एमालेलाई पनि उम्मेदवार टुंगो लगाउन सकस

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)लाई सकस भएको छ । महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन बिहीबार बसेको सचिवालय बैठक...


Dhadingpost

गठबन्धनको निर्णयले कांग्रेसमा कलह

काठमाडौं । महानगर र उपमहानगरको सिट बाँडफाँटको निर्णयमा सत्ता गठबन्धन दलका नेता/कार्यकर्ताले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । सिट भागबन्डाको निर्णयले गठबन्धनको शीर्ष दल नेपाली कांग्रेसमा केन्द्रदेखि वडा तहसम्म कलह...


Dhadingpost

त्रिपुरासुन्दरी ७ को अध्यक्षमा माओवादीबाट दर्पणले उम्मेदवारी दिने

धादिङ । माओवादी केन्द्रका नेता पूर्व जनमुक्ति सेनाका सुवास अधिकारी दर्पणले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । माओवादी केन्द्र त्रिपुरासुन्दरी गाउँपालिका वडा...


Dhadingpost

नीलकण्ठ माविको २६० सहित धादिङबाट ६,२२४ जनाले एसईई दिँदै

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ माध्यामिक विद्यालयबाट मात्रै २६० जना विद्यार्थीहरु सहित धादिङबाट ६,२२४ जनाले एसईई दिँदै छन् । धादिङका १५५ वटा माध्यामिक विद्यालयका ६ हजार २२४ जना विद्यार्थीले...


Dhadingpost

रुबीभ्यालीको उप-प्रमुखमा छिमि मम्बाको दावी

धादिङ । रुबीभ्याली गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई उप प्रमुखको टिकट दिनेमा छिमि मम्बा ढुक्क छिन् । उत्तरी धादिङ रबीभ्याली हिजो पनि राप्रपा, भोली पनि राप्रपा हो, यसमा दुई मत...


Dhadingpost

धादिङको सबै पालिकामा निर्वाचन कार्यालय स्थापना

धादिङ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बिहीबार देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । केन्द्रिय कार्यक्रम अुसार धादिङमा पनि मुख्य निर्वाचन...


Dhadingpost

एमालेले गल्छीको अध्यक्षमा खतिवडा र उपाध्यक्ष तिमल्सिनालाई उठाउने

धादिङ । नेकपा एमालेले बैशाख ३० गते हुने स्थानी तहको निर्वाचनमा धादिङको गल्छी गाउँपालिकाको अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा राधा तिमल्सिनालाई उठाउने निर्णय गरेको छ । खतिवडा नेकपा एमाले गल्छी...


Dhadingpost

माओवादीले जनयुद्धको आधार क्षेत्र लापामा म्लाङ्गेलाई उठाउने

धादिङ । माओवादी जनयुद्धको आधार क्षेत्र रुबीभ्याली ५ लापाको अध्यक्षमा माओवादी केन्द्रले म्लाङ्गे तामाङलाई उठाउने निर्णय गरेको छ । यस अघि पनि माओवादीले जितेको यस वडामा यस पटक अध्यक्षमा माओवादीले...


Dhadingpost

सत्ता गठबन्धनको ७ सहरमा चुनावी आमसभा, कहिले कहाँ ?

काठमाडौं । सत्ता गठबन्धनले वैशाख १८ देखि २२ गतेसम्म सातै प्रदेशका ७ सहरहरुमा चुनावी आमसभा गर्ने भएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धनका दलहरूको आन्तरिक तयारी...


Dhadingpost

एकैदिन देशभरका स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बिहीबार देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । देशभरका ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय...


Dhadingpost

धादिङबाट ६,२२४ जनाले एसईई दिँदै, सबै भन्दा धेरै नीलकण्ठ स्कुलबाट

धादिङ । शैक्षिक सत्र २०७८ अन्तरगतको एसईई परीक्षा भोली (बैशाख ९ गते) बाट सुरु हुँदैछ । यस परीक्षामा धादिङ जिल्लाबाट ६ हजार २२४ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा समन्वय...


Dhadingpost

डब्लुएचओका महानिर्देशक टेड्रोसको टोली आज नेपाल आउँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस तीन दिने नेपाल भ्रमणका लाग आज काठमाडौँ आउँदैछन् । भारतको एक दिने भ्रमण सकेर उनी आज नयाँ दिल्लीबाट काठमाडौं...


Dhadingpost

आजको मौसम

काठमाडौं । हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही...


Dhadingpost

जटिल बन्दै पशुमा बाँझोपन

काठमाडौं । पशुमा बाँझोपनको समस्या जटिल बन्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ । प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या पाइएको भन्दै...


Dhadingpost

गाउँपालिका अध्यक्ष, आफ्नै गाडी भाडामा दिने, आफैं चढ्ने

ललितपुर । बाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले आफ्नो ‘निजी गाडी’ गाउँपालिकालाई भाडामा लिन लगाएर आफैं चढ्ने गरेको खुलासा भएको छ । वडा ४ प्युटार बस्ने मखमली घले अध्यक्ष लोप्चनकी साली...


Dhadingpost

शिक्षा अधिकृत बोधराज पाठक उत्कृष्ट कर्मचारी घोषित

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको कार्यपालिकाले शिक्षा अधिकृत बोधराज पाठकलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरेको छ । बेनीघाट रोराङको शिक्षा शाखा प्रमुख पाठकले पालिकामा शैक्षिक गुणस्तरका लागि अहम भुमिका मात्रै...


Dhadingpost

रुबीभ्याली अध्यक्षमा राप्रपाबाट ४ र नेकपा एसबाट ३ जनाको दावी

धादिङ । धादिङको उत्तरी क्षेत्र रुबीभ्याली गाउँपालिकाको अध्यक्षका लागि राप्रपाबाद्ध ४ जना र नेकपा एकीकृत समाजवादीबाट ३ जनाले दावी गरेका छन् । राप्रपाबाट अध्यक्षमा दावी गर्नेहरुमा वर्तमान पालिका अध्यक्ष चेरुङ...


Dhadingpost