एका विहानै प्रचण्ड र जमकट्टेलको भेटघाट

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक २४, २०७९

धादिङ । गोरखा आफ्नो चुनावी क्षेत्रमा जाने क्रममा आज बिहान ६ बजे प्रचण्डले माओवादी केन्द्र धादिङका इन्चार्ज एवम् धादिङ १ को प्रदेश २ का उम्मेदवार शालिकराम जमकट्टेललाई धादिङ बेल्खुमा भटेका छन् ।

भेटमा प्रचण्डले धादिङमा गठबन्धनको घरदैलो कस्तो रहेको र आम मतदाताहरुको भनाई कस्तो रहेको जमकट्टेल सँग जिज्ञासा राखेका थिए । जमकट्टेलले धादिङमा गठबन्धनका सबै उम्मेदवारहरुले जित्ने रिपोटिङ प्रचण्डलाई गरेका छन् ।