Avatar photo
Dhadingpost
शनिबार, बैशाख २६, २०७२

Shaligram Aryal
भुकम्प धक्का शतप्रतिशत ,
ह्ज्जारौं मानवको हताहत ,
बँच्नेहरु बन्नुपर्‍यो मर्माहत ,
पुरिन्न जुनी भर यो खत ,
नेपाली बन्नु पर्‍यो आहत ,
नेता र संस्था दिने राहत ? ,
फिर्‍यो नि उन्का दिन अबत !
सधैं म गरौं कति फत्फत ?
चाला यिनैको देखि लाग्छ घत !
कुरो नि गर्न छोडिदिउँ कि ! म त ।
कस्को छ देस बनाउँने तागत ?