Avatar photo
Dhadingpost
शनिबार, बैशाख २६, २०७२

Sarita Aryal
“धादिङ काे छाेरी नुवाकाेट कि बुहारी भएकाे थिए । लाेग्नेकाे काखमा हुन्जेल त सब ठिक थियाे । लाेग्नेलाई दैबले लगे । मलाई घर बाट निकाली दिए । बच्चा लिएर अामा बिनाकाे माइत घरमा अाए । याे भुकम्पले मेराे काखकी छाेरी लाई पनि चुडेर लग्याे मेराे भाग्यमा के के लेखेकाे रहेछ खाेई ” जिवनपुर गाविस कि चेलीकाे अासु कसले पुछन सक्ला खाेई ?
jjjj