Avatar photo
Dhadingpost
शुक्रबार, माघ २३, २०७१

aaaAmrit Tamang Waiba

ए सरकार पहिले हामिलाइ ग्यास देउ। संभिधान होइन ।
जनता भोकै छ। ग्यास पड्केको त सुनेको होला तर
जनताको भोको पेट पड्केको सुनेको छैन होला ।
यदि जनताको भोको पेट पड्क्यो भने भ्रष्टचारी सरकार र
कालोबजारी व्यापारीहरुहो तिमिहरु ज्यान जोगाउनलाइ
भाग्न सम्म पाउने छैन । बेलैमा याद गर।