धादिङ आज थपिए ९ जना संक्रमित संख्या २११ पुग्यो

धादिङ भाद्र १३ । धादिङ जिल्लामा शनिबार मात्र ९ जना नयाँ संक्रमित थपिएको छन् । शुक्रबार १६ जना संक्रमित थपिएको जिल्लामा अहिले सम्म संक्रमित संख्या २११ पुगेको छ । आज...


Dhadingpost

एक साताभित्र सबै पालिकामा अस्पताल

काठमाडौं भाद्र १३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ महामारीका बीच देशभरिका सबै पालिकामा अनिवार्य अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । हाल ६४९ स्थानीय तहमा अस्पताल छैन । मन्त्रालयले...


Dhadingpost

धादिङमा आज थपिए १६ संक्रमित, त्रिपुरासुन्दरीमा मात्रै १० जना

धादिङ भाद्र १२ । धादिङ कोरोना भाईरस संक्रमणको उच्च जोखिममा पर्छ । धादिङमा पनि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका झनै उच्च जोखिममा परेको छ । शुक्रबार मात्र धादिङ १६ जना कोरोना भाईरस...


Dhadingpost

धादिङ-नुवाकोट, यूके समाजले पठाएको पोर्टेवल अक्सिजन मेसिन हस्तान्तरण

धादिङ भाद्र ८ । धादिङ-नुवाकोट, यूके समाजले धादिङ जिल्ला अस्पताल र नुवाकोट जिल्ला अस्पताललाई पाठाएको पोर्टेवल अक्सिजन मेसिन सेट आज हस्तान्तरण गरिएको हो । स्वास्थ्य मन्त्रालयले उक्त सामाग्री धादिङ र...


Dhadingpost

देशभर रगतको अभाव

काठमाडौं भाद्र ८ । क्तसञ्चार केन्द्रले देशका विभिन्न स्थानमा रहेका बिरामीलाई रगत अभाव भएकाले रक्तदान गरेर मानिसको जीवन बचाउने कार्यमा सरिक हुन आह्वान गरेको छ । कोरोना भाइरसविरुद्धको बन्दाबन्दी र...


Dhadingpost

कोरोनाविरुद्धका खोप नेपालमा परीक्षण हुँदै

काठमाडौं भाद्र ८ । खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको प्रकृया...


Dhadingpost

तामाङ पत्रकार संघ धादिङद्वारा बालगृहलाई मास्क प्रदान

धादिङ भाद्र ५ । तामाङ पत्रकार संघ धादिङले कोरोना भाईरस (कोभिड-१९) को रोकथामका लागि धादिङ माले बगरमा रहेको बालगृह, विभिन्न संस्थाहरुलाई मास्क वितरण गरेको छ । शुक्रबार बिहान भएको मास्क...


Dhadingpost

धादिङ-नुवाकोट, यूके समाजद्वारा जिल्ला अस्पताललाई पोर्टेवल अक्सिजन मेसिन सहयोग

धादिङ भाद्र ४ । धादिङ-नुवाकोट, यूके समाजले धादिङ जिल्ला अस्पताल र नुवाकोट जिल्ला अस्पताललाई पोर्टेवल अक्सिजन मेसिन सेट सहयोग गरेको छ । जिल्ला अस्पताललाई अत्यन्त आवश्यक रहेको जानकारी आएपछि हामीले...


हरि नेपाली

धादिङ आज ६ जना कोरोना संक्रमित भेटिए, सँगै संख्या १ सय ६३ पुग्यो

धादिङ भाद्र १ । धादिङमा आज ६ जना कोरोना भाईरस संक्रमित भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो सँगै अहिले सम्म धादिङ कोरोना भाईरस संक्रमितको संख्या १६३ जना पुगेको छ...


Dhadingpost

धादिङ सिद्धलेक कुम्पुर स्वास्थ्य चौकी प्रमुख अन्सारी माथि हातपात

धादिङ कुम्पुर भाद्र १ । धादिङका सिद्धलेक गाउँपालिका अध्यक्ष र वडा अध्यक्षको नाम लिँदै आफुमाथि हातपात भएको कुम्पुर स्वास्थ्य चौकीका अहेब रकिम अन्सारीले बताउनु भएको छ । आइतवार साझ ५...


Dhadingpost

धादिङमा आज ५४ जनाको रिपोर्ट कोरोना नेगेटिभ, अझै १७५ जनाको रिपोर्ट आउन बाँकी

धादिङ साउन ३२ । धादिङमा केहि दिन पहिला लगातार दैनिक जसो कोरोना संक्रमितहरु फेला परे सँगै जिल्ला प्रशासनले भाद्र ३ गते सम्म कर्फ्यु लगाएको छ । धादिङका प्रहरी प्रमुख, होटल...


Dhadingpost

धादिङ अस्पतालका १० जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा, सेवा प्रभावित

धादिङ साउन २९ । धादिङबेसी स्थित सदरमुकाममा रहेको जिल्ला अस्पतालका १० जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिदा सेवा प्रवाभित भएको छ । धादिङबेसीमा उपचार गराई थप उपचारको लागि काठमाडौ लगिएको धुवाँकोटका एक...


Dhadingpost

धादिङमा भाद्र ३ गते सम्म निशेधाज्ञा जारी

धादिङ साउन २८ । धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या दिन दिनै बढ्न थाले पछि जिल्ला प्रशासन कार्यालय धादिङ ले भाद्र ३ गते सम्मको लागि निशेधाज्ञा जारी गरेको छ । जिल्ला...


Dhadingpost

धादिङका एक कोरोना संक्रमितको मृत्यु

धादिङ साउन २८ । काठमाडौ स्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएका धादिङ धुवाकोट निवासी एक पुरुषलाई कोरोना पोजेटिभ देखिएको छ । मृतकको कोरोना भाइरस संक्रमण पुष्टि भएको रिपोर्ट केही...


Dhadingpost

गजुरी र नेत्रावती डब्जोङमा कोरोना संक्रमित भेटिए सँगै, धादिङमा संक्रमितको संख्या १४२ पुग्यो

धादिङ साउन २४ । धादिङको गजुरी गाउँपालिकाका १ पुरुष र नेत्रावती डब्जोङ गाउँपालिकाका १ जना पुरुषलाई कोरोना भाईरस संक्रमण पुष्टि भए सँगै धादिङमा संक्रमितको संख्या १४२ जना पुगेको छ ।...


Dhadingpost

कोरोना रोक्न गजुरीको उच्च सतर्कता, आदमघाट बजार क्षेत्र शील

धादिङ साउन २४ । धादिङको गजुरी गाउँपालिकाले कोरोना भाईरस (कोभिड-१९) को रोकथाम गर्न उच्च सतर्कता अपनाउँदै आदमघाट क्षेत्रलाई शील गरेको छ । आदमघाट निवासी काठमाडौंमा बस्ने ६२ वर्षिय एक पुरुषलाई...


Dhadingpost

धादिङमा कोरोना संक्रमितको संख्या १४० पुग्यो

धादिङ साउन २१ । धादिङमा बुधबार ३ जनालाई कोेरोना भाईरसको संक्रमण भए सँगै जिल्लामा संक्रमितको संख्या १४० पुगेको छ । आज कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि हुनेमा ज्वालामुखी गाउँपालिका–६...


Dhadingpost