आज गाईजात्रा बिभिन्न स्थानमा आ–आफ्नै परम्परा अनुसार मनाइदै

भक्तपुर, भदौ । आज गाईजात्रा बिभिन्न स्थानमा आ–आफ्नै परम्परा अनुसार मनाइदै छ । गाईजात्रालाई नेपाल भाषामा सापारु भनिन्छ । त्येक वर्ष श्रावण शुक्ल प्रतिपदाको दिन गाई जात्राको सुरुवात गरिन्छ ।...


Dhadingpost

बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई तिन लाख सहयोग

कञ्चनपुर, भदौ ११ । भीमदत्त नगरपालिकाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई रु तीन लाख सहयोग गर्ने घोषणा गरेको छ । निर्मलाको हत्यामा संलग्नलाई छिटो कानूनी दायरामा ल्याएर कारवाही गरिनुपर्ने...


Dhadingpost

१३ वर्षिय बालीकाको मृत फेला

पोखरा, भदौ १९ । विन्ध्यवासीनि मावि बटुलेचौरमा कक्षा ६ मा अध्ययनरत लामौचारकी एक बालिका मृत फेला परेकी छन् । घटनाको प्रकृति उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।...


Dhadingpost

धादिङका ईश्वरले ५० लाख ग्राहकलाई खाना खुवाएको दावी

युएई । युएईमा दुई नेपाली रेस्टुरेन्ट संचालन गरिरहेका धादिङका ईश्वर प्रसाद उपाध्यायले आफ्नो ब्यावसायिक यात्रामा करिब ५० लाख ग्राहकलाई खाना खुवाएको दाबी गरेका छन् । बरदुबईमा ईश्वरको स्वामित्वमा रहेका नेपालीको...


Dhadingpost

बिबिएसमा नीलकण्ठ क्याम्पसका निरुपेश र पुष्पा जिल्ला प्रथम

धादिङबेसी भाद्र ११ । त्रिभुवन विश्वविधालयले आईतबार सार्वजनिक गरेको बिबिएस चौथो वर्षको परिक्षाफलमा धादिङका पुष्पा श्रेष्ठ र निरुपेश श्रेष्ठ जिल्ला प्रथम भएका छन् । धादिङबेसी स्थित नीलकण्ठ बहुमुखी क्याम्पसमा अध्ययनरत...


Dhadingpost

युएईको अस्पतालमा कोममा रहेका नेपालीलाई भेट्न पुगिन् खानेपानी मन्त्री

युएई, भदौ १० । खानेपानी मन्त्री बीना मगरले चार वर्षदेखि कोमामा रहेका पर्वत जलजला गाउँपालिका निवासी कुमार फगामी पुनलाई भेटेर विरामीको अवस्थाबारे जानकारी लिएकी छिन् । आबुधाबीको मदिना जायद अस्पतालमा...


Dhadingpost

१६ बुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको छैटौ मध्यपुर्ब सम्मेलन

युएई ,भदौ १०। गैर आवासीय नेपाली संघ (एनआरएनए)को छैटौं मध्यपुर्ब सम्मेलन युएईमा सम्पन्न भएको छ। गत अगस्ट २३ तारीख देखि युएईको दुबईमा सुरु भएको सम्मेलनमा नेपाल सरकारका तर्फबाट खानेपानी मन्त्री...


Dhadingpost

धादिङको पहिलो अधुनिक गायक गुरुङ सम्मानित

धादिङबेसी भाद्र १० । धादिङ जिल्लाको पहिलो आधुनिक गायक नेत्रावती डब्जोङ गाउँपालिका कटुञ्जेका विरेन्द्र गुरुङ शनिवार धादिङबेसीमा सम्मानित भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल धादिङले शनिबार...


Dhadingpost

धादिङमा कलाकारको जमघट, दर्शकको उपस्थिति उल्यख्य

धादिङबेसी भाद्र १० ।  धादिङबेसी स्थित न्यू किबो बोर्डिङको खेल मैदान शनिबार दर्शकले खचाखच भरियो । आँकलान गरिए भन्दा बढी दर्शकहरुको उपस्थिति रहेपछि कलाकारहरुको मनोरञ्जनले उचाई नपाउने कुरै भएन ।...


Dhadingpost

कलाकारहरु धादिङबेसी आईपुगे

धादिङबेसी भाद्र ८ । धादिङबेसी स्थित न्यू किबो बोर्डिङ परिसरमा शनिबार (भोली) हुने हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमका लागि कलाकारहरु धादिङबेसी आईपुगेका छन् । राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान...


Dhadingpost

गोसाइँकुण्डमा भक्तजनको भीड

रसुवा, भद्र ८ । यही भदौ १० गते लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका लागि भक्तजनको ओइरो लाग्न थालेको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार उक्त मेला...


Dhadingpost

जीपले ठक्कर दिंदा पत्रकार सहित दुईजना घाइते

डोटी, भदौ ८ । डोटी दिपायल सिलगढी नगरपालिका–४ दिपायलमा जीपले ठक्कर दिंदा पत्रकार सहित दुईजना घाइते भएका छन् । दिपायल राजपुरबाट पत्रकार बिष्ट आउँदै गरेको से३ प २१५७ नं. को...


Dhadingpost

केही दिनमै अनुहार चम्काउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी ६ घरेलु तरिका

भद्र ८ । अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ । तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण अनुहारको सुन्दरता बिग्रन सक्छ । यदी तपाई पनि अनुहारमा आउने दाग धब्बा...


Dhadingpost

नेकपाको जिल्ला अध्यक्षमा पुरुषै पुरुष

काठमाडौं, भदौ ८ । नेकपाले सबै जिल्ला अध्यक्षहरुको नाम टुंगो लगाउने तयारी गरिरहँदा महिलाको प्रतिनिधित्व लगभग शून्यजस्तै देखिएको छ । देशैभरि पार्टी नेतृत्वमा पुरुषहरुकै प्रभुत्व देखिएको छ । तर, केपी...


Dhadingpost

Vacancy announcement

Vacancy announcement First Published Date: August 24, 2018 Action Nepal in Partnership with (United Nations Development Programme) UNDP, is seeking for qualified, energetic and result oriented professionals for the following...


Dhadingpost

कारागारबाट फरार कैदी १३ वर्षपछि पक्राउ

खोटाङ, भदौ ८ । कारागारबाट फरार कैदी ३६ वर्षीय वीरबहादुर तामाङ १३ वर्षपछि पुनः पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ वर्षीय वीरबहादुर तामाङ रहेको...


Dhadingpost

एसिया कप छनोट, नेपालले आज दास्रो अभ्यास खेल खेल्ने

काठमाडौं, भदो ८ । मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कपको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेल खेल्न लागेको छ । एसिया कप छनोटको लागि विशेष प्रशिक्षण गर्न श्रीलंका...


Dhadingpost