उम्मेदवारी दर्ता आज र भोलि

Voting काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गराउँदा संविधानको व्यवस्थाअनुसार महिलालाई प्राथमिकतामा राख्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ । आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता गराउने दलहरूलाई...


Dhadingpost

रुबीभ्यालीका युवा नेता पिटर तामाङ एमाले प्रवेस

धादिङ । सत्ता गठबन्धनको सहमतिले रुबीभ्यालीमा एकीकृत समाजवादीलाई घाटा पुगेको बताउँदै आईतबार पार्टी कार्यालयमा तालाबन्दी गर्ने युवा संघ रुबीभ्यालीका अध्यक्ष पिटर तामाङ एमालेमा प्रवेस गरेका छन् । एकीकृत समावजादी छुट्टै...


Dhadingpost

धादिङ स्वास्थ्य समाजको अध्यक्षमा राजन अधिकारी चयन

धादिङ । धादिङ स्वास्थ्य समाजको छैठौ साधारण सभाले राजन अधिकारीको अध्यक्ष रहेको १७ सदस्यीय नया कार्य समिति चयन गरेको छ । डा. तिर्थराज बुर्लाकोटीको प्रमुख आतिथ्यतामा सम्मन उक्त साधरण सभाले...


Dhadingpost

धादिङका विष्णुलालको जोडी बुटवल राष्ट्रिय ब्याडमिण्टनमा प्रथम

धादिङ । बुटवल ब्याडमिन्टन क्लबले आयोजना गरेको दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ मा धादिङका विष्णु लाल श्रेष्ठको जोडी प्रथम भएको छ । धादिङ जिल्ला ब्याडमिण्टन संघ धादिङका अध्यक्ष विष्णुलाल श्रेष्ठ...


Dhadingpost

गोलाभन्ज्याङमा माछापुच्छ्रे बैंकको शाखा रहित बैकिङ सेवा सुरु

धादिङ । माछापुच्छ्रे बैंक शाखा कार्यालय सल्यानटार त्रिपुरासुन्दरी धादिङले नीलकण्ठ ९ गोलाभन्ज्याङमा शाखा रहित बैकिङ सेवा अन्तर्गत ग्राहक सेवा संचालनमा ल्याएको छ । वैशाख १० गते उक्त सेवा केन्द्रको उद्घाटन...


Dhadingpost

एमाले धादिङको प्रचार डेक्स उद्घाटन, सौर्य ई-बुलेटिन सुरु

धादिङ । नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनको प्रचार अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रचार डेस्क स्थापना गरेको छ । नेकपा एमाले धादिङको प्रचार तथा प्रकाशन विभागको संयोजनमा स्थापना भएको...


Dhadingpost

रुखमा झुण्ड्याएर कुकुर मारेको आरोपमा एक जना पक्राउ

काठमाडौं । प्लास्टिकको डोरीले कुकुरको घाँटीमा पासो लगाइ रुखमा झुण्ड्याएर मारेको आरोपमा प्रहरीले २३ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१९ वस्ने २३ वर्षीय सुदीप...


Dhadingpost

रुबीभ्यालीका पिटर तामाङद्वारा एकीकृत समाजवादी धादिङको कार्यालयमा तालाबन्दी

धादिङ । युवा संघ अध्यक्ष रुबीभ्याली गाउँपालिकाका अध्यक्ष पिटर तामाङको नेतृत्वमा आएको युवाहरुको टोलीले धादिङबेसी स्थित एकीकृत समजवादीको पार्टी कार्यालय तालाबन्दी गरेको छ । गठबन्धनको साझा उँम्मेदवार उठाउने नाममा गरिएको...


Dhadingpost

एमाले धादिङको प्रतिवद्धतापत्रमा समेटिएका मुख्य आकर्षणहरु

धादिङ । नेकपा एमाले धादिङले स्थानीय चुनावमा एमालेले जित्नु पर्ने आधार सहित प्रतिवद्धता सार्वजनिक गरेको छ । सत्ता गठबन्धनका ४ दल सँग एक्लै चुनावी प्रतिपर्धा गर्न लागेको एमाले धादिङले सर्वाजनिक...


Dhadingpost

रुबीभ्यालीका कांग्रेस कार्यकर्ताद्वारा पार्टी कार्यालयमा तालाबन्दी

धादिङ । नेपाली कांग्रेस रुबीभ्यालीका कार्यकर्ताहरुले धादिङबेसी स्थित कांग्रेसको जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् । गठबन्धनको नाममा कार्यकर्ताको मनोवल गिर्नेगरी भागबण्डा गरेकोमा असन्तुष्टि जाहेर गर्दै गठबन्धनमा भएको सहमतीमा पुनर विचार...


Dhadingpost

धादिङ अस्पतालका नि. मेसु दाहालद्वारा सुधारको प्रयास, आज सरसफाई

धादिङ । जिल्ला अस्पताल धादिङको निमित्त मेसुको जिम्मेवारी पाए सँगै डा. मधुकर दाहाल केहि सुधार गर्ने प्रयास गरेका छन् । उनकै क्रियाशिलतामा आज विहान अस्पताल प्राङ्गण सरसफाई गरिएको छ ।...


Dhadingpost

निर्वाचनका लागि १ लाख ६८ हजार सुरक्षाकर्मी खटिए

काठमाडौं । नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ । सुरक्षा...


Dhadingpost

`ए बतास´

ए बतास ! धेरै साउती गरेर नबसेस्-तिमीले त सारा मरुभूमि एकै सासमा नाघ्नु छविराट ठिङ्ग पहाडमा ठोकिँदै-आफ्ना वेदनालाई लुकाउनु छवरिपरि हुनेछु म त सधैं तिमीले देख्न पाउदैनौसामीप्यले घेर्नेछु म त...


Dhadingpost

जावलाखेल चिडियाखानामा चिम्पान्जीको जोडीलाई, सुविधा सम्पन्न बासस्थान

काठमाडौं । मान्छेका व्यवहारसँग धेरै कुरा मिल्ने एक जोडी चिम्पान्जीले झण्डै चार वर्षपछि सुविधा सम्पन्न बासस्थान पाएका छन् । वनमान्छे चिम्पान्जीको एक जोडीलाई जावलाखेलस्थित सदर चिडियाखानाभित्र सुविधा सम्पन्न आवास गृह...


Dhadingpost

धादिङमा नेत्रावती बाहेकमा गठबन्धनको सहमती

धादिङ । धादिङका सत्ता गठबन्धन दल बीच नेत्रावती बाहेकका अन्य पालिकाहरुमा सहमति भएको बताईएको छ । उप प्रमुख र वडाहरु भागबण्डा कै क्रममा रहेको बताईएको छ । पछिल्लो सहमती अनुसार...


Dhadingpost

एमालेको घोषणापत्रमा यस्ता छन् १७ प्रतिवद्धता

काठमाडौं । कपा एमालेले स्थानीय चुनावका लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालयबाट शुक्रबार जारी भएको घोषणापत्रमा एमालेको सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धी...


Dhadingpost

राप्रपाबाट नीलकण्ठको मेयरमा श्यामसिं ठकुरीले उम्मेदवारी दिने

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टीले धादिङको नीलकण्ठ नगरपालिकाको मेयर पदमा श्यामसिं ठकुरीलाई उम्मेदवार दिन लगाउने भएको छ । राप्रपा धादिङका उपाध्यक्ष समेत रहेका ठकुरीले धादिङपोष्ट प्रतिनीधि सँग कुरा गर्दै भने,...


Dhadingpost