
धादिङ साउन २९ । धादिङबेसी स्थित सदरमुकाममा रहेको जिल्ला अस्पतालका १० जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिदा सेवा प्रवाभित भएको छ ।
धादिङबेसीमा उपचार गराई थप उपचारको लागि काठमाडौ लगिएको धुवाँकोटका एक पुरुषको मृत्यु भए सँगै कोरोना भाईरस पोजेटिभ देखिएपछि ति पुरुषको उपचारमा खटिएका १० जना स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टिनमा राखिदा सेवा प्रवाभित जिल्ला अस्पतालका प्रमुख डा. त्रिभुवन चन्द्र झाले बताएका छन् ।
जिल्ला अस्पतालको तर्फबाट विज्ञप्ती जारी गर्दै प्रमुख झाले जनशक्तिको अभावका कारण सेवा प्रवाह प्रभावित हुन गएकोको सेवाग्रहीहरुसँग क्षमा प्रार्थी रहेको बताएका छन् ।
धादिङका एक कोरोना संक्रमितको मृत्यु
विज्ञप्ती
