Avatar photo
Dhadingpost
आइतवार, माघ ११, २०७१

Ganga Lal Gurung
एउटी महिलालाई एक भन्दा बढि पुरुष सँग देखेमा गाउले भाषामा भन्दा भालु , बेश्या रे तर २ खुट्टा टेकेको पुरुष भनाउदा पशु चाहि दुनिया केटिसँग हिडदा पनि सज्जन ? फुलि लगाएको देखेसी दाम्लो चुडाउने स्त्रीलम्पटलाई नै ……ल बधाई छ तेरो नै छ दिन भनेर प्रोत्साहन गरिन्छ यो समाज । कहिले सम्म यो नीति कायम हुने हो ?