Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २४, २०७१

gangalal Ganga Lal Gurung मान्छेको संवेग मध्ये उतेजना पनि एक हो । मलाई लाग्छ एक पिस कपडाले छोप्नु पर्ने छोपेर अरु नाङगै भुतुङगै भएर हिडने । पुठ्ठा स्तन र उठ्दा बस्दा देखि भित्रि पहिरहनले पुरुषको उत्तेजना बढाएसी त्यहाँ बलत्कार नभएर नमस्ते दिदी नमस्ते बहिनी भनेर ढोग्नछ र ? घुडा छोप्ने गरि गुन्यु र शरिर भरि चोली भएमा कस्लाई के वास्ता बुलेट देखेसी मन चुक चुक हुन्छ त्यै बेला सानो बालिका यसको रापले भेटेका हुन । यो सब आधुनिकताको नाउमा वान पिसले हो ।