Avatar photo
Dhadingpost
शुक्रबार, पुस २५, २०७१

धादिङमा जन्मिएर काठमाडौंमा पर्यटन व्यवसायमा उदाइरहेका युवा व्यवसायी एवं नेकपा एमाले पर्यटन इलाका कमिटीका अध्यक्ष राजेन्द्र सापकोटा आज सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको मन्त्री स्तरीय बैठकको निर्णयबाट पर्यटन बोर्डको सदस्यमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।