Amrit Raj राहत को नाम मा आएको चिउरा,भुजा,चामल्,तृपाल केहि पनि चाहिदैन मेरो परिवार लाई ।बर्ष भरि लाई खान पुग्ने अन्न छ मेरो परिवार सँग ।सक्कियको अवस्था मा किनेर खान सक्ने हैसियत पनि छ । नचाहिने हरु ले यसो भन्यौ ।रियल पीडित लाईइ सहयोग गरौ ।