Avatar photo
Dhadingpost
बिहिबार, माघ १५, २०७१

dipakलोकतन्त्र केही निरंकुश यथास्थितिवादी ठालुहरुको रबरको टोपी बनेको छ, यतिबेला । केही बढी मतको नाममा नब्बे प्रतिशत भन्दा बढी गरिखाने जनतालाई एलिटहरुले शासन गर्ने यो व्यवस्थामा जनतालाई समानुपातिक अधिकार दिनुपर्दैन, पहिचानको कुरा गर्नेहरु जातिवादी विखण्डनकारी, हुन्छन् । भ्रष्टाचार यसको प्रमुख विशेषता हो, महंगी, पानी, ग्यासको अभाब लोडसेडिङ दैनिकी भित्र पर्छ ।