Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २६, २०७१

lekhnath dhakalLekhNath Dhakal कुनै समुहले सामाजिक संस्था बनाएर सहकारी अनुसार चल्यो भने सहकारी नै हुन्छ । सहकारी ऐन कानुन हुदाहुदै किन अरु कानुनको झन्झटमा फस्ने भन्ने कुरा हो । कोही समुहले सहकारी नै बनाएर लठैत तरिकाले चल्दा के हुन्छ ? सहकारी एउटा सोँच हो, एउटा विचार हो, एउटा पद्धति हो । सहकारी हो कि होइन भन्ने त यसको व्यवसायिक र वितरणको चरित्र हो, यसमा सहभागिता र स्वामित्वको चरित्र हो ।