मकाउबाट नविन धमलाको पहलमा धादिङका मृगौला रोगी रिजाललाई आर्थिक सहयोग

धादिङ साउन २० । धादिङको नीलकण्ठ नगरपालिका ९ मुरलीभञ्ज्याङका दुबै मृगौला फेल भएका रामकृष्ण रिजालको उपचारका लागि मकाउबाट सहयोग रकम प्राप्त भएको छ । मकाउमा कार्यरत नविन धमलाको पहलमा ग्यालेक्सी...


Dhadingpost

आज स्मृति दिवसः धादिङ धुवाकोटका महिमा र जिवनले जनयुद्धमा सहादत प्राप्त गरेको दिन, (महिमा र जिवनको जीवनी समेत)

धादिङ साउन २० । नीलकण्ठ नगरपालिका स्थित धुँवाकोटका दुईजना सहिदहरु हस्त ब. गुरुङ (जिवन) र कौशल्या तामाङ (महिमा) ले आज साउन २० गते, अर्थात् आज भन्दा १८ वर्ष पहिले जनयुद्धको...


नारायण सिलवाल

गजुरीका पहिरो विस्थापित १६ परिवारलाई खाद्यान्न सहयोग

धादिङ साउन १९ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चामबासमा पहिरोको कारण विस्थापित बनेका १६ घर परिवारलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ । वैदेशिक रोजगारीको शिलशिलामा जापान जापान रहेका...


Dhadingpost

धादिङका प्रचण्ड-नेपाल समुहका नेताको, ठमेल बैठक सम्पन्न

धादिङ साउन १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका प्रचण्ड-नेपाल समुहका नेताहरुको गोप्य बैठक शनिबार ठमेलमा सम्पन्न भएको छ । धादिङबाट केन्द्र देखि प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने नेता सम्म उपस्थित...


Dhadingpost

सिन्धुपाल्चोकमा पहिरोले पुरिदा, कभर्डहल निमार्ण गर्ने ५ मजदुरकाको मृत्यु, ३ वेपत्ता

काठमाडौं साउन १९ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा गएराति पहिरोमा पुरिएर बेपत्ता भएका ९ जनामध्ये ५ जनाको शव निकालिएको छ भने ३ जना अझै हराइरहेका छन् । कभर्ड हल निर्माणमा...


Dhadingpost

आज क्वाँटी खाने दिन, जनैपूर्णिको धार्मिक महत्व

काठमाडौं साउन १९ । नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । "क्वाँटि" शब्द नेपालभाषाको "क्वाति" शब्दबाट बनेको हो, जस अनुसार "क्वा"...


Dhadingpost

बुढीगण्डकी लगायत १३ आयोजना अलपत्र

काठमाडौं साउन १९ । राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालगायत नेपालको पूर्वाधार विकासका दर्जनौँ योजना अलपत्र पार्ने एजेन्टलाई सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी नियुक्त गर्ने प्रबन्ध गरेको छ । सुशील र दीपक...


Dhadingpost

गजुरीको १८ घरधुरी पहिरो पिडितहरुलाई राखिएको अस्थायी बस्तीमा खानेपानी र विद्युतको भएन

धादिङ गजुरी साउन १८ । धादिङको गजुरी गाउँपालिका स्थित चामबासका १८ घरधुरी पहिरोका कारण विस्थापित भए सँगै अस्थायी बसोबास गर्दै आईरहेका छन् । साउन ९ गते सिडियो, गाउँपालिका प्रमुख, उप...


नारायण सिलवाल

धादिङबेसीको पशुपति मन्दिरमा चोरी

धादिङ साउन १८ । धादिङबेसी सदरमुकाममा राजा महेन्द्रको निर्देशनमा २०२३ सालमा निमार्ण गरिएको पशुपति मन्दिर शनिबार राती चोरी भएको छ । धादिङबेसी बसपार्क पारिपट्टि नीलकण्ठ नगरपालिका १२ साङ्कोसमा रहेको पशुपति...


Dhadingpost

पेट्रोल र डिजेलको मूल्य बृद्धि

काठमाडौ साउन १८ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको भन्दै पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । निगमले विज्ञप्ति जारी गरी दुबैमा प्रतिलिटर २ रुपैया बढाउँदै...


Dhadingpost

प्रहरीले भगाए तस्कर, सुनको जलप लगाउन ५२ लाख खर्च

काठमाडौं साउन १८ । १५ किलो नक्कली सुन बरामद प्रकरणमा प्रहरीकै मिलेमतो देखिएको छ । दुई जवानसहित केही अभियुक्त पक्राउ परेका छन्। काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले घटनामा संलग्न अधिकांश...


Dhadingpost

शालिकराम जम्कट्टेलद्वारा पूर्व माओवादी एकतावद्ध हुन आव्हान

धादिङ साउन १८ । धादिङ जिल्लामा ओली समुह सँग मिलेर प्रचण्ड समुहका कतिपय जिम्मेवार नेतालाई जिम्मेवारीबाट पाखा लगाएको आरोप लागेका नेकपा धादिङका इन्चार्ज शालिकराम जम्कट्टेल पछिल्लो समय पूर्व माओवादीहरु एकतावद्ध...


Dhadingpost

नविन धमलाको पहलमा मकाउबाट अर्को प्रयास, श्रेष्ठको उपचारका लागि सहयोग

धादिङ साउन १७ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ गैह्राबारीका अन्दाजी ४५ वर्षिय शिबकुमार श्रेष्ठले उपचारका लागि मकाउबाट नविन धमला पहलमा संकलित ५१ हजार सहयोग प्राप्त गरेका छन् ।...


Dhadingpost

सरकारको चासोः नेटवर्किङ माफिया, ठगी धन्दाको नालीबेली

काठमाडौं साउन १७ । नेचर हर्ब्स इन्टरनेसनल प्रालि पछिल्लो २० वर्षको अवधिमा विभिन्न कम्पनीका नाममा नेटवर्किङ व्यवसाय चलाएर ठगी कार्यमा संलग्न देखिएका गिरोहबाट सञ्चालित छ भने यो कम्पनीमा हाई प्रोफाइल...


Dhadingpost

सुनको ‘कमिसन खान’ घटनास्थल नै परिवर्तन, अनि खुल्यो अपराधको नालीबेली

काठमाडौं साउन १७ । महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई मंगलबार बिहान करिब ९ बजे मोबाइलमा कल आयो, ‘तस्करीको सुन बोकेको बा६च ५५१९ नम्बरको स्कार्पियो कमलपोखरीबाट कमलादीतर्फ आउँदै छ ।’...


Dhadingpost

धादिङमा शनिबार विद्युत सेवा अवरुद्ध हुने

धादिङबेसी साउन १६ । धादिङ जिल्लामा साउन १७ गते (शनीबार) दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा धादिङ सूचना जारी गर्दै शनिबार बिहान ८...


Dhadingpost

धादिङमा सवारी पास दिन बन्द, निजी गाडीमा बिरामी लान नपाईने

धादिङ साउन १६ । जिल्ला प्रशासन कार्यालय धादिङले काठमाडौं प्रवेशका लागि सवारी पास दिन बन्द गरेको छ । शुक्रबार १० बजे सम्ममा पास लिन आएका २ सय भन्दा बढी व्यक्तिहरुलाई...


Dhadingpost