भरोसाको नामः रमेश धमला

गोरो वर्ण, खिरिलो ज्यान, सरदर नेपाली उचाइ र सधैँ हँसिलो अनुहार। यिनै बाह्य विशेषताले पहिलो दृष्टिमै चिनाउँछन् उनलाई। तथापि देखिने सतहभन्दा निकै गहिरो छ उनको वास्तविक पहिचान। उनको उपस्थितिले मात्र...


Dhadingpost

धादिङका दुई क्षेत्रमा ४८ उम्मेदवार, निर्वाचन प्रतिस्पर्धा चर्कियो

धादिङ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धादिङ जिल्लाका दुवै निर्वाचन क्षेत्रमा कुल ४८ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । दुबै क्षेत्रमा २४–२४ जनाले...


Dhadingpost

नेकपाका प्रदेश सदस्य मङ्गबहादुर तामाङले पार्टी छाडेको घोषणा

धादिङ । नेकपा बागमती प्रदेश समितिका सदस्य मङ्गबहादुर तामाङले नेपाली कम्युनिस्ट पार्टीको साधारण सदस्यसमेत परित्याग गरेको घोषणा गरेका छन्। खनियावास गाउँपालिका–२ स्थायी घर भई हाल नीलकण्ठ नगरपालिका–३ धादिङबेंसीमा होटल व्यवसाय...


Dhadingpost

धादिङमा कांग्रेसद्वारा १,१११ सदस्यीय निर्वाचन परिचालन समिति गठन

धादिङ । नेपाली कांग्रेस धादिङले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै १ हजार १११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। जिल्ला सभापति रामनाथ अधिकारीको अध्यक्षतामा...


Dhadingpost

रास्वपाबाट टिकट नपाएपछि कुमार पाण्डेले भने – ‘म नेकपामै छु’

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कुमार पाण्डेले आफू पार्टीमै रहेको स्पष्ट पारेका छन्। धादिङ क्षेत्र नम्बर १ को टिकटका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरी...


Dhadingpost

धादिङ–१ मा आशिका तामाङको उम्मेदवारीसँगै चुनावी तरंग

धादिङ । धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आशिका तामाङलाई उम्मेदवार बनाएसँगै चुनावी राजनीतिमा नयाँ तरंग पैदा भएको छ। चार जना आकांक्षीलाई छाड्दै पार्टी केन्द्रले आशिकालाई...


नारायण सिलवाल

धादिङ २ मा ‘ज्यूँदा सहिद’ भण्डारीको उम्मेदवारी दर्ता

धादिङ । जनयुद्धका दौरान दुई छोराहरु वेपत्ता भएका र गोली लागेर घाइते भएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य रामबहादुर भण्डारीले धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको...


Dhadingpost

रास्वपाबाट धादिङ १ मा आसिका तामाङ र धादिङ २ मा बोधनारायण श्रेष्ठ उम्मेदवार

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ जिल्लाका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ। पार्टीले धादिङ क्षेत्र नं. १ मा आसिका तामाङ र क्षेत्र नं. २ मा...


Dhadingpost

कांग्रेसबाट धादिङ–१ मा कृष्ण रिजाल र धादिङ–२ मा रमेश धमला उम्मेदवार

धादिङ । नेपाली कांग्रेसले धादिङ जिल्लाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंगो लगाएको छ। कांग्रेसले धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट कृष्ण रिजाल र क्षेत्र नम्बर २ बाट रमेश...


Dhadingpost

धादिङ २मा चन्द्र रिजाललाई टिकट दिएपछि एमाले धादिङ कार्यालयमा तालाबन्दी

धादिङ । धादिङ २ मा चन्द्र रिजाललाई उम्मेदवारकाे टिकट दिएपछि नेकपा एमाले धादिङ जिल्ला कार्यालयमा सोमबार साँझ असन्तुष्ट कार्यकर्ताहरूले तालाबन्दी गरेका छन्। प्रतिनिधिसभा सदस्यको उम्मेदवार छनोटप्रति असहमति जनाउँदै कार्यकर्ताहरूले कार्यालयको...


Dhadingpost

नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड भोली (माघ ६)बाट सुरु

धादिङबेसी । धादिङबेसीस्थित कभर्डहल परिसरमा आयोजना हुने नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । माघ ६ गते बिहान ८ बजेदेखि सुरु हुने उक्त प्रतियोगितामा...


Dhadingpost

धादिङमा उम्मेदवारी मनोनयनको समय सार्वजनिक, कुन दलले कति बजे दिने ?

धादिङ । फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी दिने मिति भोलि अर्थात् माघ ६ गते लाई तोकिएको छ। उम्मेदवारी मनोनयन प्रक्रियालाई सहज बनाउन...


Dhadingpost

रास्वपाबाट धादिङकी बसुमाया तामाङ समानुपातिक बन्द सूचीमा परिन्

धादिङ । २०७९ को प्रतिनिधि सभा चुनावमा रास्वपाबाट घण्टी चुनाव चिन्ह लिएर धादिङ–२ बाट प्रत्यक्ष चुनाव लडेकी बसुमाया तामाङ यो पटक समानुपातिकको बन्द सूचीमा परेकी छिन् । रास्वपाबाट निर्वाचन आयोगमा...


Dhadingpost

धादिङ २ मा रास्वपाले बोध नारायण श्रेष्ठलाई उम्मेदवार बनायो

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका घर भई लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका बोध नारायण श्रेष्ठलाई रास्वपाले फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावमा धादिङ–२ क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेको...


Dhadingpost

त्रिपुरासुन्दरीको राष्ट्रपति रनिङ शिल्डमा रानीपौवाको लगातार दोस्रो जित

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा रानीपौवा माध्यमिक विद्यालयले लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको छ। गत वर्ष पनि रानीपौवा मावि नै प्रथम भएको थियो। २०८०...


Dhadingpost

धादिङ–२ मा राप्रपाको उम्मेदवार बुद्धिमान तामाङ

धादिङ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धादिङ क्षेत्र नम्बर २ मा बुद्धिमान तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। राप्रपाको...


Dhadingpost

दशौँ धादिङ महोत्सव : स्थानीय उत्पादन किन्न र बेच्न टिकट नचाहिने

धादिङ । यही माघ १५ देखि २५ गतेसम्म धादिङबेसीस्थित खुल्ला मञ्चमा दशौँ धादिङ महोत्सव २०८१ आयोजना हुने भएको छ । महोत्सवमा जिल्लाभित्र उत्पादित स्थानीय वस्तुहरू खरिद–विक्रि गर्न विक्रेतालाई निशुल्क स्टल...


Dhadingpost

1 8 9 10 11 12 584