बेनीघाट रोराङको कार्यपालिका बैठक सम्पन्न, यस्ता छन् ५ निर्णय

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले कार्यपालिकाको बैठक आलो पालो रुपमा वडाहरुमा गर्ने निर्णय गरे अनुरुप आज वडा नम्बर १० को कार्यालय परिषर खोरभन्ज्याङमा कार्यपालिकाको बैठक सम्पन्न भएको छ । गाउँपालिका...


Dhadingpost

आगलागी पीडित चेपाङलाई रेडक्रसको लत्ता कपडा सहयोग

धादिङ । आपत/विपतमा रेडक्रस, हामी सबैले बुझेको यहि हो तर रेडक्रसको सहयोग लिने प्रक्रिया हेर्दा आपतमा हैन फुर्सदमा सहयोग जस्तो हुन थालेको छ । यस्तै देखियो मंगलबार रेडक्रस शाखा धादिङ...


Dhadingpost

बागमती प्रदेशको तेक्वान्दोमा दुई संगठनको ‘वार’ खेलाडी र प्रशिक्षक मारमा

धादिङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ गते देखि कार्तिक २ गते सम्म हुन गहि रहेको छ यस प्रतियोगिताका लागि जिल्लाबाट सबै विधाका खेलाडीहरु छनोट भई प्रदेश...


Dhadingpost

खनियाबास स्थित बच्छलादेवी माविमा, शुभकामना आदान प्रदान सम्पन्न

धादिङ । धादिङको खनियाबास गाउँपालिका ५ स्थित बच्छलादेवी माध्यामिक विद्यालयमा दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयद्धारा आयोजित कार्यक्रममा विजया दशमी, दिपावली, नेपाल संवत र छठ...


Dhadingpost

पितृ खुसी पार्न भन्दै कुटीकुटी छोरीको हत्या, आमा मरणासन्न

काठमाडौं । सोह्र श्राद्धमा पितृ खुसी नभएको भन्दै रामेछापको खाँडादेवी गाउँपालिका– ३ भिरपानी सित्खामा स्थानीय माझी समुदायका केही व्यक्तिले ५५ वर्षीया बिबी माझीको कुटीकुटी हत्या गरेका छन् । उनकी ७० वर्षीया...


Dhadingpost

नेपाल र बंगलादेश बीचको खेल आज

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ । घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न...


Dhadingpost

पृथ्वी राजमार्ग क्षेत्रका १२ पसल अनुगमन गर्दा ६ वटा कार्वाहीमा

धादिङ । बजार अनुगम समितिले मापदण्द विपरित संचालनमा आएका पृथ्वी राजमार्ग क्षेत्रका ६ वटा पसललाई कार्वाही स्वरुप जरिवाना गराएको छ । गजुरी र बेनीघाट रोराङ तथा सिद्धलेक बैरेनीमा सञ्चालित होटल/खाजा...


Dhadingpost

कांग्रेस धादिङका नेता शाही र कार्की एमालेमा प्रवेस

धादिङ । नेपाली कांग्रेस धादिङका जिल्ला कमिटी सदस्य ज्वालामुखी गाउँपालिका वडा नं २ निवर्तमान वडा अध्यक्ष समेत रहेका रण बहादुर शाही नेकपा एमालेमा प्रवेस गरेका छन् । उनी सँगै नेपाली...


Dhadingpost

चुनाव हार्न पनि तयार हुनुपर्छ -राजेन्द्र पाण्डे

धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले एक अनलाईनलाई अन्तरवार्ता दिँदै प्रणाली सुधार्न नेताले चुनाव हार्न पनि तयार हुनुपर्ने बताएका छन् । पाण्डेले अन्तरवार्ता दिँदै भने ठीक हो, निर्वाचन प्रणाली...


Dhadingpost

नेपालले भोली घरेलु मैदानमा बंगलादेश सँग खेल्ने, टिकट अहिले सम्मकै महंगो

काठमाडौं । नेपालले भोली अर्थात असोज ११ गते आफ्नै घरेलु मैदान (दशरथ रंगशालामा बंगलादेश सँग खेल्दै छ । उक्त प्रतियोगिता हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले अहिले सम्मकै महंगो...


Dhadingpost

ज्वालामुखी र ५ संस्था बीच संझौंता, ९ वटा स्कुलमा काम हुने

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाले विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता (वास) कार्यक्रमको ५ वटा संस्थाहरु सँग संझौता गरेको छ । ८३ लाख ६७ हजार ५०० अनुमानित लागत रहेको उक्त परियोजनाको...


Dhadingpost

सेउलीमा खुल्ला फुटबल प्रतियोगिता असोज १२ देखि हुँदै

धादिङ । भोर्ले युवा समाज धादिङले यहि असोज १२ गते देखि योङ्गस्टार खेल मैदान सेउलीमा यहि असोज १२ देखि १६ गते सम्म खुल्ला फुटबल नकआउट प्रतियोगिता संचालन गर्ने भएको छ...


Dhadingpost

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।


Dhadingpost

दशैं सुरु, आज घटस्थापना

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैं आजबाट सुरुभएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार बिहान घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु हुनेछ...


Dhadingpost

जनहितमा जारी

जनहितमा जारी


Dhadingpost

आगलागी पीडित चेपाङ परिवारलाई गाउँपालिकाको आपतकालिन सहयोग

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले वडा नम्बर १० का आगलागी पिडित जंगबहादुर चेपाङलाई आपतकालिन राहात स्वरुप नगद १५ हजार प्रदान गरेका छन् । शनिबार...


Dhadingpost

धादिङका ६ ठाउँमा प्रहरीको यात्रु सहायता कक्ष स्थापना

धादिङ । जिल्ला प्रहरी कार्यालयले दशैको अवसरमा यात्रुहरुका लागि जिल्लाका विभिन्न ६ ठाउँमा यात्रु/नागरिक सहायता कक्ष स्थापना गरेको छ । नेपालीहरुको महान चाड वडा दशैं, दिपावली तथा छठ पर्वको अवसरमा...


Dhadingpost