धादिङ। वैदेशिक अध्ययनको चाहना बोकेका विद्यार्थीहरूका लागि विश्वसनीय गन्तव्यका रूपमा परिचित Hello Student Education Pvt. Ltd. ले धादिङमा आफ्नो नयाँ शाखा Hello Dhading Education Pvt. Ltd. को औपचारिक रूपमा उद्घाटन गरेको छ।
धादिङबेँसीस्थित बिच बजारमा आयोजित उद्घाटन समारोहमा स्थानीय समाजसेवी, शिक्षाविद्, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले अब धादिङ जिल्लाका विद्यार्थीहरूले वैदेशिक अध्ययनका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता हट्ने र स्थानीयस्तरमै गुणस्तरीय परामर्श तथा सेवा पाउने विश्वास व्यक्त गरे।
Hello Dhading Education Pvt. Ltd. ले विशेषगरी जापान तथा दक्षिण कोरिया अध्ययनका लागि सेवा प्रदान गर्दै आएको छ। संस्थाका अनुसार IELTS आवश्यक नपर्ने, GPA 2.8+ भए पुग्ने, डकुमेन्ट चार्ज नलाग्ने तथा COE नआएसम्म कुनै शुल्क नलिने विद्यार्थीमैत्री व्यवस्था गरिएको छ।

जापान अध्ययनका लागि N5 तथा N4 Japanese Language Level को तयारी कक्षा, April, June, July/October र January Intake का लागि आवेदन प्रक्रिया सञ्चालनमा रहेको जनाइएको छ। त्यस्तै दक्षिण कोरियाका लागि June Intake 2026 अन्तर्गत D-4-1 र D-4-7 Visa Code मा अध्ययनका अवसर उपलब्ध रहेको संस्थाले जानकारी दिएको छ।
शाखाको उद्घाटन भूमि समस्या समाधान आयोग धादिङका जिल्ला अध्यक्ष हरि प्रसाद पन्त ले गरेका थिए।