भलिबल असोज ३ गतेबाट हुंदैछ । उक्त प्रतियोगितामा धादिङका पालिकाहरुले समेत भाग लिन पाउने आयोजकले जनाएको छ । प्रथम पुरस्कार...


Dhadingpost

चण्डेश्वरी माविमा चोरी

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित निगालपानीमा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयको प्रोजेक्टर, कम्प्युटर लगायतका सामाग्री चोरी भएको छ । प्रधानध्यापक हरि ईटनीका अनुसार भदौ २८ गते राती विद्यालयको...


Dhadingpost

एड्भान्समा तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

धादिङ । एड्भान्स एकेडेमी, धादिङबेसीले वालदिवसको अवसरमा दुईदिने प्रथम एड्भान्स तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता सम्पन्न गरेको छ । भाद्र २८ र २९ गरी दुईदिनमा सम्पन्न गरिएको उक्त च्याम्पियनसिपमा पुम्से र स्प्यारिङ...


Lawong Bijay

खनियाबासद्वारा एलआईके निमार्ण कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस

धादिङ । खनियाबास गाउँपालिकाल ठेक्का सौंझौता अनुसार काम नगरेको भन्दै एलआईके इन्जिनियरिङ सर्भिससेज प्रा.लि. लाई कालो सूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको छ । खनियाबास वडा नम्बर १ र २...


Dhadingpost