के पी ओली सरकार धन्यबाद छ ~~~

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ३१, २०७३

के पी ओली सरकार धन्यबाद छ ~~~Dhurba Bikram Malla-ll
सरकारले मिर्गौला फेल भएका व्यक्तिलाई आजिवन निशुल्क डायलासिस गर्ने निर्णय गरेको सुन्दा धेरै खुसि लाग्यो। मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीले आफैले भोग्नु भएकोले होला आर्थिक कमजोर हुने बिमारीले बाच्न सक्दैन भनेर, मिर्गौला विरामीका लागि अत्यन्तै लोकप्रिय निर्णय गरेका छन् ।प्रत्यारोपण गर्न नसकेका गरिब विरामीका लागि विजोक भएर मर्ने बाहेक उपाए केहि थिएन पैसा नहुनेले कमसेकम बाच्ने आधार पाएका छन् l