आज जिबनकै सर्बाधिक खुशी अन्तिम घडी सम्मा ताजा रहनेछ

Avatar photo
Dhadingpost
आइतवार, असार २६, २०७३

Champa Tamang
आज मेरो जिबनकै सर्बाधिक खुशी को क्षणहरु मध्यको एउटा यस्तो घटन हो जस्ले मेरो जिबनको सार्थक्तको प्रत्याभूत गराउनेछ।हुनत आज भन्दा आठ बर्षा पहिले(२०६५ साल जेष्ठ १५ गते मध्य रात म) अढाइसय बर्षा पुरानो सामन्ती राजतन्त्र लाई संविधान शभा बाट अन्त्य गराइ मुलुक लाई सँघिय गणतन्त्र को रुपम घोषण गर्दाको बेला सायद खुशी को सिमानै थिएन, ईतिहास देखिनै पुर्खा हरुले उठाएको गणतन्त्र को आन्दोलन को बिँड मार्ने जस्तो ऐतिहासिक कार्यभार म जस्ता तत्कालीन २६ बर्से युवा ले सङलग्नता हुन पाउनु आफैम नवीन पक्ष नै थिए र त्यो इतिहासको एउटा चरण पनि थियो।
साथै आज नेपाली राजनीतिक यात्रा को एउटा अध्याय को रथ लाई विश्राम दिएर नाया युगको नाया कार्यभार को नेतृत्व गर्ने पार्टी नायशक्ती पार्टी जस्ले अगामी डेढ दसक भित्र मुलुकलाइ समृद्धि गर्नुछ, बेरोजगार को अन्त रोजगार को सृजना गर्नुछ, करोडौं नेपालिको अनुहार म चमक ल्याउनु छ तमाम नेपाली हरु को बिजम जिबन्त एकता पैदा गर्नुछ, रास्ट्र को सार्बभौमसत्ता को रक्षा गर्नुछ ती महान अभियान राज्नैतिक पार्टी को रुपम रुपान्त्रण भै आज निर्वाचन आयोग म दर्ता भएको दिन सायद जीवन को अन्तिम घडी सम्मा ताजा स्मरण रहनेछ। किन कि युग बदल्ने ती महान अभियान को मो एउटा अभियान्ता हुँ……